Logo

Student Corner

Articles

Sadako and the Thousand Paper Cranes
- Aaron Singh - 32035, Grade V ... 29 August, 2024

Sadako and the Thousand Paper Cranes is an inspiring book that tells the true story of Sadako Sasaki, a young girl affected by the atomic bombing of Hiroshima. After being diagnosed with leukaemia, Sadako embarked on a mission to fold 1,000 paper cranes, following an ancient Japanese legend that promises a wish to anyone who folds a thousand origami cranes. Sadako's determination and hope in the face of adversity turned her into a symbol of peace and resilience, and her story continues to inspire people around the world. This book is written by Elanor Coerr.

The plot of “Sadako and the Thousand Paper Cranes” revolves around Sadako Sasaki, a young girl diagnosed with leukaemia as a result of the atomic bombing of Hiroshima during World War II, an attempt by the Americans to end the war and bring peace, though it had devastating effects. The story begins when Sadako starts to experience strange symptoms, including dizziness during a relay race. She is admitted to the hospital on a cold February morning after collapsing while practising running.

Inspired by an ancient Japanese legend that promises a wish to those who fold a thousand origami cranes, Sadako sets out on a mission to fold a thousand paper cranes in the hope of being granted good health.

Throughout her journey, Sadako's determination, hope, and resilience in the face of adversity inspire those around her. Even the doctors, nurses, her best friend, and her parents provide her with paper to make the cranes. Her story becomes a symbol of peace and the enduring human spirit. The book beautifully portrays Sadako's impact on those around her.


Read More
हाम्रो आफ्नै फूलः पुस्तक समीक्षा
- Yug Shrestha - 33034, Grade I ... 29 August, 2024

परिचयः निर्मला चापागाईंले लेख्नुभएको र दीलिप चौधरीले चित्र बनाउनुभएको कथामा पाँचवटा कथाहरू छन् । कथाहरूका नाम नेपाली किताब, कसरी खाऊँ त फलफूल ?, जून र तारा, हात्तीको सवारी र हाम्रो आफ्नै फूल हुन् ।

कथावस्तुः नेपाली किताब कथाको मुख्य पात्र सरोज हो । उसको प्यारो सरले किताब ल्याइदिनुहुन्छ तर त्यो किताब नेपाली मात्र हुन्छ । रोशन सर र उसको परिवारले नेपाली किताब पढ्ने इच्छा बढाइदिनुहुन्छ । त्यसपछि सरोजले रमाइलोसँग नेपाली किताब पढ्न थाल्छ । कसरी खाऊँ त फलफूल कथामा पूजाको फलफूल अभिषेकले खान खोज्छ । उसले थरीथरीका फलफूल चोरेर खान्छ । धेरै फलफूल खाएकोले उसकाे पेट दुख्छ । जून र तारा कथामा मोहन राति आकाशमा जून र तारा हेर्दै हुन्छ । मोहनलाई जून र तारा घरमा ल्याउन मन लाग्छ । मोहन सुत्न जान मान्दैन । आमाले बाटामा पानी हालेर जून र ताराकाे प्रतिविम्ब देखाइदिनुहुन्छ । हात्तीको सवारी कथामा सरिताले चिडियाखानामा हात्ती चढ्ने भनेर दुःख दिन्छिन् । उनले आमाबुबाले नहेर्नुभएको बेला लुकीलुकी हात्ती चढ्छिन् । अन्तिममा बुबाले हात्ती पनि चढ्ने भन्नुहुन्छ । हाम्रो आफ्नै फूल कथामा राजनले फूल टिप्ने भनेर दुःख दिन्छ । पार्कको सुन्दर फूल टिप्न खोज्छ । आमा र बहिनीले नटिप भन्छन् । बुबाले घर पुगेपछि फूलको बोट उपहार दिनुहुन्छ । 

