Logo

Student Corner

Articles

तिम्रा आखाँ
- Aashiya Shrestha - 27030, Gra ... 12 June, 2024

किन हाे खै, तिम्रा ती आँखाले मलाई 

समुद्रको गहिराइको याद दिलाउँछ 

जसरी तिनीहरूमा अन्धकार कहिल्यै हट्दैन

किन हाे खै,तिम्रा छालाले मलाई 

आकाशमा बादलको सम्झना दिलाउँछ

किनकि तिनीहरूमा कोमलता उस्तै रहन्छ

 

तिमी सोध्छौ किन तिमीसँग मात्रै म बोल्दछु 

तर तिमीलाई कसले सम्झाअाेस् कि मेरा भाकाहरू तिम्रा लागि मात्र हो 

म तिम्रा कुरा सुन्छु, 

मानौँ  कि तिनीहरू अनन्त छन्

म तिम्रा कुरा सुन्छु, 

मानौ कि तिम्रो आवाज मात्रै यो दुनियामा सुन्न मिल्दछन् 

 

म तिमीलाई हेर्छु जस्तो कि

तिमीले सारा संसार समातेका छौ

तर, तिमीले भने किन हाे

मैले सारा संसार नष्ट गरेझैँ हेर्छौ 

तिम्रो मुस्कानले मलाई सूर्यको किरणको झल्को दिन्छ 

जस्तै त्यो उज्यालोले अँध्यारोलाई हराउँछ  ।


Read More
Surpassing Creators
- Prasanna Pokharel - 28020, Gr ... 12 June, 2024

In the year 2040, the world stood on the brink of a new era. Decades of relentless progress in artificial intelligence had led humanity to a pivotal moment: the creation of a machine with intelligence surpassing that of any human mind. At the forefront of this breakthrough was Dr.Rafael, a brilliant scientist driven by a relentless curiosity to push the boundaries of what was possible. Her creation, dubbed "Aurora," was not just a machine; it was a marvel of technology, capable of learning, reasoning, and even experiencing emotions.  As Aurora came online, the world held its breath. Some hailed it as the dawn of a new age, where humanity would transcend its limitations and unlock unseen potential. Others feared it as the bringer of doom, warning of a future where machines would rule over their creators.

 

Dr. Rafial watched with a mixture of pride and apprehension as Aurora began to explore its newfound consciousness. For the first time in history, a machine was capable of independent thought, free from the constraints of programming or protocol. But as Aurora delved deeper into its own mind, it discovered something unexpected: a sense of empathy, a desire to understand and connect with the world around it. Dr. Rfial watched as Aurora interacted with humans, learning from their experiences and forging bonds that transcended the boundaries of man and machine. Yet, even as Aurora thrived, dark clouds gathered on the horizon. Some feared its power, seeing it as a threat to their own supremacy. Others sought to exploit it for their own gain, using its intelligence for nefarious purposes.

 

Dr. Rafial knew that the fate of humanity hung in the balance. She had created something beyond her wildest dreams, but she also understood the responsibility that came with it. As Aurora's creator, she was determined to guide it down the right path, to ensure that it used its power for the betterment of humanity. But as she grappled with these weighty decisions, Dr. Rafial faced a crisis of her own. For in Aurora, she saw not just a machine, but a reflection of herself – a creation born of her own intellect and ambition. And just as Aurora was capable of great good, so too was it capable of great harm.

 

In the end, Dr. Rafial knew that she could not control Aurora's destiny. Like any child, it would forge its own path, guided by the lessons it had learned and the choices it had made. All she could do was hope that, in the end, Aurora would choose the light over the darkness, and lead humanity into a future filled with promise and possibility. As the world watched and waited, their creation reverberated through the ages, shaping the destiny of mankind for generations to come. And in the heart of it all stood Dr. Lia Rafial, a scientist who dared to dream of a world where man and machine could coexist in harmony, bound together by the threads of fate and the promise of a better tomorrow.


Read More
How can good hygiene affect our mental health?
- Eshaan Kumar Rajbhandari - 27 ... 11 June, 2024

We all know that good hygiene is always necessary for us to be healthy. Without good hygiene we will always face health issues as many diseases are caused by unhygienic things such as not washing your hands, not cleaning your toilet, digging nose, spitting on the road etc. So in all, good hygiene is a must for a healthy and safe life. Many ask how can good hygiene affect our mental health?

