Logo

Student Corner

Articles

कलम
- Prashraya Shrestha - 26014, G ... 07 July, 2022

कलम एउटा लेख्ने साधन हो । यो साधन प्लास्टिकले बनेको हुन्छ । तर यसको टुप्पो धातुले बनेको हुन्छ । कलम थरिथरिका हुन्छन् । जसलाई बल पेन,  फाउन्टेन पेन, जेल पेन आदि । कलमले लेख्नकाे लागि कलममा मसी चाहिन्छ ।  मसीविना कलम हुँदैन र कलमविना मसी हुँदैन । साथै कलमले लेख्नकाे लागि हामीलाई कापी पनि चाहिन्छ । कलम मानिसको पढाइ लेखाइसँग जाेडिएकाे एउटा महत्त्वपूर्ण आविष्कार हो । कलम पहिले पढाइका अतिरिक्त सञ्चार आदानप्रदान गर्न पनि प्रयाेग हुन्थ्याे । आजकल कलम धेरै कुरामा प्रयोग हुन्छ । अबकाे समय भनेकाे  कलमविना हाम्रो जीवन कल्पना पनि गर्न सकिँदैन । कलमकाे माध्यमबाट भानुभक्त आचार्यले रामायण अनुवाद गरे । कलमकै सहाराले लक्ष्मीप्रसाद देवकोटाले आफ्ना रचनाहरू सिर्जना गरे र महाकवि बने । कलमद्वारा नै चित्रकलाको आविष्कार भयो । 
मानिस एउटा समाजिक प्राणी हो ।  हामी सोच्न र कल्पना गर्न सक्छौँ । कलमलेनै  एउटा मानिसलाई आफ्ना सोच, विचार, कल्पना कपीमा उतार्न मद्दत गर्छ । कलम लेखकहरूले मात्र प्रयोग नगरी हरेक क्षेत्रका मानिसले प्रयोग गर्छन् । डाक्टर, विद्यार्थी, इन्जिनियर,शिक्षक सबै कलमकाे सहाराले आफूलाई चिनाइरहेका छन् ।  हामीले कलम चित्रकला बनाउन, बुँदा टिपोट गर्न, गणना गर्न पनि प्रयोग गर्छौँ । कलम पत्रकारिता क्षेत्रमा धेरै प्रयोग हुन्छ । पहिले टाइपको आविष्कार नहुँदा राजा महाराजालाई समाचार कलमद्वारा लेखेर आउँथ्यो । 
हतियारले झुट, घृणा र रगत ल्याउँछ भने कलमले सत्य, माया  र प्रेम ल्याउँछ । कुनै दुईटा देशको युद्ध हुँदा तिनीहरूले हतियार प्रयोग गर्छन् । अनि त्यही युद्धलाई रोक्न तिनीहरूले कलमद्वारा सन्धि गर्छन् ।  यति मात्र नभई कलमकाे सहाराले नै  धार्मिक पुस्तक, कानुन आदि पनि लेखिएका छन् । यसै कारण कलमकाे महत्त्व हरेक मानिससँग जाेडिएकाे छ । कलमद्वारा एउटा मान्छेको जीवनी लेखिन्छ र ऊ इतिहासमा अमर बन्छ । कलम एउटा लेख्ने साधन मात्रै नभएर एउटा इतिहास हो भन्न सकिन्छ । 


Read More
पूर्वाधार विकासका नाममा सास्ती
- Sunabi Pokharel - 25018, Grad ... 06 July, 2022

