Nepal’s flag is the only triangular flag in the world. There are many theories relating to its meaning. The triangular shape of the flag represents the Himalayas, the red color represents bravery, blue represents peace and the sun and moon represent eternity.
Our flag is considered to be thousands of years old and its shape carries a big importance in Vedic Yantra. The upper pointing triangle represents fire or hot elements, the downward pointing triangle represents water or cold elements.
Combining the two triangles, a flag was constructed in the vedic era which still exists today as the National Flag of Nepal.
A season is a division of the year based on changes in weather. There are four seasons in a year, and one of them is the rainy season.
The rainy season starts in June and ends in August. It rains a lot during this time, so people carry umbrellas and raincoats throughout the day, as it can rain at any time. It is also known as the wet season. Many people enjoy the rainy season. Since it is cold during this time, people like to have hot food and beverages. However, some people may get sick due to the daily work demands of the rainy season. Additionally, it can cause disasters such as floods and landslides. Rain can also lead to lightning, which may damage houses and devices. Therefore, it is advised to keep our devices off during heavy rainfall.
The rainy season is also considered the most beautiful season. Sitting outside when it rains can make us feel energised and calm. It is delightful to see children playing with paper boats in the small ponds. Fruits found in the rainy season include pears, jamuns, litchis, peaches, cherries, etc. I also enjoy the rainy season, as it provides fresh air to breathe. Sometimes, when it rains heavily, hailstones also fall, and it is a lot of fun to play with them, just like playing with snow or ice cubes. Furthermore, the rainy season is beneficial for farmers.
हाम्रो देशको नाम नेपाल हो। हाम्रो देश १४ अञ्चल ७७ जिल्लामा बाँडिएको छ। नेपालको राजधानी काठमाडौँ हो। नेपालको उत्तरी सीमानामा चीन देश पर्दछ भने दक्षिण पूर्व पश्चिममा भारत देश पर्दछ। हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। नेपाललाई तीन भागमा बाँडिएको छ। हिमाल,पहाड र तराई रहेको छ। हाम्रो देश नेपालमा हिन्दु धर्म मान्ने मानिसहरू धेरै छन्। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा छ। हाम्रो देश नेपाल जलश्रोतको दोस्रो धनी देशमा पर्दछ। हिन्दुधर्मको प्रसिद्ध मन्दिर पशुपतिनाथ हाम्रै देशमा रहेको छ। त्यसैगरी जानकी, मन्दिर चाँगुनारायण मन्दिर, मुक्तिनाथ, मनकामना, पाँचतले मन्दिर आदि प्रसिद्ध छन्। । हाम्रो देशमा मानवीय कलाकृतिहरू पनि धेरै रहेको छ। जस्तै; पचपन्ने झ्याले दरबार, धरहरा, घन्टाघर, रानीपोखरी आदि रहेको छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिएकाे छ।त्यस्ता प्राकृतिक सौन्दर्य भएकाे ठाउँहरू हेर्न पर्यटकहरू घुम्न आउँछन्। त्यसैले मलाई मेराे देशप्रति गर्व लाग्छ।
नमस्कार, मेरो नाम राधारानी सेन हो । म कक्षा ५ नुप्सेमा अध्ययन गर्छु। आज म ‘समुदायको महत्त्व’ काे बारेमा भन्दै छु । सुरुमा त हामी समुदायमा मिलेर बस्नुपर्छ । अर्को कुरा हामीले कहिले पनि जातजातिमा विभेद गर्नुहुँदैन । हामी जहिले पनि समुदायमा बस्दा एकअर्कालाई सहयोग गर्नुपर्छ। हामीले समुदायमा भएका वा चलिआएका समस्याहरू समाधान गर्नुपर्छ। हामीले समुदायमा "हामी" भन्ने भावना राख्नुपर्छ।
समुदायिक महत्त्वका फाइदाहरू निम्न छन्ः
१) हामीलाई परेको बेलामा सहयोग गर्न ,
२) व्यापार, व्यवसाय र खेतीपाती गर्न ,
३) बाटोघाटो खन्न वा बनाउन ,
४) विद्यालय भवन बनाउन ,
५ वृक्षारोपण गर्न
सामुदायिक कार्य गर्दा निम्न लिखित फाइदाहरू हुन्छः
१) समुदायका मानिसमा ज्ञान, सिप र क्षमता बढ्छ ।
२) समुदायमा आपसी सहयोग, मेलमिलाप, प्रेमभाव र एकता बढ्छ ।
३) समुदाय र समाजमा शान्ति छाउने, विकास कार्य अघि बढाउन सजिलो हुन्छ ।
समुदायमा फोहोर व्यवस्थापन भएकाे छैन भने समुदायको नेतालाई खबर गर्नुपर्छ। अर्को कुरा समुदायमा त्यस्तै कुनै झगडा भइरहेको छ भने नेता वा मुखियालाई खबर गरेर र समुदायका सबै मानिस मिलेर झगडाकाे समाधान गर्नुपर्छ ।
Bears are creatures that look very much like dogs. They are carnivorous mammals. There are different types of bears. Some of them are polar bears, grizzly bears, giant pandas etc. All these are very powerful.
