Positives: In a world with no boys, girls would be in charge: without boys, we could make our own rules, which could be really fun. Also, there would be no fighting with boys and less fighting overall, which is a good thing. I guess the world would be more peaceful. Classes and video games would be calmer. Every place in the world would be ruled by girls—girl presidents, girl heads of armies, and girl chancellors everywhere. I suppose there would be less bullying too because boys can be rough and mean sometimes. Mostly, the world would be more colourful, as girls tend to have a better sense of colour. There would also be less competition, as most girls wouldn’t compete with each other as much.
Negatives: But there would be other drawbacks, like there would be no dads or brothers, and we would be sad because we’d miss them. Clearly, without boys, there would be no babies, and a world without boys would go extinct, causing civilization to end. There’s also a fun part about watching boy characters in movies; without them, cartoons and movies would be kind of boring. We’d especially miss making fun of the silly boys in movies. Additionally, not all girls are nice and kind, so there could still be bullying, and perhaps more mean girls would be around if boys weren’t there.
परिचयःचिम्पु र चिम्पान्जी कथा यशु श्रेष्ठले लेख्नुभएको हो। यस कथामा देव कोइमीले चित्र भर्ने काम गर्नुभएको छ। यस कथामा सातवटा कथाहरू छन् । ती कथाहरू हराएको पेन, गाउँमा बाँदर, चिम्पु र चिम्पान्जी, गुडिया र घुँगी, झ्यालको पट्टु र साथी जुनकिरी कथा हुन् । यी सबै कथा चित्रकथा हुन् । यी कथाहरू खोजी प्रकाशन गृह प्रा.लिबाट प्रकाशन भएको हो । यी कथाहरूमध्ये मलाई चिम्पु र चिम्पान्जी कथा राम्रो लाग्यो ।
कथावस्तुः चिम्पु र चिम्पान्जी चित्रकथामा चिम्पु नामको एउटा केटा हुन्छ । उसले धेरैपटक चिडियाखानामा गएर वनमान्छे हेरेकाे छ तर अझै वनमान्छे हेर्ने धाेकाे पूरा भएकाे हुँदैन् । ऊ स्कुलबाट फर्कँदै गर्दा बाटोमा चिम्पान्जीका ठुला ठुला पोस्टरहरू देख्छ। चिम्पुले पोस्टरमा चिम्पान्जी साँच्चिकै जस्तो देख्छ। चिम्पुले वनमान्छेसँग खेल्ने धोको पूरा हुने भयो भनेर सोच्छ । उसले चिम्पान्जीलाई बेसरी बोलाउँछ। उसलाई चिम्पान्जीले फ्लेक्स बोर्ड हल्लाएको, चिम्पान्जीको हात ऊतिर आएको, चिम्पान्जीले उसको निदार मसारिदिएको, दुवैजना जङ्गल घुमेको सम्झन्छ। केहीबेर पछि उसको साथी आएर चिम्पान्जीको धेरै क्रेजी नहुनु भन्दै चिम्पुलाई घर लान्छ।
असल पात्रः याे कथाकाे असल पात्र चिम्पुकाे साथी हो किनकि उसले चिम्पुलाई दिउँसै सपना नदेख भन्छ ।
खराब पात्रः खराब पात्र चिम्पु हो किनकि उसले दिउँसै चिम्पान्जीको सपना देख्छ ।
निष्कर्षः यस कथाबाट हामीले आफ्नो काम छोडेर नचाहिने कुरामा अल्मलिनु हुँदैन, आफ्नो काममा ध्यान दिनुपर्छ भन्ने सन्देश पाउछाैँ ।
साहित्यका अग्रज हाम्रा आहा कति राम्रा
हिरा भन्दा कम छैनन् माेतीराम हाम्रा
काठमाडौँमा जन्मिएका ती मोतीराम हाम्रा
सानैदेखि रुचि राखी लेखे गजल राम्रा
औँसीको दिन कति पवित्र रहेछ
यता घरको खम्बा बुबाको मुख हेर्ने दिन
उता साहित्यको खम्बा मोतीको जन्मदिन
नेपालीको प्रथम गजलकार भनेर चिनिने
भानुभक्त आचार्यलाई उचाइमा पुर्याउने
कति कविता लेख्थे हाेला अकालमै मरी गए
तर पनि कृतिका माध्यमले अमर बनी रहे
बिर्सनुहुन्न कहिल्यै पनि साहित्य सर्जकलाई
कहिल्यै पनि बिर्सने छैन मैले माेतीलाई ।
One day when I was going to an art class on Saturday, on the way, I saw a homeless woman. I could see the condition of the woman, and I requested my mom give her some money, but my mom said we didn’t have to give money. I convinced her by explaining to her about the situations that the homeless woman may have faced. Finally, my mom agreed and gave me some money. I immediately gave the money to the homeless woman. She smiled at me, and I was very happy.
