Logo

Student Corner

राष्ट्रिय झन्डा

Written by: Siddhartha Aryal - 33066, Grade IV

Posted on: 24 June, 2024

राष्ट्रिय झन्डा कुनै पनि देशकाे राष्ट्रिय गौरव र सम्मानको चिन्ह हो। हरेक राष्ट्रको आआफ्नो राष्ट्रिय झन्डा हुन्छ। झन्डाको साह्रै ठुलो महत्त्व हुन्छ। नेपालको राष्ट्रिय झन्डा तीनकुने आकारको छ । नेपालको राष्ट्रिय झन्डामा रातो, निलो र सेतो रङहरू छन् । यस झन्डामा माथितिर चन्द्रमा हुन्छ र तल सूर्यको आकृति हुन्छ। मलाई मेरो देशकाे राष्ट्रिय झन्डा मन पर्छ।