बाटो बिग्रेको पनि करिब करिब डेड वर्ष भइसकेछ । आज बन्ला, भोलि बन्ला भन्दाभन्दै महिनौँबाट वर्ष पुगिसकेछ । यो मेरो ठाउँको कुरा मात्र नभएर धेरै जसो ठाउँको अवस्था रहेको छ । वर्षाको दुई मौसम गइसक्दा पनि बाटो नबनेको देखेर कहिलेकाहीँ सारै नै रिस उठेर आउँछ । मलाई लाग्छ यो सबै अव्यवस्थित विकासको कारण भइरहेको छ । 
दुई वर्षअघि बाटोघाटो पिच गरिएको थियो र दुई ओटा गाडी मज्जाले ओहाेरदाेहाेर गर्न मिल्ने थियो । त्यसपछि बाटो बढाउने निहुँमा सबै खनियो र बाटो त बढ्यो तर बाँकी सबै बिग्रिए । न बाटोको बिचमा भएको पोल सारेको छ, न त बाटो पिच गरिएको छ । भर्खरै माटो र ढुङ्गा बाटोभरि थुपारिएको थियो । त्यो समयमा गाडी चढ्न त टाढैको कुरा राम्ररी हिँड्न पनि सकिने अवस्था थिएन । कैयौँ हप्तापछि बल्ल त्यसलाई पेलियो । पेलेपछि त अलिक आनन्द हुन्छ कि भन्ने महसुस भएको थियो तर, हाम्रो सोचाइ गलत साबित हुन पुग्यो । त्यही समयमा पिच गरेको भए कुरा नै त्यही सकिन्थ्यो तर हैन । नगरपालिकालाई वर्षा आउने कुरा त थाहा नै थिएन होला । त्यसैले माटो पेलेको बाटो केवल भल बग्ने खोला बन्न पुगेको छ । यही बाटो नजिकै नगरपालिका छ । नगरपालिकामा काम गर्ने  सबै मान्छे यही बाटो हुँदै जान्छन् । दु:ख त उनीहरूले पनि देखेकै हुन् तर खै त काम भएको ? आज भर्खरै उजुरी दिन वडा कार्यालय पनि गएका थियौँ तर बजेट भाद्रसम्म छुट्टाइँदैन भन्ने उत्तर आयो । बाटो हिलाम्मे भएका कारण मेरो आफ्नै छिमेकी चिप्लिएर खुट्टा भाँचियो । कुनै न कुनै प्रकारले सम्पूर्ण सवारी साधन र मानिसलाई क्षति पुगेको छ । अब मलाई भन्नुस् सरकारले बनाएको बाटो हिलाम्मे भएर मानिस घाइते हुँदा उपचार गर्न चाहिने पैसा के सरकारले बेहोर्छ त ? अवश्य बेहाेर्दैन । अब भन्नुस् त यसरी हुन्छ त हाम्रो देशको विकास ? प्राविधिकहरू पनि भ्रष्ट भएको कारण अनुगमन गर्दा गुणस्तरहीन सामग्रीको प्रयोग र लापरवाहीले काम गरेको देखिन्छ । अहिलेका युवा विदेसिनु र नफर्किनुको मुख्य कारण यहाँको सडक लगायतका सम्पूर्ण भौतिक संरचना पनि हो । विदेश गएर चिल्लो बाटोमा सरर कुदेका युवाहरूलाई फेरि नेपाल फर्केर खाल्डा र खुल्डीमा कुद्न के मन लाग्ला त ? पक्कै पनि लाग्दैन । यस्तो हुँदा पनि सम्बन्धित निकाय चुप लगेर बसेको देखिन्छ । मैले भनेको कुरा सुनेर धेरैले भन्नु होला कि युवाहरूले आफ्नै देशमा चिल्ला बाटा बनाउनका लागि त काम गर्नु पर्ने हो नि तर सबैलाई थाहा भएकै कुरा हो, कि नेपालमा हामी आमजनताले विकास गर्न कति गाह्रो काम हो । अन्तत: देश विकासको एकदमै आवश्यक पूर्वाधारमध्ये सडक एक हो । यसैको प्रयोगले सामान तथा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । यस्तो मूख्य पूर्वाधारमा नै यस्तो खेलवाड हुन थालेपछि शिक्षा, स्वास्थ्यजस्ता अरू पूर्वाधारहरूको विकास गरी कसरी देश अघि बढ्ला  ? याे आजकाे साेचनीय विषय हाे ।


Read More
Magic Exists
- Riddhis Sharma - 26006, Grade ... 06 July, 2022

A world of magic is said to be an imaginary world, but some people believe it exists.

I am Mike, a college student and I’m 21 years old. As almost all students I was bored of my high school life and wanted something different. One fine day, I was walking down the street. I had secretly bunked my class that day. I suddenly heard some weird noises. I ignored them and kept walking and finally I saw something like a portal that had appeared out of thin air, exhaling something antique like. Quickly, I noticed that people were walking past it as if there was nothing. So I tried to walk away too like any other person would, minding their own business, but for some reason I could not suppress the will to see what was happening. I’d always liked to explore places and go on adventures. I was curious and searched for some place different, different from the world I lived in. So, with curiosity and an adventurous will I jumped into the weird looking thing. Just as I entered the portal I saw some people fighting but I could not believe my eyes. They were using some sort of magic. The fight was furious. Both fought as if they were fighting to survive.