Bears have sharp teeth and thick fur. Some species of bears have such paws which are perfect for climbing trees.
Polar bears also come under the category of bears. They are one of the largest carnivorous animals on earth. They need to struggle a lot to survive. Female polar bears spent most of their time in dens to keep their cubs safe. During the hibernation period, the females do not eat or drink but survive on their body fat.
The birds are flying in the bright blue sky,
children are saying to each other goodbye.
Everyone enjoying their delicious food,
enjoying the day, in their own happy mood.
Everyone is walking in the park,
and the dogs that love to bark.
Just admire today’s day,
and the sun’s bright and warm rays.
Open your eyes and look at the beautiful nature,
then look around at every single creature.
Look at the trees growing from the ground,
There are many plants all around.
The old people growing every type of tree,
The young kids let all the animals free.
So, friend lets call it a day,
Let's cheer ourselves up and say hip-hip hooray!
मेरो नाम अश्लेषा वैद्य हाे। म कक्षा चारमा पढ्छु। मेरो कक्षाकोठामा सेतो र निलोपाटी छ। त्यहाँ तेइसवटा टेबल र कुर्सीहरू छन्। सबै टेबुल र कुर्सीहरू काठबाट बनेका छन्। भुइँमा नरम गलैँचा छ। त्यो चाहिँ खरानी रङको छ। शिक्षकको आफ्नै एउटा टेबुल छ। निलोपाटीमा धेरै राम्रा-राम्रा कुराहरू लेखेर टाँसिएका छन्। हामीले राम्राे चित्र बनायाैँ भने पनि निलो पाटीमा टाँसिन्छ। हामीले हाम्रो कलाकारिता त्यहाँ देख्याैँ भने हामी पनि खुसी हुन्छौँ। कक्षाकोठाभरि राम्रा-राम्रा चित्रहरू छन्। त्यो पनि हाम्रै विद्यालयका विद्यार्थीहरुले बनाएका हुन्। हाम्रो विद्यालयमा धेरै शिक्षकहरू शिक्षिकाहरू हुनुहुन्छ। कक्षाकोठामा एउटा घडी र दुईवटा पङ्खा पनि छ। पङ्खा हामीलाई गर्मी हुँदा चिसो हावा दिनलाई त्यहाँ राखिएको हो। हाम्रो शिक्षकले हामीलाई महिनैपिच्छे सिसाकलम, स्केल र रङ दिनुहुन्छ। मलाई मेरो कक्षाकोठा सफा लाग्छ र धेरै मनपर्छ।
समुदायको साझा समस्या समाधान र उद्देश्य प्राप्त गर्न सबै मिलेर समुदायको हित र उन्नतिका लागि गरिने क्रियाकलापहरूलाई सामुहिक कार्य भनिन्छ । सामुदायिका कामहरू निम्न छन्ः बाटो बनाउने, मठमन्दिर मर्मत गर्ने, वृक्षारोपण गर्ने, नदीनाला सफा गर्ने, स्वास्थ्य चौकी बनाउने आदि हुन्। सामुहिक कार्यले मानिसहरूको साझा अवश्यकता पूरा हुन्छ। यसले मनिसहरूको ज्ञान, सिप र क्षमता बढ्छ । रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्छ । समुदाय र समाजमा शान्ति छाउँछ, विकास कार्य अघि बढाउन सजिलो हुन्छ । समुदायिक काम गर्दा समुदाय हराभरा र सुविधाहरूले भरिएको हुन्छ । हामी सामूहिक कार्यमा सहभागी हुन जरुरी छ । सबै मिलेर काम गर्दा समुदायको काम छिट्टै सकिन्छ र समुदायको विकास पनि चाँडै हुन्छ। समुदायिक कार्यमा सबै छिमेकी मिलेर काम गर्दा आपसि सम्बन्ध बढ्छ । सामुदायिक काम मिलेर गर्दा समुदायमा 'म' भन्ने भावना नभएर ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । सामुदायिक काम गर्दा वरपरको वातावरण दूषित हुँदैन र एकदमै सफा हुन्छ ।
First aid is the immediate care given to an injured person before providing medical treatment. We should give the knowledge of first aid to everyone because it can even save lives.