निष्कर्षः यी सबै पाँचवटा कथाबाट हामीले विभिन्न शिक्षा पाउँछौँ । मलाई कथाहरू धेरै राम्रा लाग्छन् । किनभने कथामा रमाइला चित्र, प्रेरणा दिने वाक्य आदि राम्रा कुराहरू छन् । म यो पुस्तक बहिनी र भाइहरूलाई पढ्न आग्रह गर्दछु । यस कथाबाट हामीले नराम्रो काम गर्नु हुँदैन, झुट बोल्नु हुँदैन, हरेक समस्याको समाधान हुन्छ, असम्भव कुरालाई पनि सम्भव पार्न सकिन्छ भन्ने शिक्षा पाइन्छ । म यो किताब सबैलाई पढ्न आग्रह गर्दछु। 


Read More
गुरु पूर्णिमा
- Samundra Kunwar - 32057, Grad ... 28 August, 2024

गुरु पूर्णिमा हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन पर्दछ । विशेष गरी गुरु र गुरुआमालाई सम्मान गर्नका लागि वर्षमा एकपटक यस दिनलाई शिक्षक दिवसको रूपमा मनाउने गरिन्छ । यस दिनमा सबै विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाहरूलाई भगवानको रूपमा मान्ने गर्दछन् । त्यसैले यस दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गुरु पूर्णिमाको दिनमा विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाबाट आशीर्वाद लिने र गुरुलाई मिठा मिठा खाने कुराको साथमा उपहार पनि दिने गर्दछन् । यस दिनले अझ बढी विद्यार्थीहरू र गुरुहरूप्रतिको माया अनि सद्भाव पनि बढाउने गर्दछ। गुरुहरूले आफ्ना विद्यार्थीहरूलाई ज्ञान र सिपका साथै अनुशासित बन्न र जीवनमा सफल हुनका लागि हौसला प्रदान गर्नुहुन्छ । हामी विद्यार्थीहरूको सुनौलो भविष्य निर्माण गर्नका लागि गुरु र गुरुआमाहरूको धेरै नै ठूलो भूमिका रहेको हुन्छ । त्यसैले हामी हामी सबै विद्यार्थीहरूले हाम्रा गुरु र गुरुआमालाई सधैँ आदर र सम्मान गर्नुपर्दछ ।


Read More
NASA
- Aiden Man Nhuchhe Pradhan - 3 ... 27 August, 2024

NASA, one of the most popular and successful organizations in the United States of America, is a leading agency in fields such as oceanography, climate variability and change, astrophysics, weather, the global water and energy cycle, the carbon cycle and ecosystems, atmospheric composition, as well as Earth's surface and interior. NASA was founded on July 29, 1958, by the National Advisory Committee for Aeronautics (NACA). The full form of NASA is the National Aeronautics and Space Administration. NASA has achieved astonishing milestones, such as reaching the moon. NASA is now more than 65 years old and has a budget of a mind-blowing 27.2 billion dollars here in 2024. Sen. Bill Nelson is currently leading the enormous organization. By sending rockets to space, NASA has achieved many great things for humankind, with the first rocket being launched on July 24, 1950. One of NASA's main goals at present is to reach Mars. NASA currently has 7 crew members on board at any time. Unlike other space stations, NASA has even established a space center called 'NASA's Kennedy Space Center.' I believe that every single one of us can be as successful, rich, interesting, and more, like NASA and other great organizations, as long as we never lose hope and keep trying.

 

NASA, one of the most popular and successful organizations in the United States of America, is a leading agency in fields such as oceanography, climate variability and change, astrophysics, weather, the global water and energy cycle, the carbon cycle and ecosystems, atmospheric composition, as well as Earth's surface and interior. NASA was founded on July 29, 1958, by the National Advisory Committee for Aeronautics (NACA). The full form of NASA is the National Aeronautics and Space Administration. NASA has achieved astonishing milestones, such as reaching the moon. NASA is now more than 65 years old and has a budget of a mind-blowing 27.2 billion dollars here in 2024. Sen. Bill Nelson is currently leading the enormous organization. By sending rockets to space, NASA has achieved many great things for humankind, with the first rocket being launched on July 24, 1950. One of NASA's main goals at present is to reach Mars. NASA currently has 7 crew members on board at any time. Unlike other space stations, NASA has even established a space center called 'NASA's Kennedy Space Center.' I believe that every single one of us can be as successful, rich, interesting, and more, like NASA and other great organizations, as long as we never lose hope and keep trying.