After seeing them fight I looked around and I saw people fighting as if they were involved in some sort of war. I felt like running so I turned around but to my surprise the portal was not there. My legs started shaking like crazy and I was about to cry.  I got in and I found myself in a world that looks totally different from ours. There were cars flying in the sky and all the buildings in front of me were tall. I thought I traveled to the future but found that it was a parallel dimension where things worked differently. I saw Adolf Hitler’s statue there and  below it was written “The man who sacrificed himself for the world”. I  was surprised. But the next thing I saw almost gave me a heart attack,  I noticed that the statue had Hitler dressed up like a scientist. Then I walked around for a bit and I saw tons of people there including myself but I was not a Male or a Female. I was a transwoman. I was shocked for a moment but then thought that’s perfectly fine. Because of the conditions I had grown up in I had the wrong mindset.  But then I saw another portal. I thought maybe I could go back to my own world, but unfortunately I didn’t. I got into another world where there were tents all around. And people were working in the fields. I saw myself again but this time as a woman and surprisingly there was another me working with me. The other one was a member of the queer community.

Seeing that, I thought that if we could live together with people of all genders without any discrimination than the world would be a better place for everyone. But that wasn’t the end of it. I saw a portal again but this time I was forced to get in  and I found myself falling on my bed and it's morning. My homework is being done by my magic and I return to my regular life.


Read More
राताे मच्छिन्द्रनाथ
- Sulav Maharjan - 25017, Grade ... 05 July, 2022

करिब एक हजार ६०० वर्ष  पुरानाे याे जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रही आएको छ । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको याे जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

राताे मच्छिन्द्रनाथ जात्रा पाटन र ललितपुरको लागि अत्यन्तै महत्त्वपूर्ण जात्रा हो । यो पाटनकाे एक प्रकारको धार्मिक जात्रा हो । पुल्चोकको बिचमा ६० सेन्टिमिटर अग्लो कोरीट निर्माण गरेर महोत्सव सुरु हुन्छ । रथ सकिएपछि उनको मन्दिरमा रहेको ढुङ्गाको प्रतिमा स्थापना गरिन्छ । ढुङ्गा दया तबहालबाट पुल्चोकसम्म ल्याइन्छ । चकुवा ड्याहको सबैभन्दा सानो रथ भने यसको यात्रामा पूरा हुन्छ। रथ तान्ने पहिलो दिन धेरै रमाइलो गर्छन् । पहिलो दिन विभिन्न ठाउँबाट ल्याएका बाजाहरू बजाएर बाजाको धुनमा धुमधाम नाचगान गर्छन् । बेलुकी ४ बजे पुल्चोकको बिचमा पुगेपछि एक अर्कालाई भेट्ने बित्तिकै मङ्गलबजारबाट सानो रथको लागि  सानो र ठुलो रथको  लागि ठुलाे डाेरीले पुल्चोकदेखि गहबलसम्म तानेर लगिन्छ । दोस्रो दिन ठुलो र सानो रथ मङ्गलबजारबाट सुन्धारासम्म तानेर लैजाने परम्परा थियाे । अहिले याे मङ्गल बजार जावला खेल आदि विभिन्न ठाउँमा तानेर लगिन्छ । छैटौँ दिन ठुला र सानो रथ चक्रवहिलबाट लगनखेलसम्म तानेर पुराइन्छ । लगनखेलको बिचमा एउटा ठुलो रुख रहेको छ  । जसमा ठुलाे र सानो रथलाई २, २ राउन्ड घुमाइन्छ । चाखलाग्दो कुरा के छ भने ७ औँ दिन महिलाले लगनखेलसम्म रथ तान्ने परम्परा छ । ठिक छेउँमा पुगेपछि ठुला छोटो र सानाे रथ जावलाखेल पुग्छन् । दुई रथ जावलाखेल पुगेपछि ज्योतिषीले भूतजात्राको मिति तय गर्छन् । भूत जात्रालाई ठुलो रथको बनियान जात्रा भनिन्छ । तिनीहरूले राज्यको प्रमुख व्यक्ति नियुक्त गर्छन् र सरकारी अधिकारीहरू ठुलाे रथमा चढ्छन्  । तिनीहरू चारैतिरबाट रत्नले जडित कालो बनियान देख्छन् । जसलाई हेर्न मानिसहरू भेला हुन्छन् । जावलाखेलमा भोटाे समारोहपछि रातो मच्छिन्द्रनाथ धिङ्गा दहको मूर्ति बुङ्गामती फर्काइन्छ । त्यहाँ ६ महिना बिताइएपछि सानो रथ आफ्नै घर जान्छ ।


Read More
As We Watched The Sun Set
- Aarav BC - 25001, Grade X on ... 05 July, 2022

The war had finally ended in 1945, September 2nd. Innumerable people were affected by it. Some lost their loved ones, some were on the street begging for food, some were forced to fight for their country but even in the midst of all this people were happy and enjoying their lives. Among those people there lived a family away from all the war and conflicts in Syberia. The Jonas family lived there in between the snowy mountains. Their family had lived there for generations. The Jonas family consisted of 5 members. Father Sam, Mother Lia, Grandma Jess, elder daughter Lily and younger son Alexander. 