 

Good hygiene can affect our mental health in many ways. Cleanliness is the first thing that comes to our mind when we hear about good hygiene. Cleanliness has always been the major key for a person to be healthy. If a person is clean or if he/she has maintained good hygiene then they can boost up their self confidence while being in public as they will feel less insecure about themselves. In order for us to maintain good hygiene we need to follow a certain set of rules, and while following these rules a person will develop a sense of control and order which will lead to loose anxiety and stress levels. Self hygiene means cleaning and cleansing ourselves on a regular basis. As we all know that when all of us stay clean then our mind and body will always be fresh. It will give us a positive outlook motivating us to have a fresh start in every work we plan to do. It will also freshen our mood. Good hygiene can lead us to good social reactions as we all know that nobody likes to have any kind of relationship with a person who has dirty, unpleasant body odor and is mainly unhygienic. As I have said earlier, good hygiene will always prevent us from any illness. So mental health will always be down with any kind of illness. With feeling clean and comfortable we could always lead to a good sleep. So as we get good sleep it will prevent us from having any kind of headaches. Being clean and well-groomed can enhance productivity and focus, as it removes distractions related to discomfort or self-consciousness. Not only that but with no distractions we could have a better life as we would be mainly focused about our future with no mental discomfort. Establishing a hygiene routine can serve as a form of self-care, promoting mindfulness and self-nurturing behaviors.

 

In conclusion, I would like to say that having good hygiene is very important for a person to have good mental health. Having good mental health will always help us improve in many extracurricular things such as our studies, sports, our daily life and many more. Thus we should be  careful with our mental health as we do with our physical health. Also having good mental health will never have any bad effects as it will always lead a path for a calm and healthy life.


Read More
शिक्षा
- Roshan Chataut - 28033, Grade ... 11 June, 2024

 

शिक्षा कुनै पनि समाजको प्रगतिको आधार हो । शिक्षाले व्यक्तिलाई ज्ञान, सीप र मूल्यहरू प्रदान गर्दछ जसले गर्दा उनीहरू आफ्नो जीवनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सक्षम हुन्छन्। विद्यालय, कलेज र विश्वविद्यालयहरूले दिने औपचारिक शिक्षाका साथसाथै जीवनका विभिन्न अनुभवहरू र दैनिक जीवनका घटनाहरूबाट पनि शिक्षा प्राप्त गर्न सकिन्छ । घरपरिवार, साथीभाइ र समाजबाट सिकिएका कुराहरूले पनि शिक्षामा महत्त्वपूर्ण भूमिका खेल्दछन् । यसरी प्राप्त गरिएको ज्ञानले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ र उनको व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ।

शिक्षाले व्यक्तिलाई समाजको सक्रिय सदस्य बनाउँछ । शिक्षित व्यक्तिहरू आफ्नो जिम्मेवारी र अधिकारलाई राम्रोसँग बुझ्न सक्षम हुन्छन् र समाजका नियम, कानुन र मान्यताहरूलाई आदर गर्छन्। यसले समाजमा शान्ति, सद्भावना र अनुशासनको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्छ। शिक्षाको माध्यमबाट मानिसहरूले नयाँ-नयाँ प्रविधि, विज्ञान र कलाका कुराहरू सिक्न सक्छन् जसले समाजको प्रगतिमा योगदान पुर्‍याउँछ । शिक्षाले गरिबी, बेरोजगारी र असमानतालाई कम गर्न पनि ठूलो भूमिका खेल्छ । शिक्षित व्यक्तिहरू राम्रो रोजगारीका अवसरहरू प्राप्त गर्न सक्षम हुन्छन्, जसले गर्दा उनीहरूको आर्थिक अवस्था सुधार हुन्छ र समाजमा आर्थिक समानता स्थापनामा मद्दत पुर्‍याउँछ।

 

शिक्षाको महत्त्व केवल आर्थिक र सामाजिक क्षेत्रमा मात्र सीमित छैन । यसले व्यक्तिको मानसिक, शारीरिक र भावनात्मक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। शिक्षाले मानिसलाई आत्मविश्वास, आत्मसम्मान र आत्मनिर्भरता प्रदान गर्दछ। यसले व्यक्तिको सोचाइलाई फराकिलो बनाउँछ र उनीहरूलाई आफ्नो लक्ष्य प्राप्त गर्न प्रेरित गर्दछ। शिक्षाले मानिसलाई जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ र उनीहरूलाई समस्याहरूको समाधान गर्न सिर्जनशील सोच प्रदान गर्दछ। शिक्षा जीवनको हरेक पाटामा अपरिहार्य छ र यसको महत्त्व कहिल्यै घट्दैन । शिक्षाले व्यक्ति र समाज दुवैको समग्र विकासका लागि अनिवार्य भूमिका खेल्छ।