That day, I also helped another woman. I found out that she had severe cancer. She was lying there for a few days with the hope that someone would help her, but no one did. So, I decided to help her with some money. When the people saw me helping her, other people got attracted and helped her. The next day, I saw her riding a bus. I still do the good work because the help that we give to society will eventually come back to us in different ways.
The world relies on both boys and girls. All living beings, whether human or animal, have two genders. The world cannot work with just one gender. If there were no boys, it would greatly affect our society.
On the positive side, without boys, there would be no violence, no harassment, and the environment would be safer. Girls would have more opportunities, could work more freely, and could solve problems together more easily. There would be fewer fights and arguments, and girls would have more chances to be leaders in every sector. The world would be more peaceful without boys.
On the negative side, without boys, natural reproduction would not be possible, and there would be a shortage of workers for physically demanding jobs. Social and cultural structures might also be affected, and girls would face more challenges and responsibilities.
In short, a world without boys would have both positive and negative effects on human life.
मलाई मन पर्ने पुस्तक मनको लड्डु हाे । याे कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यो चित्रकथामा एउटा वन हुन्छ । वनमा एउटा बिरालो बस्छ। वनबिरालोलाई भोक लाग्छ । ऊ आहारा खोज्न जान्छ । उसलाई बचेरा खान मन लाग्छ। उसले गुँड देख्छ। उसलाई खुसी लाग्छ। तर एकछिनपछि दुःख पनि मान्छ किनकि त्यो गुँडमा अन्डा मात्र हुन्छ । उसले बचेरा भएपछि खाने विचार गर्छ । भोलिपल्ट वनबिरालो फेरि गुँडमा आउँछ। तर बचेरा निस्किएका हुँदैनन्। बचेराहरू ननिस्किएका भएपनि खाने आफैँ हाे केही दिन कुर्छु भनेर साेच्छ । केही दिनपछि गुँडमा गएर हेर्दा बचेराहरू निस्किएका हुन्छन् । तर बचेराहरू छाम्दा धेरै साना र गिला हुन्छन् । तिनीहरू ठुला भएपछि खाने विचारले वनबिरालो फर्किन्छ । तीन चार दिनपछि फेरि वनबिरालो गुँडमा आउँछ तर ती बचेराहरू ठुला भएर उडेर अर्को रुखमा गइसकेका हुन्छन् । यो कथाले कुनै पनि काम गर्दा ठिक समयमा गरिहाल्नुपर्छ भने नत्र भने कामको फल प्राप्त हुँदैन भन्ने सन्देश दिन्छ।
जन्मियाै तिमी असार २९ गते १८७१ सालमा
नेपाली साहित्यमा कवि भयाै प्राथमिक कालमा
धनञ्जय र धर्मावतीको पुत्रको रूपमा जन्मियौ
घाँसीबाट प्रेरणा लिई नेपाली साहित्यमा चम्कियौ
चुँदी रम्घा, तनहुँ हो तिम्रो जन्म घर
आदिकवि भनी चिनियो सारा संसार भर
रामायणलाई उल्था गर्याै सबैले बुझ्ने गरी
नेपाली साहित्यलाई धनी बनायाै कविता कोरी
मोतीराम भट्टले जीवनी लेखी तिमीलाई चिनाए
प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा र रामायणको बारेमा बताए
तिम्रो कृतिले सम्झिरहनेछन् सधैँ नेपाली साराले
नेपाली साहित्य र भाषामा योगदान दिएको कुराले ।
When I was travelling with my mom, we saw some homeless people sitting on the street. We thought we needed to help them. It was a mom and her daughter. They were staring at us like they needed help. We found that a lot of people ignored them and did not help them. My mom decided to help them. We bought some apples, oranges, and a few bottles of water. My mom went up to them and handed them the apples, oranges, and water. They were very happy to see the food when we gave it to them. They stared at my mom. They were still looking at my mom. We were looking at them from our car’s window. The mother fed her daughter at first, and then she ate it after confirming that her child had eaten well. We slowly drove away with a smile on our faces. We were happy to provide them with a small part of their happiness.