They were a happy family. Lily had just finished her high school and was searching for a college and young Alexander was in high school. Their family were very renowned shoe makers, it was a family business passed down from generation to generation. Somehow they were running their family. Sam and Lia were a lovely couple, they worked and helped each other in whatever they could. Grandma also helped in the shop with them, so the whole family was involved in the business. 

Lily was a very talkative child but she was well behaved. Whereas, Alexander did not talk much and he did not have many friends. He seemed very lonely. His parents were also very worried for him since he did not talk or interact with anyone. One day Sam asked Alexander to deliver a shoe because he was busy with something else. So, Alexander took his bicycle and he went to deliver the shoes to the given address. He reached the address in about 15 mins, since it was not far away. He knocked on the door, but no one seemed to open it. He knocked it again, then there was a voice “Coming!”. The door opened, and there was a boy who seemed new to the place. They also seemed like they were about the same age. Alexander was a little shocked to see him. He had curly hair, his eyes were big and he was cute. Just then it started raining heavily.

“Hello, are you here to deliver the shoes?” he said. Alexander could not say anything, the words just did not come out of his mouth so, he just nodded his head and gave the shoes and turned back. “Hey! Wait, it's raining heavily, why don’t you come inside and sit until the rain stops?” he said, Alexander could not deny him because it actually was raining very heavily. So he walked inside. It seemed that they had just moved there. “By the way, I am Alex,” he said. That fateful night Alexander had made his first friend Alex.

Alexander and Alex started to meet more and more, they were very similar to each other. They started hanging out more and more. After that Alexander seemed very happy every day. His parents were shocked, happy and surprised by this much change, that gloomy boy Alexander now looked very happy everyday. They were together every time. Days passed and one day Alex and Alexander were at a barn near where they lived. They usually went to that barn to hangout. They were watching the sunset and suddenly Alex held Alexander’s hand and he said, “I think I’m in love with you.” Hearing this Alexander’s heart started beating faster, inside his mind he badly wanted to say that he was also in love with him but the words did not come out. His face turned red, he was smiling but didn’t say anything as the sun was setting, Alex suddenly kissed him. After that Alexander ran towards his home, went into his room, locked the door and jumped on the bed covering his face with a pillow and smiled, tears were coming out of his eyes, but they were not the tears of sadness, he was happy. He never had made a friend before and now he is in love with a boy, his best friend. It was the happiest day of his life. 


Read More
मेरी प्यारी साथी
- Phoebe Shrestha - 26016, Grad ... 04 July, 2022

जसले मलाई जहिल्यै अफ्ठ्‌यारोमा सहयोग गर्छिन्, जसले मलाई हरेक समस्याको समाधान नडराई गर्न सिकाइन्,आफूप्रति विश्वास राखेर पछाडि नफर्कि अगाडि बढ्न सिकाईन् त्यस्ती मेरी साथी हुन्- अदिति ।

म मेरी साथीसँग भौतिक रूपमा मात्र टाढा छु । उसको र मेरो शरीर मात्र टाढा छ तर हामी मनबाट कहिल्यै टाढा छैनौँ । हामी मिलन हुने माध्यम भनेको इन्टरनेट हो । म जहिले हताश र निराश हुँदा मलाई ढाडस दिने उही अदिति हो । मैले जसलाई मन मिल्ने साथी पाएकी छु; त्यस्ती साथी आजभोलि कमैले पाउँछन् । साथी त हुनु तर दुःख सुखमा साथ दिने मेरी मन मिल्ने आदिति जस्तो । उसको असल र सहयोगी भावनाले गर्दा उसलाई सबैले मन पराउँछन् । तन जस्तो भए पनि उसको मन सफा छ । साथीक मानिसको सुख दुःखको सहयोगी हो । आफूले आफ्ना पारिवारलाई भन्न नसक्ने कुरा पनि हामी हाम्रा साथीलाई सजिलै भन्न सक्छौँ । हामीसँग बोल्ने, हाँस्ने, खेल्ने, रुने मान्छे भनेको नै साथी हो । हामी हाम्रा मनका भावना, विचारलगायत सम्पूर्ण कुराहरू साथीसँग बाँड्न सक्छौँ । यो सबै कुरा बाँड्न मिल्ने भनेको मन मिल्ने असल साथीसँग मात्र हो । मानिसले उन्नति, प्रगति गर्नमा पनि साथीको प्रेरणा,हौसला र सहयोग एउटा अभिभावकको भन्दा कम हुँदैन।