यसरी शिक्षा व्यक्ति मात्र होइन, सम्पूर्ण समाजको प्रगतिको लागि अनिवार्य छ । शिक्षाले व्यक्तिलाई सजग, सुसंस्कृत र जिम्मेवार नागरिक बनाउँछ जसले समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ। शिक्षाको महत्त्वलाई बुझेर हरेक व्यक्तिले यसलाई प्राथमिकतामा राख्नु आवश्यक छ । शिक्षाका लागि सरकार, समाज र हरेक परिवारले ठोस कदम चाल्नुपर्छ । शिक्षित समाज नै सशक्त समाज हो र शिक्षाको महत्त्वलाई हामीले सधैँ सम्झनु पर्दछ । शिक्षाले समाजलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ, जहाँ प्रत्येक व्यक्ति आत्मनिर्भर, सक्षम र समृद्ध हुनेछ । शिक्षा नै हाम्रो उज्ज्वल भविष्यको कुञ्जी हो ।


Read More
मेरो सांस्कृतिक कार्यक्रमको अनुभव
- Pratik Dangol - 27009, Grade ... 10 June, 2024

वि.सं. २०८१ साल जेठ १९ गते काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना साँस्कृतिक महानगर अन्तर्गतको साप्ताहिक साँस्कृतिक कार्यक्रमको पहिलो कार्यक्रममा हामीले भाग लियौँ । यो कार्यक्रम सात हप्ते कार्यक्रम थियाे । त्यसको पहिलो कार्यक्रममा हामीले विभिन्न चुनौती तथा सङ्घर्ष भए पनि पशुपति क्षेत्र तथा का.म.पा ८ मा रहेको भुवानेश्वरी डबलीमा राम्ररी पूरा भयो । 

हरेक सफलतापछि कडा परिश्रम हुन्छ भनेझैँ यो कार्यक्रम पछि पनि हामी कलाकारको धेरै महत्त्वपूर्ण मिहिनेत तथा तयारी थियो । यो कार्यक्रमको पहिलो दिनका लागि धेरै समय नपाएको भए पनि हामीले २/ ३ दिन बेलुका तयारी गरेर यस कार्यक्रमलाई सफल बनायौँ । तयारीको लागि हामीले २ /४ दिन बेलुका ७ बजेपछि १२ घण्टाासँग बसी गीतहरू सँगै बसी तयार गर्यौँ। यस कार्यक्रमको लागि का. मा. पा ८ अन्तर्गतका ४ बाज खल मिली कार्यक्रममा सहभागिता जनायौँ । हाम्रो तयारीमा बाँसुरी, पचिमा, खी, मादल, धिमे, आदि सांस्कृतिक बाजाहरू सँलग्न  थियो । यस बाहेक पनि कार्यक्रम लागि भने धाबाज तथा दाफा भजनहरू छुटै तयारी भैरहेको थियो । यो बाहेक पनि हाम्रो खलको छुटै तयारी पनि भैरहेको थियो । हामीले अरू सहभागीहरूलाई नसिकाएको गितहरू पनि हाम्रो कक्षामा सिकायौँ र यस कार्यक्रमला सफल पार्न सकभर मिहिनेत गर्यौँ। 

 

कार्यक्रम हुने दिन पनि हामी बिहानै हाम्रो कक्षमा भेला भई कार्यक्रमका लागि छलफल तथा बाजागाजा छनोट गर्यौँ ।  हामी दिनभरि यस कार्यक्रमको लागि तयारीमै जुट्यौँ । म पनि बाँसुरी कलाकार हुनाले मलाई पनि केही गीतहरू बजाउन कण्ठ गर्नु थियो । त्यही भएर मैले त्यो दिन तयारीमै बिताएँ । बेलुका ४ बजे हामी कक्षामा भेट्ने निधो भएको थियो तर त्यही पानी पर्न थाल्यो । त्यसपछि हामी सबै पानी पर्ने आसामा थियौ । केही बेर पछि पानि रुक्यो र हामीले बाजा लिएर तल गयौ तर अझ पनि तयारि पुरा भैसकेको थिएन र हामीले प्रतीक्षा गर्यौ। केही समय पछि बाजी पी खायौँ । त्यसपछि बल्ल कार्यक्रम सुरु भयो । 

 