The first step of first aid is to assist the injured person and call for other services if necessary.
First aid can be helpful in situations like accidents at home, in school, or during
outdoor activities.
Everyone should learn basic first aid because it can help a lot in emergency situations. We should always keep a box ready with some liquid antiseptics, bandages, ointments, sanitizers etc which could be helpful during emergencies. We can also paste emergency numbers in the first aid box.
In Nepal, one of the major social issues is child marriage or early marriage. Child marriage generally
refers to the union of two people who are under the age of eighteen. The consequences for the child
Marriage generally affects the overall well-being and development of children. A child marriage occurs.
due to various reasons in Nepal.
Some of the key factors are:
Early marriage is regarded as a source of pride in some cultures.
factor. That is why children under the age of 18 are forced to marry to keep up the family pride.
Next is poverty. When people are poor, they think that children, especially girls, are a burden. Therefore, they married the girl at a very young age, thinking that they would have less financial burden in the future.
Similarly, in education, it is quite evident that the poor are more likely to be illiterate, and they do not
understand the consequences of early marriage.
We also need to understand the consequences of child marriage. The major consequences are:
Education: Mostly girl children are forced to drop out of school after marriage, and boys are often
send off for foreign employment to support their extended family at a very early age.
Health issue: The girl often gets pregnant at an early age. Their bodies are not fully developed to
handle the physical demands of childbirth, increasing the chances of complications during
pregnancy and childbirth.
Psychological and social implications: A girl who marries young is more likely to suffer domestic
violence, isolation, and limited decision-making power within her family. They often face
difficulties adjusting to married life.
Numerous awareness programs have been implemented by the Nepalese government and non-
governmental sectors to end child marriage in Nepal. They are committed to empowering girls through
the provision of education and vocational training
Finally, what we need to understand is that child marriage is one of the most talked-about social issues in
Nepal. It especially affects the girls rights to education, health, and a future. It is crucial for all
of us to come together to address this problem.
म यसपालिकाे दसैँ छुट्टीमा पोखरा जाने सोच गरेको छु। म पोखरा मेराे परिवारसँग जानेछु। मेरो परिवारमा आमा, बुबा, बहिनी र म छाैँ। हामी पोखरा बसबाट जानेछाैँ किनभने हवाइजहाजको यात्रा मलाई अलि जोखिम लाग्ने गर्छ। त्यसैले हामी बसबाट पोखरा जानेछाैँ। पोखरा बसबाट जाँदा ६ देखि ७ घण्टा लाग्छ हाेला। पोखरामा हामी ५ दिन बस्ने सोच बनाएका छाैँ। पोखरा पुगेपछि पहिलो दिन हामी साँझमा फेवाताल वरिपरि मात्र घुम्नेछाैँ। दोस्रो दिन हामी बिहानै डुङ्गा लिएर फेवातालमा सयर गर्नेर्छौं। हामी फेवातालको बीचमा रहेको मन्दिरको दर्शन पनि गर्नेछौँ। तेस्रो दिन हामी फेवातालपारि बाैद्व स्तुपा सम्म जानेछौँ। बाैद्व स्तुपा बाट फेवाताल र वरिपरिका सुन्दर दृश्य देखिन्छ। चौंथो दिन हामी केबलकार चढेर सारङकाेट जानेछौँ। त्यसदिन हामी पोखरामा पिज्जा खानेछाैँ। पाँचौं दिन हामी घर फर्किने छौँ।
सानी सानी नानीको कति राम्रो बानी
बिहान छिटो उठेर ब्रस गर्ने बानी
नित्यकर्म गरेर पूजापाठ गर्छिन्
साना ठुला सबैसँग मिठो बोली बोल्छिन्।
केही समय खेल खेल्छिन् केही समय पढ्छिन्
मुसुमुसु हाँस्छिन् सधैँ ज्ञानी मान्छे बन्छिन्
आफै खाना खाएर विद्यालय जान्छिन्
साथीसँग मिलिजुली पढ्ने लेख्ने गर्छिन्