मेरी प्यारी साथीले अहिलेसम्म मलाई धेरै कुरा सिकाईन्, जुन कुरा मेरा लागि मात्र नभएर सबैका लागिसमेत उत्तिकै उपयोगी छन् । त्यसैले मैले ऊसँग जे जति समय बिताएँ ती अमूल्य थिए । ऊसँगको मेरो घनिष्ठताकै कारण ऊ मेरी प्रिय साथी बनेर मेरो मनमा बस्न सफल भएकी छिन् । हुनत मेरा मिल्ने साथी अरू कोही नभएका होइनन् । लोरेन, स्मारिका, पनि मिल्ने साथी नै हुन् । तर त्यसमा विशेष भनेको अदिति नै हो । ऊ पनि मलाई निकै माया गर्छे । म पनि उसलाई सक्दाे सहयोग गर्छु । यसरी नै हामी साथीसाथी बिचको सम्बन्ध चलिरहेको छ र चलिरहोस् ।


Read More
Lovers
- Roji Gurung - 26007, Grade IX ... 04 July, 2022

Chris woke up after his mom scolded him for waking up late. He is a high schooler, work piled up and things were getting a little too hard to handle. He freshen up and got ready for school. He ate his breakfast and ran out of the house. He was late for school but still managed to reach there on time. He sat on his bench. Beside him sat a boy named Noah. Noah was a diligent student loved by everyone. Chris admired him a lot. They both chatted for a while until the teacher came. The whole day Chris kept staring at Noah. He was in love. Yes, Chris was gay. He and Noah both were dating each other. They talked, held each other's hand, and smiled at each other. They both were so in love with each other. No one knew about their relationship except Jessy, their girl best friend. Jessy supported both of them. Noah and Chris didn’t tell anyone about them being in a relationship because society was very judgmental and they thought no one would accept them which of course was very true. LGBTQ+ community is hated by everyone which is very sad to see. It's the 21st century but still people have an old mindset. It was lunch break. Noah, Chris, and Jessy sat on a table and ate their food. They also talked about how Noah’s and Chris’s relationship was going on. Jessy persuaded them to tell that to their parents but both of them denied, they were horrified thinking about it. 

One day when Chris was walking in the hallway students started whispering things about him which made him anxious. He saw Noah crying while running. Students were laughing but he did not understand why. He ran after Noah in the bathroom. Noah was going to lock himself but Chris stopped him. When asked why he was running Noah confessed that everyone knew they were gay and dating. Due to this the other students were teasing Noah while Chris only got angrier. He went to the hall and shouted, gaining everyone’s attention. He asked who told everyone they are gay. Nobody admitted it, then it hit him. Only Jessy knew. It was the only way. The boys were heartbroken to find that their best friend, the one whom they could confide in, was the one to expose them. When they confronted her, she admitted that she was disgusted by them. Hearing that made Chris sad but angry. By now, everyone including Noah and Chris’s parents knew them being gay. Their parents scolded them, lectured them and they even expressed their disgust. They both were kicked out from school just because they were gay. They both were locked inside their house. No one supported them. Chris and Noah both were separated without any medium to communicate with each other. They were struggling. So, Noah thought of something. Noah planned to run away from the house with Chris. At night when everyone slept, he packed his bag and sneaked out of the house. He reached Chris's home and knocked on his window. Chris was shocked to see him. Noah told Chris about his plan, immediately agreed and they fled. With the little money both the boys had managed they caught a plane to another city. They started living together.  A kind couple, Zennie and Pal helped them find a place to stay. Noah and Chris were very happy that at least someone cared and accepted them. Both of them worked as well as completed their studies. 6 years passed, they now both have stable jobs. They are earning well and also have a nice place to stay. They are still in touch with Zennie and Pal. They are accepted in the society they live in.  They have planned something that is going to change their whole life. They stood in front of the adoption center  carrying their adopted daughter. Yes, they adopted a child. Now, they have a family, a happy family. Although the present was not easy for them to get, all their past struggles made it so worth it.