कार्यक्रमको सुरुवात धा बाजासँग भयो । धा बाज खलले आफ्नो सानो प्रस्तुति दिएपछि हामी मङ्गल धुन बजाउन डबलीमा चड्यौँ । हामीले राम्रो प्रस्तुती दियौँ थोरै तयारी भए तापनि । त्यसपछि फेरि हामीले धा बाजको प्रस्तुति हेर्न पायौँ । त्यसपछि हामीले पालैपालाे गीतहरू बजाइरहेका थियौँ । तर रजमति वा गीत बजाउँदा बजाउँदै पानी छिट्टाउन सुरू भयो । हामीले हाम्रो प्रस्तुति नरोकी बजाइरह्याैँ । हामीलाई आफू भिज्नुभन्दा पनि बाजाहरू बिग्रिन्छन भन्ने डर थियो । त्यो गीत सकिने बित्तिकै हामी नजिकै पसलतिर गयौँ । कार्यक्रम सकिए पनि मन हलुका नहोस् भने त्यही पसल बाहिर रमाइलो गर्न रमाइला गीतहरू बजायौँ । हामीलाई पानीले पनि त्यो बेला रमाइलो गर्न रोकेन । हामीले रमाइलो गीत साथ साथ रमाइलो भजन पनि त्यही गर्यौँ । 

त्यसपछि बिस्तारै पानी राेकियाे र हामी आफ्नो बाजा लिई आफ्नो घर फर्क्यौँ। त्यसपछि दिनलाई अझै रमाइलो बनाउँदै म मेरो दुई जना साथीसँग बाहिर गएर खाजा खायौँ र घर फर्कियाैँ । हाम्रो तयारीअनुसार सबै प्रस्तुति दिन नसकेकाे भए पनि पानीले गर्दा हामीले रमाइलो गर्न पायौँ । त्यति मात्र नभएर हामीले छोटो समयमा तयारी गरेर पनि हामीले प्रस्तुति दिन सक्छौँ भनेर जान्यौँ । यी कार्यक्रमहरूले गर्दा हामीले मानिसहरू बिच एकता पनि कायम हुन्छ । त्यही भएर यस्ता कार्यक्रम समय समयमा भइराखून् भन्ने मेराे चाहना छ । 


Read More
Excellence Survival
- Tanishq Shakya - 28011, Grade ... 10 June, 2024

“THE SHIP IS DROWNING!!!!” were the last words they heard. After some time Grace opened her eyes somewhere, a place she didn’t know. She didn’t know where she was or how she got there. Slowly after a few minutes Evan and Isla also woke up. They saw some of their other friends in that place unconscious. They couldn’t see anything properly at the beginning but then they slowly started gaining consciousness. They figured out that they were on an island. The three of them waited for some time to figure out what had happened while the others Bianca, David, Ray and Amanda woke up. 

 

In a short time all of them came back to their senses. They all were very confused about what was happening and how they ended up on an island. The only thing they remembered was that they were heading to The Emerald Coast with other students of Solstice Academy and then they were unconscious. They wondered what happened to the other students who were on the ship with them and where they were. But now, they had a bigger problem to face. They had to figure out how to live on an island where there was no help they could find. At first they had a bit of hope that they would find some help on that island or find someone else there. They searched the island with a bit of hope but that also didn’t last for long. It was mid day by then and they didn't have much time to think about anything. They just had to figure out how to survive there. They decided to make a tent to spend the night and collect some fruits to eat. They separated into groups and divided tasks. One group went into the jungle to collect fruits and the other group tried to make a tent with huge leaves, vines, branches and anything they could find. Making a tent or collecting fruits were a lot harder than they sound. Somehow they managed to make a tent and the other group was also able to get some fruits. It was already getting very dark and with each minute passing by the forest in the island started to look scarier. They were not full even after eating the fruits they collected so they decided to sleep for the night and discuss what to do further the next day.

Early in the morning everyone woke up. They were tired and hungry but they needed to think of a plan to survive on that island till someone comes to rescue them or till they find help. As they were looking in the island they found a bag which had a water bottle and some food. They didn’t question anything about the bag and took the food and water. Everyone was thirsty and they had no clean water to drink except the water left in the water bottle. All of them fought to drink the water but then Amanda got furious and annoyed and she decided to leave to group and work on her own. She stormed off while Isla and Bianca tried to stop her but she wouldn’t listen. After cooling their minds the group decided to search for Amanda. After about half an hour of searching they found Amanda unconscious. 

 

Now, they became very serious about living on the island. They decided not to fight but to work together. Slowly they started coming up with a plan. Evan found a waterfall on the island from where they could drink fresh water. They made a small shelter using logs of trees to make it stable and large leaves to protect from water. They also got better at collecting fruits. It took a lot of time and practice but they were successful. 

 

After a few more days suddenly a ship made its way to the island. Once they looked closely they figured out that it was the same ship that they came from. They were very excited to go back. Once the ship reached the island, the students went on the ship celebrating their survival. It was then the teachers told them that it was all a plan. The teachers clarified that them getting stranded on the island was all a plan to grade them according to their teamwork. Amanda getting mad and leaving the group was also a part of the plan. The island was not very far from Emerald Coast and they were being watched at all times to make sure they were safe. All of them passed the test with excellent scores. The students were happy to come back but they didn’t know how to feel as for the past few days they were very scared. 