According to StaticsTime.com in World Sex Ratio 2024, there is an estimated number of 4.10 billion males in the entire world. So, if I’m right, then if there weren’t any males, the population would consist only of women. According to Spartan Shield, "women now account for 50.7% of the college-educated labour force, having surpassed men as of 2023." According to a McKinsey & Company study, companies with female leaders demonstrate higher success rates in organisation and financial performance. However, if there were no men, there would be no one to provide a fatherly figure to children, which is a huge problem because, according to Quora, "not having a father figure can really affect someone. It can cause depression, self-concept issues, hatred towards themselves, isolation, substance abuse, and anxiety. There's really no way to cope when you don't have a father. It’s just kind of there, and you have to deal with it, no matter how badly it affects you." But if there were no men, the amount of pollution and crime would surprisingly decrease. In the end, I would like to say that both males and females are important. We should not live in a world thinking that "boys are better than girls" or "girls are better than boys," because all are equal and should be treated equally.
नेपालमा गणतन्त्र दिवसको स्थापना वि.सं २०६५ साल जेठ १५ गते भएको हो । सोही दिन नेपालमा राजतन्त्रको अन्त्य भई जनगणतन्त्रको स्थापना भएको थियो। त्यस अगाडिसम्म नेपालमा राजाकै शासन व्यवस्था चल्ने गर्दथ्यो । गणतन्त्र स्थापना हुनुभन्दा अगाडि नेपालको राष्ट्रप्रमुख राजा नै हुने गर्दथे। जब गणतन्त्र स्थापना भयो तब जनताहरूले नै चुनेर सर्वसाधारण जनताबाट नै राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ। त्यसैले जेठ १५ गते विभिन्न कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाइने गरिन्छ । यो दिवस भनेको जनताको खुसीको दिन पनि हो । वि सं २०६२ / ६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि सम्पन्न संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्याे । त्यसपछिको संविधान सभाकाे चुनाबमा नेपालको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए । यो दिवसले जनताप्रति उत्तरदायित्व हुन सिकाउँछ।
हिन्दु धर्मकाअनुसार भगवान विष्णुका आठौँ अवतार श्री कृष्णको जन्म भाद्र महिनाको अष्टमी तिथिमा भएको हो । यो पर्व प्रायः भदाै महिनामा पर्दछ । यस दिन भक्तजनहरू बिहानदेखि रातिसम्म विशेष पूजा अर्चना गर्छन् । धेरै मानिसहरू मन्दिरमा जान्छन् र श्री कृष्णको पूजा गर्छन् । मन्दिरहरूलाई विशेष सजावट गरिन्छ । भक्तजनहरू भजन गाएर नाचगान गर्छन् । यस दिनलाई श्री कृष्णको जन्म उत्सवको रूपमा मनाइन्छ । श्री कृष्णको जन्म राति भएको थियो । घरमा पनि विशेष तयारी गरिन्छ । मानिसहरू श्री कृष्णको तस्वीरलाई फूलले सजाउँछन् । धेरै ठाउँमा बच्चाहरू कृष्णको रूप धारण गरेर नाचगान र नाटक प्रस्तुत गर्छन् । यो चाडको अवसरमा स्वादिष्ट मिठा खानेकुराहरू पनि तयार गरिन्छ । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ । यस दिनलाई विशेष बनाउनको लागि गाउँमा परम्परागत कार्यक्रमहरू पनि गरिन्छ । याे वर्ष भदाै १० गते श्री कृष्ण जन्माष्टमी पर्व परेकाे छ ।
A tsunami is one of the most dangerous natural disasters. It is caused by earthquakes or volcanic eruptions under the sea. It is also known as tide waves or seismic sea waves. The Pacific Ocean is also called the hub of tsunamis. The first tsunami was recorded in 2000 B.C. and was generated in Japan, Peru, Chile, New Guinea, and the Solomon Islands. The largest tsunami was recorded on July 9, 1958, in Alaska, USA, and was 1720 feet tall. The deadliest tsunami was recorded in 2004, also known as the Boxing Day tsunami, killing more than 230000 people and affecting 14 different countries.
A tsunami generates a loss of life and injuries that include damage to houses, disruption of electricity and fresh water supply, loss of private and public properties, and many more. We can protect ourselves by evacuating the affected areas, getting to the high ground, and alerting the public about the safety measures of the tsunami before it strikes.