Read More
चिनियाँ नयाँ वर्ष र यसको परम्परा
- Ayan Basnet - 25019, Grade X ... 01 July, 2022

चिनियाँ नयाँ वर्ष परम्परागत चन्द्रमा र सौर्य चिनियाँ पात्राेमा नयाँ वर्षको सुरुवात मनाउने चाड हो। चिनियाँ नयाँ वर्षलाई चन्द्र नयाँ वर्ष पनि भनिन्छ। चीनमा यसलाई वसन्त पर्व भनिन्छ। वसन्त ऋतुको सुरुवातबाट सुरु हुने भएकाले चिनियाँ नयाँ वर्षलाई अहिले वसन्त पर्वको रूपमा चिनिन्छ। यसलाई चिनियाँ मानिसहरू र सिनोफोन समुदायहरूद्वारा अवलोकन गरिन्छ । यसको अर्थ "चिनियाँ-भाषी" हो । सामान्यतया चिनियाँ भाषाको कम्तीमा एक प्रकार बोल्ने व्यक्तिलाई जनाउँछ। चीनबाहेक कोरिया, ताइवान, भियतनाम, सिंगापुर, मलेसिया र जापानजस्ता धेरै एसियाली देशहरूमा पनि यो परम्परा मनाइन्छ । मलेसियामा चिनियाँ नयाँ वर्ष१५ दिनसम्म मनाइन्छ ।

चिनियाँ नयाँ वर्षको उत्सव अघि निकै तयारी गरिन्छ । पाहुनालाई स्वागत गर्न परिवारहरूले सुरुमा आफ्नो घर सफा गर्छन् । तर, चिनियाँ नयाँ वर्षमा भुइँ झार्नु राम्रो मानिदैन । किनभने चाडपर्वमा पनि परिवारले आफ्नो सबै सौभाग्य हराउने विश्वास गरिन्छ । यस परम्परामा पनि धेरै मूल्यमान्यता र धार्मिक कार्यहरू छन् । मानिसहरू रातो लुगा लगाएर रातो कागजले घर सजाउने र साथीहरूलाई रातो खाम बाँड्ने गर्थे ।  

चिनियाँ नयाँ वर्षको समयमा अन्य मान र परम्पराहरू बेलुकाको खाना हो जस्तैः नयाँ वर्षको पूर्वसन्ध्यामा विशेष परिकारहरू खाने, रातो खामहरू साटासाट गर्ने र घर सफा गर्ने । चिनियाँ नयाँ वर्षमा तिनीहरूको सबैभन्दा विशेष परिकारहरू मिठो चामलको केक, मिठो चामलको बल, डम्पलिङ, माछा, ट्याङ्गेरिन, सुन्तला आदि हुन् । चिनियाँ नयाँ वर्षको समयमा पारिवारिक पुनर्मिलनको महत्त्व पनि दर्शाइन्छ ।  चिनियाँहरूले चिनियाँ नयाँ वर्षको रात्रिभोजको समयमा आफ्नो आआफ्नाे कार्यक्रमको योजना बनाउँछन् । परिवारलाई सामान्य रूपमा लिनुको सट्टा नयाँ वर्षको समयमा बच्चाहरूलाई महत्त्वपूर्ण परम्परा र पाठहरू सिकाउँछन् ।  किनभने तिनीहरू ठुला भएपछि तिनीहरूले आफ्नो परिवारसँग यो परम्परा पुस्ता हस्तान्तरण गर्न चाहन्छन् । याे परम्परा हराएर नजाओस् भन्ने उनीहरूकाे उद्देश्य रहेकाे हुन्छ ।


Read More
THE BOY I LOVE
- Joya Shrestha - 25004, Grade ... 01 July, 2022

I always love to dress like women, do makeup like women and “act” like them. Since childhood I used to play with dolls rather than cars, video games etc and I have always loved to hangout with girls. My name is Thomas Shah. I am a gay and I am proud of it but I could never understand why do society have problems about it knowing that I am happy being a gay. Most of my childhood was spent at a hostel staying away from home at the age of  5  as my parents used to work in different provinces and they couldn't make time for me. I used to love to hangout with my female friends and because me and my cousin sister were classmates it was easier to me with hangout with them  and they didn't have any problems with it but the boys of my class always used to bully me, tease me and it was affecting my mental health so badly.