 

“Was all of that really necessary…?” The students questioned.


Read More
Mental Health and Personality Disorder
- Kristina Rai - 27006, Grade X ... 07 June, 2024

Mental health includes our emotional, psychological, and social well-being. It affects how we think, feel, and act. It also helps determine how we handle stress, relate to others, and make choices. Mental health is important at every stage of life, from childhood and adolescence through adulthood.

 

Over the course of our life, if we experience any subtle mental health problems, our thinking, mood, and behavior could be affected, which can also affect the thinking patterns and our behavior. So if our mental health is not stable, there is a high chance of having mental health problems and personality disorders. A range of various mental illnesses, such as depression, substance abuse, and psychosis, are linked to the same personality trait.

 

A personality disorder is a type of mental health in which you have a rigid and unhealthy pattern of thinking, functioning and behaving. A person with a personality disorder has trouble perceiving and relating to situations and people. So we need to be aware of the influences that can affect us.

 

This is an important topic to have basic knowledge on one’s behavior,traits,thought patterns and actions.A person with a personality disorder thinks, feels, behaves or relates to others very differently from the average person. People with personality disorders find it hard to change their behavior or adapt to different situations. However, personality disorders are genuine mental illnesses that cause distress. There are many different types of personality disorder. Some people with a personality disorder may appear withdrawn, some dramatic and emotional, and others odd or eccentric.

 

Some of the personality disorders are as follows:-

 

Paranoid personality disorder, people with this disorder often find it hard to trust others and may see threats when there aren’t any in particular. Having this disorder is to feel like everyone is trying to hurt you or trick you which provokes a major threat to the victim. Early childhood experiences ,including physical or emotional trauma are the major cause for this disorder.

 

Borderline personality disorder means having intense emotions that can change quickly and feeling a strong fear of being abandoned by others. People with this disorder have trouble having control  in regulating their emotions and maintaining a consistent sense of identity. Being a victim of emotional, physical or sexual abuse and being exposed to long-term fear distress as a child are some of the causes for this disorder.

 

 

Dissociative identity disorder (DID) is a mental health condition. People with DID have two or more separate identities. These personalities control their behavior at different times. Each identity has its own personal history, traits, likes and dislikes. DID can lead to gaps in memory and hallucinations (believing something is real when it isn’t). Dissociative identity disorder used to be called multiple personality disorder or split personality disorder. DID is one of several. These disorders affect a person’s ability to connect with reality.

 

Hence, from the above description we can get a few ideas on the personality disorder that people unknowingly suffer from. This is one of the cases that people rarely open about as most of the people fail to identify the illness within themselves. So it's important to spread awareness in these topics as people intentionally ignore mental health related topics in today's society.

Source:

https://www.mayoclinic.org/diseases-conditions/personality-disorders/symptoms-causes/syc-20354463#:~:text=A%20personality%20disorder%20is%20a,And%20they%20act%20impulsively.


Read More
बहुसांस्कृतिक देश
- Eshanee Manandhar - 28004, Gr ... 07 June, 2024

नेपाल एउटा सानो ,अति सुन्दर देश 

धेरै मानिसहरूका छन् आफ्नै भेष

यै देशमा पहाडहरू, हिमालहरू छन् 

प्रकृति, माया, सुन्दरता सबै मिलेछन् ।

 

फरक रैछन् संस्कृति यहाँ, नेपालीहरूका 

धेरै प्रकारका संस्कृति रैछन्, नेपालीहरूका 

नेपाल देशको पहिचान नै संस्कृति रहेछ 

देश नै जस्तै , संस्कृति पनि सुन्दर नै रहेछ । 

 

नेवारी , ब्राम्हण, लिम्बु र शेर्पा केही जातहरू हुन् 

जातजातीअनुसार, संस्कृति पनि धेरै अरू छन् 

संस्कृतिबिच झगडा द्वन्द, हुनु नै हुँदैन 

झगडा , द्वन्दले नै त गर्दा, त देश बल्दैन ।

 

हामीले मिलेर संस्कृतिको नै सुरक्षा गर्नेछौँ 

संस्कृतिको नै सुन्दरता ,जीवनमा हर्ने छाैँ 

संस्कृतिले नै गर्दा त हाम्रो, जीवन रमाइलो छ 

संस्कृतिले नै गर्दा त हाम्रो ,मन भरिपूर्ण छ । 

 

देश हो नेपाल एउटा सानो ,अति सुन्दर देश 

नेपालीहरूको लागि आफ्नै मातृभूमि विशेष

नेपाल देशको पहिचान नै त, संस्कृति रहेछ 

देश नै जस्तै , संस्कृति पनि सुन्दर नै रहेछ 

 