Read More
मेरो गितार
- Aamnaya Raj Dhungel - 33002, ... 27 August, 2024

मेरो गितार मैले एक वर्ष पहिला किनेको थिएँ। मैले संजोग सरबाट गितार बजाउन सिकेको छु। मेरो गितारमा निलो, कालो र सेतो रङ मिसिएको छ । मेरो गितार विभिन्न आवाजमा बजाउन सकिन्छ । मेरो गितारका तारहरू सुन्तला र राता रङका छन् । मेरो गितार बोक्नलाई एउटा पहेँलो र कालो रङकाे पट्टी छ। त्यो पट्टीमा काला अक्षरमा लेखिएका छन् । मेरो गितारको एउटा कालो रङकाे ठुलो झोला छ। त्यो झोलामा गितार किनेको बेलामा गितारसँग बजाउने कुराहरू, गितार सफा गर्ने कपडा र गितारको तार चुडियाे भने परिवर्तन गर्न सबै थरीका तारहरू हुन्छन् । सबैजनाको गितारमा एकै थरीका तारहरू हुन्छन् । एउटा तारले ठुलो आवाज निकाल्छ अनि त्यसरी नै अरू तारहरूले सानो आवाज निकाल्दै जान्छन् । यसरी यसका छवटा तारहरूले  ठुलोदेखि सानो आवाज निकाल्दै जान्छन् । मलाई सबै तारहरूका माथिदेखि तल र तलदेखि माथिका धुनहरू बजाउँदा राम्रो लाग्छ।


Read More
म र मेरो परिवार
- Sushant Pokharel - 32020, Gra ... 26 August, 2024

मेरो नाम सुशान्त पोखरेल हो । म सिफल माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छु । म दश वर्षको भएँ । मेरो पुख्यौली घर खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं २ खार्पा हो । यो प्रदेश नम्बर १ अर्थात कोशी प्रदेश अन्तर्गत पर्दछ । जहाँ अहिले पनि हाम्रो घर छ । हाल म मेरा बुवा र आमासँग काठमाडाैँको सिनामंगलमा बस्ने गर्दछु । सशस्त्र द्वन्द्वको समयमा मेरो परिवार विस्थापित भएपछि काठमाडाैँ बसाइँ सर्नुभएको हो । मेरा हजुरबुबा, हजुरआमा, काका  र काकी भक्तपुरको कटुञ्जमा बस्नुहुन्छ । मेरो बुबा सामाजिक सेवाको काम गर्नुहुन्छ भने मेरी आमाको पसल छ । आमाले मलाई गृहकार्य गर्नको लागि सहयोग गर्नुहुन्छ । छुट्टीको समयमा म मेरी आमालाई घरको काममा सहयोग गर्दछु । मलाई मेरा बुबा आमाले धेरै माया गर्नुहुन्छ । म पनि उहाँहरूलाई माया र आदर गर्छु । मेरो परिवार रमाइलो र राम्रो छ। 


Read More
X-rays
- Ruhjen Jung Khadka - 32014, G ... 23 August, 2024

X-rays are used to show what is inside our body, especially our bones. An X-ray machine does this by sending out invisible X-ray particles, which pass through our body. In 1895, German physicist Wilhelm Roentgen was experimenting with electron beams in a special tube. While doing so, he noticed that a fluorescent screen in his lab started glowing whenever the electron beam was turned on. He then began to experiment by keeping different objects between the tube and the screen. No matter what he put between the two, the screen still glowed. At one point, Wilhelm placed his hand in front of the tube. When he did this, he saw the outline of his bones projected onto the screen. Since he could not identify the exact nature of the rays that led to the screen glowing, he named them ‘X-rays.’