I used to wear lipstick and eyeliner from a sister who used to take care of those students who used to stay at the hostel. She was my bestfriend and my second mother. She always used to support me and I used to take her kurta’s shawl as a sari and dance every night. I used to feel beautiful and confident. Her name was Cris, we shared an amazing bond. I always confided all my feelings to her, even my crushes.  Since grade 8 I had a crush on a guy who was my friend since playgroup. He was the sweetest, the perfect guy in my eyes. He was the only one who didn't bully me among all the guys in the class. I didn't know how he felt about me but for me he was an angel to me. I always used to dream about him and somehow he knew that I had a crush on him since then he started to act weirdly and I was scared. What if I lost him? What if he stopped talking with me? and many more thoughts that used to come in my mind. My mental health got worse and there were many sleepless nights. My fear of losing him was increasing. I always wanted to talk with him but I just couldn't do it, I was afraid I would drive him away. Days and months passed by but my love for him never ceased to exist. We used to have eye contact and his eyes were the prettiest, I always admired them. Everynight I used to tell Cris about him and she noticed how giddy and happy it made me to talk about him. Fast forward, after grade 8 was over, I had to go on a family vacation where Cris persuaded me to tell my parents about my sexuality.

I was so scared and nervous. Many thoughts were running through my mind. What if they abandon me? What if they disown me? But when I finally built the courage to tell them, they took it easily and accepted me. I was over whelmed. My vacation was over and I told Cris everything about it and she was so happy for me and after 4 months I went to talk with the boy I love. His name - Nasir. His name is beautiful just like him. He talked with me like before and finally I opened up to him and the most beautiful moment was when he accepted. He used to like me too. We hugged each other and talked for like 3-4 hours and today we celebrate our 6th anniversary. I consider myself the luckiest man to have such a wonderful and supportive human by my side. Even the society has not completely accepted us but it's not about the society, it's about me and Nasir.


Read More
Aryaman
- Prashraya Shrestha - 26014, G ... 30 June, 2022

In an average Nepali school, studied a boy named Aryaman. Aryaman was a brilliant student who always scored good grades, had a good relationship with his friends, popular amongst girls,  and was an overall good student but on the other hand we had Akankshya. Akankshya usually got bad grades, got into trouble a lot and had a bad relationship with her teachers. Aryaman and Akankshya were completely opposites of each other. At the start of the school semester their grade teacher Ms.Tulsi kept them together, in hopes of Aryaman turning Akankshya into a good student. Over the months Aryaman had a good relationship with Akankshya. Often Aryaman used to save Akankshya from the teachers and lecture her afterwards. Soon the friendliness drew Akankshya to Aryaman and she started developing a crush on him. They grew closer to each other and Akankshya started performing better to impress Aryaman. One evening Akankshya was in detention for not doing her science homework as it was raining, she was stuck at school. Luckily for her Aryaman was staying after school to learn mathematics. They both shared an umbrella and walked home. On the way home Akankshya started getting closer to Aryaman but Aryaman showed no interest and took it as a friendly gesture. Over the months Akankshya would try more things to get closer to Aryaman but always failed. One day she had enough and planned to confess about her feelings on the school field trip coming saturday. The day came and Akankshya had a speech ready. She held Aryaman’s hand and pulled him to a place far away from where anyone could hear them. She read out the speech and at the end whispered “I love you”. Aryaman’s voice started shaking as he was not expecting it. After a while he took a long breath and said “Look, Akankshya you are a really nice girl but I am not interested in you or any other girls” he stuttered for a while and in a low voice said “ I- I am gay”. Akankshya’s mind went blank and simply ran away. During the time, LGBTQ+ communities were a pretty new topic to the general public of Nepal and Nepali constitution did not recognize any members of the LGBTQ+ community so, Aryaman being gay was a pretty new topic for Akankshya. Her mind was filled with hatred not only towards Aryaman but also towards the members of the LGBTQ+ community. The next day she shouted “Aryaman is gay, he likes guys” followed by many homophobic slurs and all the students bursted out laughing. For the following months Aryaman got bullied every single day for being gay and as time passed he started skipping school, his grades eventually got worse. Ms. Tulsi showed concern but was too afraid to help because she knew if she did her colleagues would call her out behind her back. One day, Aryaman jumped off the window from the 6th floor. The crowd surrounded his body and he was soon taken to the hospital. In the hospital he went into a coma but survived. After hearing the news Akankshya was devastated. After that she stopped using homophobic slurs and started openly respecting people from the LGBTQ+ community. With the help of Ms.Tulsi she started writing articles upon articles and soon those articles turned into books, Now, after 12 years, Akankshya has written 6 books about gay rights and thousands of articles on LGBTQ+ communities and visits Aryaman every saturday. In the month of June Akankshya was on stage speaking about the pride month wrapped in the pride flag around her. Mid performance she got the information that Aryaman opened his eyes for the first time, She rushed to the hospital with tears rolling down her eyes when she reached Aryaman was breathing his last breaths, seeing Akankshya wrapped in the pride flag Aryaman smiled and the vitals went blank. Later, The same year Akankshya released a new book titled “Aryaman”.