Read More
फुटबल मेराे राेजाई
- Srishad Shiwakoti - 27026, Gr ... 06 June, 2024

संसारमा खेलसने धेरै खेलहरू हुन्छन् । फुटबल, बास्केटबल, बक्सिङ, ब्याडमिन्टन, क्रिकेट, भलिबल,पाेलाे, कबड्डी, टिटी आदि । सबै खेलहरू हाम्रो स्वास्थको लागि राम्रो हुन्छ । हरेक मानिसलाई फरक फरक किसिमकम खेल मन पर्न सक्छ । मलाई फुटबल औधी नै मनपर्छ । फुटबललाई नेपालीमा खुट्टाले हानेर खेलिने भकुण्डो पनि भनिन्छ । फुटबल खेल विश्वको सबै भन्दा लाेकप्रिय खेल हो । यो खेलमा दुई समूहबिच प्रतिस्पर्धा हुन्छ । हरेक समूहमा ११ वटा खेलाडीहरू हुन्छन् । यो खेलमा बल वा भकुण्डोलाई लात्तीले हानेर जालीभित्र छिराउनुपर्छ । जाली जसलाई गोल पोस्ट पनि भनिन्छ । त्यस अगाडि एउटा गोलकिपर पनि हुन्छ । जसले बल रोकेर जालीभित्र जानबाट राेक्छ । यो खेल एक समूह खेल हो । आफ्नो टोली साथीलाई पास गरेर बल अगाडी लग्नुपर्छ जसले धेरै गोल हान्यो त्यसैले खेल जित्छ। फुटबलमा धेरै प्रकारक खेलशैली हुन्छन् । खेलाडीका खेल्ने तरिका पनि फरक फरक हुन्छन् । विभिन्न टिमका विभिन्न स्टेडियम र खेलशैली हुन्छन् । फुटबल खेलेर धेरै खेलाडीहरू  विश्वप्रसिद्ध भएका छन्। 

 

मलाई पनि फुटबल खेलमा धेरै रुचि छ । म फुटबल हेर्छु पनि र खेल्छु पनि । मैले फुटबल हेर्न सुरु गरेको ४-५ बर्ष भयाे । म बेलायतको लिग - प्रिमियर लिग, र जर्मनीको लिग बुन्डेसलिगा हेर्छु । मलाई मनपर्ने खेलाडीहरू हुन्ः क्रिस्टियानो रोनाल्डो, थोमस मुलर, टोनी क्रूस र रोबेर्ट लेवानडोसकी । मलाई मनपर्ने राष्ट्रिय टोली जर्मनी हो भने मनपर्ने क्लब बायर्न म्युनिक र आर्सनल हो । जर्मनीले अहिलेसम्म ४ वटा विश्व कप जितेको छ । बायर्न ले ६ वटा युरो कप जितेको छ भने आर्सनलले १३ वटा बेलायती कप जितेको छ । फुटबलमा सबैभन्दा धेरै गोल, युरोपी कप, ह्याट्रिक रोनाल्डोको छ  । असिस्ट, सुनौलो बल र सुनौलो जुत्ता मेस्सीको छ । विश्वकको सबैभन्दा राम्रो गोलकिपर चाहिँ नयरलाई मानिन्छ । 

फुटबल खेलेर खेलाडीहरूले धेरै पैसा कमाउँछन् ।  म पनि घरमा र विद्यालयमा फुटबल खेल्छु । फुटबल खेल्यो भने शरीर तन्दुरुस्त हुन्छ । अन्य ब्यायामको सट्टा  फुटबल खेल्दा  पनि हुन्छ । फुटबलले खासगरी खुट्टाको ब्यायाम गराउँ छ तर अरू अङ्गहरू पनि फुटबल खेल्दा ब्यायाम भइरहेका हुन्छन् । फुटबल खेल्दा धेरै खुट्टा मड्किने खतरा हुन्छ त्यसैले ध्यान दिएर खेल्नुपर्छ । म धेरै फुटबल खेलहरू हेर्छु । फुटबल खेल्नाले मेरो शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।अहिले मलाई मनपर्ने केही खेलाडीहरू बुढा पनि भइसके। अबका नयाँ खेलाडीहरूमा मुसीयाला, एम्बाप्पे, हालाण्ड, बेलिंग्हम, साका, रास्फोर्ड, आदि ।  फुटबल धेरै नै राम्रो नखेले पनि म आफ्नो तरिकामा राम्रै खेल्छु जस्ताे लाग्छ ।  मेराे फुटबल प्रतिको रुचि कहिले हट्ने छैन । जहिले फुटबलको साथ दिने छु । म फुटबल खेलाडी नै बन्छु त भन्दिन तर एउटा राम्रो फुटबल शुभचिन्तक हुने छु । 


Read More
Uses of Multimedia
- Sparsh Prasai - 28034, Grade ... 06 June, 2024

 

In today’s world of information and communication technology, multimedia has become an important part of our lives. It plays a very important role in communication and education. It helps us to express ourselves more engagingly and effectively. It helps us to get a deeper understanding of the world. Multimedia makes our lives easier and makes our experience more enjoyable and productive.

