खरबुजा गर्मी मौसममा फल्ने फलफूल हो । यो फल बाहिर हरियो र भित्र रातो हुन्छ । यो फलमा पानीको मात्रा धेरै हुन्छ । खरबुजाको बिउ फागुन महिनामा रोपिन्छ । खरबुजाको लागि उर्वर माटो चाहिन्छ । यो फल सुख्खा हावापानीमा राम्रोसँग फल्छ । यो फलको बिउ रोप्न माटोमा गोबरको मल मिसाउनुपर्छ । त्यसपछि पानी हालेर माटोलाई फेरि खान्नुपर्छ । त्यसपछि माटोमा बिउ रोप्नुपर्छ । बिउ रोपेको तीन चार दिनपछि फेरि पानी हाल्नुपर्छ । यसरी नै बेलाबेलामा मलजल गरी राख्ने र तीन महिनामा याे फल टिपेर खान तयार हुन्छ ।
I have read many story books. But, the story I like the most is “The Princess and the Pea.” This story is illustrated by Marco Guadalupi and has been retold by Mairi Mackinnon. In this story, there is a prince named Florian who lives with his parents in a beautiful Palace. He feels lonely because he has no brothers and sisters. Once, he tells his parents that he wants to get married to a real princess. His parents become happy and excited and they send prince Florian to meet some princesses but nobody is interested in him.
One stormy night, a girl named Rosamond comes to his Palace. She calls herself a princess and the prince wants to know if she is speaking the truth. The queen has an idea to check if she is a real princess. She puts some dried peas under Rosamond’s mattresses. The next morning, Rosamond says that she couldn’t sleep well because something pricked her from under her bed. The queen finds out that she was a real princess because she could even feel the peas from under her bed.
At last, prince Florian and princess Rosamond are ready to get married.
बाहिरका खाना खाजा खायाैँ भने बिरामी परिन्छ । चटपटे, पानीपुरी र अन्य विभिन्न जङ्कफुड सेवन गर्याे भने पनि मान्छे बिरामी हुन्छन् । चिल्लो, अमिलो, पिरो र निकै स्वादिलो खानेकुराले पनि मानिसहरू बिरामी पर्न सक्छन् । त्यसैले घरमा पकाएका खानेकुरा खाऔँ ।
Forest is an area filled with many trees. It is the home for different types of animals and birds. Total 31% of the earth is covered by forests. Forest is the gift of nature. We get many things from forests like oxygen, firewood, medicine, and shelter. A human needs approximately ten trees to live a healthy life. Forests purify the air by collecting carbon dioxide and releasing oxygen. Forests also prevent natural calamities like floods, landslides and drought. Every year, 15.3 billion trees are chopped. To prevent the forest, the governments and organizations organize various activities to save the forest. We even celebrate International Forest Day on 21st March every year. Bhutan is the world’s first carbon negative country. 70% of Bhutan’s land is covered with trees. We should plant trees for a healthy life.
हाम्रो विद्यालयमा डियरवाक सिफल नाइट गत श्रावणको १२ गते भएको थियो ।
डियरवाक सिफल नाइट मलाई धेरै रमाइलाे लाग्याे । मैले यस कार्यक्रममा नाटक, गीत र कविता वाचनमा भाग लिएकाे थिएँ । मेरो प्रस्तुति बाबाआमाले निकै मन पराउनुभयो । डियरवाक सिफल नाइट कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर स्वस्ति वाचनबाट सुरु भएको थियाे । त्यसपछि नृत्य कार्यक्रम भएको थियो । त्यसपछि हाम्रो नाटक र कविता वाचन भयाे । यसरी धेरै प्रस्तुतिहरू भएपछि हाम्रो डियरवाक सिफल नाइट कार्यक्रम सकियो ।
I have a little sister. She is one month old. She drinks milk. She plays with rattles. She always sleeps and stays warm. She sleeps in her crib. She is cute. I feel sad when she cries. I always want to stay with her. I miss her when I am in school. I love her alot.
पृथ्वीको सात महादेशमध्ये एसिया महादेशमा नेपाल पर्दछ । नेपाल दुई ठुला देश चीन र भारतको बिचमा रहेको छ । नेपालको पूर्व पश्चिम र दक्षिणमा भारत र उत्तरमा चीन पर्दछ । नेपालको क्षेत्रफल १,४७, १८१ वर्गकिलोमिटर छ । नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा अहिले झन्डै तीन करोड नेपालीहरू बसोबास गर्छन् । नेपालमा ७ प्रदेश र ७७ जिल्ला रहेका छन् । नेपाल विश्वकै सुन्दर देश हो । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमै रहेको छ । भगवान् गौतम बुद्धको जन्म नेपालमै भएको हो । सगरमाथा र भगवान गौतम बुद्ध नेपाल र नेपालीको पहिचान हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफे र राष्ट्रिय रङ सिम्रिक हाे । नेपाल तराई, पहाड र हिमाल मिलेर बनेको छ । नेपालमा सबै किसिमका हावापानी पाइन्छन् । सानो देश भएपनि प्राकृतिक सुन्दरताको आधारमा नेपाल विश्वमा विशाल छ । सबै नेपालीहरूकाे सुन्दर पहिचान बनेर नेपाल संसारमा उभिएको छ ।
Family is a group of people who live together. The people in a family are related by birth or blood. My parents are doctors. I live with my grandparents. My grandfather is a retired government officer and my grandmother is a homemaker. I go to school everyday with my grandparents. My grandfather cooks delicious food everyday. She mostly cooks the items that I like eating.My grandfather helps me with my homework and guides me to prepare my school projects too.
I spend most of my time with my grandparents talking and playing games together. They are my best friends.
In my room, there are table and chair,
And on the chair there is a small teddy bear.
There are windows and doors,
And yellow carpet on the floor.
One corner, there is a red cap,
On my cozy bed, I take a nap.
There is a rack for my books,
There is a calendar on the hook.
मसँग खेल्दा लगाउने जुत्ता थिएन । मलाई नयाँ जुत्ता चाहिएकाे थियाे । त्यसैले म मेरी आमा र दाजुसँग जुत्ता किन्न बजारमा गएँ । त्यहाँ विभिन्न किसिमका जुत्ता थिए । त्यसमध्ये मलाई गोल्डस्टारको हरियाे र खैराे रङ्गको खेल जुत्ता मन पर्याे । जुत्ता किनेर फर्किदाखेरि बाटाेमा झमझम पानी पर्याे । पानी धेरै परेकाेले हामी एकछिन शङ्खपार्कमा बस्यौँ । घर पुगेपछि मेरो नयाँ जुत्ता सबैलाई देखाएँ । सबैलाई राम्रो लाग्यो । म मेराे नयाँ जुत्ता सोमबार विद्यालयमा खेल्दा लगाएँ । मैले नयाँ जुत्ता लगाएर फुटबल खेल्दा जितेँ । मेरो नयाँ जुत्ताले मलाई खुसी बनाएकाे छ । मलाई नयाँ खेल जुत्ता धेरै राम्रो लाग्छ ।
Teej is a festival celebrated by Nepali women. This day women fast. They go to a temple. They wear red clothes and red bangles. The women pray to god Shiva. They celebrate it by dancing and singing. My mother also wears a red saree. She looks beautiful. I also enjoy Teej with my family.