Read More
सपना र सहर
- Smriti Lama - 25015, Grade X ... 29 June, 2022

रिमान नामकाे युवक आफ्नो पढाइका लागि गाउँबाट सहर प्रवेश गर्छ । ऊ आफ्नो पढाइ पूरा गर्न आफ्नो घरपरिवार सबै छाेडेर आएको हुन्छ । सुरुसुरुमा त उसलाई सहरकाे वातावरण न्यास्रो लाग्छ । जब ऊ सहरिया वातावरणमा घुलमिल हुन्छ तब उसलाई त्यस्तो नराम्रो महसुस हुँदैन । ऊ एक्लो छोरो हुनाले उसका आमाबुवाले उसलाई एकदमै माया गर्नुहुन्थ्यो । उसलाई अतिकति पनि केही भयो कि दुवै जना आत्तिइहाल्थे । जब रिमान घर छाेडेर सहर लाग्यो, तब उसका आमाबुवालाई पनि उसकाे धेरै सम्झना आउन थाल्याे । 

सुरुसुरुमा त उसले आफ्नो आमाबुवालाई दिनमा २,३ पटक फोन गर्ने गर्थ्यो । उसका आमाबुवा पनि एकदमै छाेरासँग कुरा गर्न चाहन्थे । जब रिमान सहर गयो त्यो दिनदेखि उसका बुवाआमाले राम्ररी खान पनि खाएका थिएनन् । उता रिमान भने बिहान क्याम्पस जाने अनि एकैचोटी बेलुकी पख घर फर्किने गर्थ्यो । उसकाे जीवन उसले सोचेको र चाहेको भन्दा बेग्लै भइसकेको थियो । ऊ आफ्नाे पढाइ सकेपछि वकिल बन्ने सपना बोकेको थियो । त्यही सपना बोकेर नै ऊ सहर पढ्न आएको थियो । तर रिमान आफ्ना साथीको सङ्गतले बिग्रिन थालिसकेकाे थियाे । उसले चुरोट, रक्सी, गाँजा आदि नशालु पदार्थ खान थाल्छ । क्लब जाने उसकाे दैनिकी जस्तै हुन्छ । 

यसरी नै उसकाे जिन्दगीमा पहिरो गएकाे उसले पत्तो पाएन । पहिले उसले घरमा हुँदा थाेरै पनि बचत गर्थ्यो तर जबदेखि ऊ सहर आयो, उसले सबै बिस्तारै बिर्सन थाल्याे । क्याम्पसमा पनि उसकाे पढाइ खस्किरहेको थियो । दैनिक क्यामपस पनि जाँदैनथ्यो । साथीहरूसँग मोजमस्ती गर्दै दिन बिताउन थाल्यो । 

एक दिन त उसलाई र उसका साथीहरूलाई पुलिसले गाँजा खाएको देखेर समात्छ । पुलिसले सबै सोधपुछ गरेर उसकाे घरमा पनि खबर गरिदिन्छ । उसका बुवाआमा यो खबर सुन्ने बित्तिकै सहर आउँछन् । उनीहरू आफ्ना छोरोको यस्ताे हालत देखेर अति दुःखी हुन्छन् । रिमानको स्वास्थ्य अवस्था राम्रो थिएन । हेर्दैमा ऊ १ / २ हप्तादेखि केही नखाएको जस्ताे देखिन्थ्याे । उसलाई कसैले अपहरण गरेर राखेकोजस्तै हालत देखिन्थ्याे । उसका आमाबुवाले उसकाे स्वास्थ्य जाँचका लागि लिएर गए । स्वास्थ्य जाँचपछि डाक्टरले उसलाई सुधार केन्द्रमा राख्ने सल्लाह दिए ।  रिमान अहिले सुधार गृहमा वकिल बन्ने सपनाहरू बुनेर दिन काटिरहेको छ । 


Read More