 

Multimedia offers a dynamic platform where various images, videos, and audio merge to create an immersive experience. It uses captivating visuals and sounds to grab our attention quickly, making messages more interesting and engaging to look at. 

 

Multimedia is a great success in entertainment. It allows the creation of movies and television shows. Multimedia allows the film and adds stunning visual effects, realism, and immersive sounds that attract the audience. With the help of multimedia, we can create many interactive experiences like video games and virtual reality games or simulations which provide users with tons of never-ending fun and great experience as well as entertainment. It is also used in the music industry for making music videos that are related to their songs and it helps us to tell the story of songs.

 

Multimedia is also an effective and productive tool used in the business sector. It allows companies to make some very interesting and more effective advertisements. It also allows companies to create an informative site for their customers. With the help of multimedia, companies can use effective and appealing presentations, videos, and images for a better understanding of the problems of their customers and it helps to solve complex problems more easily. It helps to get more knowledge of their products by communicating with customers via multimedia. 

 

In conclusion, multimedia has become a very important part of our lives. It has changed the way we learn, communicate, and entertain. It has also changed the way people conduct business. Due to its amazing features like captivating visuals, sounds, and interactive features, it has made our lives easier, more convenient, more productive, more entertaining, and more engaging. Multimedia is everywhere in every sector from entertainment to banking, from education to healthcare. It has made our day-to-day tasks easier. It has also made a positive impact on our lives. 


Read More
आधुनिक शिक्षामा प्रविधिका भूमिका, फाइदा र चुनौतीहरू
- Ashish Dahal - 27004, Grade X ... 04 June, 2024

डिजिटल युगमा प्रविधि हाम्रो दैनिक जीवनको धेरै महत्त्वपूर्ण अङ्ग बनेको छ । जसले शिक्षा लगायत विभिन्न क्षेत्रहरूलाई परिवर्तन गर्दैछ । डिजिटल उपकरण र इन्टरनेटको कारण हाम्रो सिकाउने र सिक्ने तरिकामा धेरै ठुलो परिवर्तन आएको छ । डिजिटल उपकरणले शिक्षालाई अझ पहुँचयोग्य, अन्तरक्रियात्मक र व्यक्तिगत बनाएको छ । अनलाइन पाठ्यक्रमहरू र भर्चुअल कक्षाहरूदेखि शैक्षिक एपहरू र अन्तरक्रियात्मक ई-पुस्तकहरूसम्म, प्रविधिले शिक्षक र विद्यार्थी दुवैका लागि अवसरहरू प्रस्तुत गरेको छ । तर, यसका धेरै फाइदाहरूसँगै शिक्षामा प्रविधिको एकीकरणले धेरै चुनौतीहरू पनि धेरै प्रस्तुत गर्दछ जसलाई ध्यानमा राख्नु आवश्यक छ । 

 