An X-ray is taken when a film, similar to the ones that we use in certain cameras, is put behind the part of our body that is getting scanned. The X-ray machine shoots out a short burst of X-ray particles through our body and onto the film. The more X-rays that hit the film, the blacker it is when developed. However, dense parts of our body, like our bones, block the X-rays from getting through to the film, so these areas appear white on the film. The developed film is studied by an X-ray expert called a radiologist. The radiologist makes a report and shares it with our doctor. X-rays are also used to fight cancer as a form of radiation therapy. It is used to destroy cancerous tumours and cells by damaging their DNA.


Read More
मेरो सानो करेसाबारी
- Sanidhya Tripathi - 32033, Gr ... 22 August, 2024

थरीथरीका सागसब्जी, तरकारी र फलफूल लगाइने बारीलाई करेसाबारी भनिन्छ । करेसाबारी घरको नजिकै हुन्छ । मेरो घरको पछाडिपट्टि मेरा हजुरबुबा र हजुरआमाले सानो रहर लाग्दो करेसाबारी तयार गर्नुभएको छ । मेरो करेसाबारी हरियो र रहर लाग्दो देखिन्छ । यहाँ धेरै थरिका सागसब्जी तथा तरकारीहरू उम्रिएका छन् । जस्तैः काँक्रो, गोलभेडा, लौका, फर्सी, भिन्नी, करेला आदि । मेरो करेसाबारीमा  आमाले मकै पनि रोप्नुभएको छ । अहिले मकै ठुला भइसकेका छन् । मलाई सबैभन्दा राम्रो त मकै देख्दा लाग्छ ।  मेरी आमाले लौका, काँक्रो र घिरौलाका लहरा झुण्ड्याउनका लागि मालीलाई बोलाएर थाङ्नाे बनाउन लगाउनुभएकाे छ । हाम्रो करेसाबारीमा काम गर्नका लागि आमाले समय समयमा मालीलाई बोलाउनुहुन्छ । मालीले करेसाबारीमा भएका झार उखल्छन् । फलफूलहरू रोप्छन् अनि पानी पनि हाल्छन् । म पनि विद्यालयको छुट्टी भएपछि घर पुगेर सधैँ करेसाबारीमा पानी हाल्ने गर्छु । मलाई मेरो करेसाबारी धेरै मनपर्छ ।   


Read More
Football
- Pranik K.C - 33025, Grade IV ... 22 August, 2024

Football is an outdoor game. It is played between two teams. On one team, there are 11 players. It is played in every country in the world. In football, there is a goalkeeper on each side to protect players from scoring goals. The player needs to score a goal in the opponent's post, and if the goalkeeper saves the ball and it goes out of the line, it will be a corner. No one is allowed to touch the ball with their hands except the goalkeeper. Football is played for ninety minutes, divided into two halves, and there is a fifteen-minute break between the two intervals. There is one referee and two assistants on the ground when the game is played. When the players play foul then the referee will give a yellow card or red card to the players. There is a free kick, penalty, corner, etc. If the players perform well, then they will become the man of the match and get the award. There are individual trophies like the Ballon d’Or, the Kopa Trophy, the Yashin Trophy, etc.There are many challenges that take place every year like the World Cup, Euro Cup, and Copa America Cup. So many people come to watch football in the stadium, and some of them like watching it on TV.  There are so many famous players in football, like Lionel Messi, Cristiano Ronaldo, Kylian Mbappe, Erling Haaland, etc. Recently, the Euro Cup and Copa America were held. In the Euro Cup, Spain won the cup against England by 2-1. On the other hand, Argentina won Copa America against Colombia by 1-0, where Messi was injured. 


Read More