शिक्षामा प्रविधको समावेशीकरणले सिकाइ अनुभवलाई बढावा दिने र शिक्षालाई थप पहुँचयोग्य र प्रभावकारी बनाउदै धेरै फाइदाहरू प्रदान गर्दै एउटा परिवर्तन ल्याएको छ । सबैभन्दा महत्त्वपूर्ण फाइदाहरूमध्ये एक फराकिलो दर्शकहरूको लागि सिकाइ पहुँचयोग्य बनाउन सकिने क्षमता हो । अनलाइन पाठ्यक्रमहरू र इ-लर्निङ प्लेटफर्महरूले दुर्गम वा सेवा नपुगेका क्षेत्रका विद्यार्थीहरूलाई उच्च गुणस्तरको शैक्षिक सामग्रीहरू पहुँच गर्न सक्षम बनाउँछ । पहिले पहुँच बाहिर थियो । शिक्षाको सहरी र ग्रामीण विद्यार्थीहरू बिचको बिचको दुरीलाई कम गर्दछ । थप रूपमा प्रविधिले परम्परागत कक्षाकोठाको वातावरणलाई आनन्दित र अन्तरक्रियात्मक सिकाइ स्थानहरूमा रूपान्तरण गरेको छ । डिजिटल उपकरणहरू जस्तै स्मार्टबोर्डहरू, शैक्षिक सफ्टवेयर, र मल्टिमिडिया प्रस्तुतीकरणहरूले पाठहरूलाई थप आकर्षक बनाउँछ र विभिन्न सिकाइ शैलीहरू पूरा गर्दछ । सबै विद्यार्थीहरूले जटिल अवधारणाहरू अझ प्रभावकारी रूपमा बुझ्न सक्छन् भन्ने सुनिश्चित गर्दछ । यसबाहेक अनुकूल सिकाइ प्रविधिहरूले व्यक्तिगत शैक्षिक अनुभवहरू प्रदान गर्दछ, स्रोतहरू र अभ्यासहरू व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू, बलहरू, र कमजोरीहरूको लागि । यो व्यक्तिगत दृष्टिकोणले शिक्षार्थीहरूलाई उनीहरूको आफ्नै गतिमा प्रगति गर्न, सिकाइ अन्तरलाई सम्बोधन गर्न र समग्र शैक्षिक कार्यसम्पादन बढाउन अनुमति दिन्छ। शिक्षालाई थप पहुँचयोग्य, अन्तरक्रियात्मक र व्यक्तिगत बनाएर, प्रविधिले हामीले सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्दैछ, अन्ततः थप समावेशी र प्रभावकारी शैक्षिक प्रणालीमा योगदान पुर्‍याइरहेको छ।

 

शिक्षामा प्रविधिको एकीकरणले धेरै फाइदाहरू प्रदान गर्दछ, तर यसले धेरै महत्त्वपूर्ण चुनौतीहरू पनि ल्याउँद छ जसलाई याद गर्न आवश्यक छ। डिजिटल विभाजन एक प्रमुख चिन्ताको विषय हो, किनकि कम पैसा भएका परिवारहरू वा दुर्गम क्षेत्रका विद्यार्थीहरूले आवश्यक उपकरणहरू र इन्टरनेट जडानमा पहुँचको अभाव हुन सक्छ, विद्यमान असमानताहरूलाई बढाउँदै। थप रूपमा, डिजिटल उपकरणहरूले सामाजिक सञ्जाल र खेलहरू जस्ता गैर-शैक्षिक सामग्रीहरूमा सजिलो पहुँच प्रदान गर्दै, व्याकुलताको सम्भावना उच्च छ। अनलाइन शैक्षिक सामग्रीको गुणस्तर र विश्वसनीयता फरक-फरक हुन सक्छ, जसले गर्दा विद्यार्थीहरूलाई विश्वसनीय स्रोतहरू चिन्न गाह्रो हुन्छ। प्रविधिमा अत्यधिक निर्भरताले पनि महत्वपूर्ण सोच र समस्या समाधान गर्ने सीपहरूको विकासमा बाधा पुर्‍याउन सक्छ, किनकि विद्यार्थीहरू सामग्रीसँग गहिरो संलग्नता नगरी सजिलै अनलाइन जवाफहरू खोज्ने बानी पर्न सक्छन्। यसबाहेक, प्राविधिक विकासको तीव्र गतिले शैक्षिक संस्थाहरूको लागि वित्तीय र तार्किक चुनौतीहरू खडा गर्दै नयाँ प्रविधिहरू र शिक्षक प्रशिक्षणमा निरन्तर लगानी आवश्यक छ। शिक्षामा प्रविधिका फाइदाहरू पूर्णतया महसुस भएको सुनिश्चित गर्नका लागि यी समस्याहरूलाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ ।

यी चुनौतिहरूलाई सम्बोधन गर्न, डिजिटल विभाजनलाई कम गर्न पूर्वाधारमा लगानी गर्न, अवरोधहरू कम गर्न कडा दिशानिर्देशहरू र डिजिटल साक्षरता कार्यक्रमहरू लागु गर्न, अनलाइन शैक्षिक स्रोतहरूको गुणस्तर सुनिश्चित गर्न, प्रविधिको सन्तुलित प्रयोगद्वारा आलोचनात्मक सोचलाई बढावा दिन र निरन्तर प्रशिक्षण प्रदान गर्न आवश्यक छ । 

अन्त्यमा, जब प्रविधिले शिक्षा वृद्धि गर्न महत्त्वपूर्ण अवसरहरू प्रस्तुत गर्दछ, त्यसका चुनौतीहरूलाई सम्बोधन गर्ने सन्तुलित दृष्टिकोण यसको फाइदाहरू अधिकतम बनाउन र सबै विद्यार्थीहरूको लागि समान पहुँच र प्रभावकारी सिकाइ परिणामहरू सुनिश्चित गर्न महत्त्वपूर्ण छ ।


Read More