My favourite cartoon is Sinchan. It is a Japanese cartoon. It is about a five years old boy named “ Sinchan” who lives with his family. The boy is very funny and he loves to play football with his friends. I really love watching this with my sister. His funny acts and jokes make me laugh. All the characters are also funny to watch. I like Sinchan because he supports and takes care of his family. Even though he is naughty, he teaches us to explore ourselves. I enjoy my time watching this cartoon.
मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफल चउर नजिकै छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यस विद्यालयको प्रधानाध्यापकको नाम विजयकुमार श्रेष्ठ हो । मेरो विद्यालयमा बास्केटबल, टेबलटेनिस, तेक्वान्दो, फुटबल जस्ता खेलहरू खेलाइन्छ । मेरो विद्यालयमा थरी थरीका पुस्तकहरू पढ्नको लागि एउटा ठूलो पुस्तकालय पनि छ । मेरो विद्यालयका कक्षाकोठाहरूको नाम नेपालको विभिन्न प्रसिद्ध हिमालको नामहरूबाट नामाकरण गरिएको छ । जस्तैः मकालु, चाेयु, ल्हाेत्से, कञ्चनजङ्घा, नीलगिरि इत्यादि । मलाई मेराे विद्यालय मन पर्छ ।
My favorite book is Hattie Peck: The Journey Home. It is written by Emma Levey. The main character of this book is Hattie Peck. She loves collecting eggs. She had rescued abandoned eggs around the world. She looks after the eggs and loves hatching them. After the hatchlings are grown up, Hattie sets out on a journey to find them a new home. As they were travelling, the family got smaller and smaller. Hattie used to knit a knitted treat for the hatchlings. On birthday, she was alone, and she was missing her family. But at last, she got a surprise. The hatchlings gave her a surprise with a perfectly knitted treat. She was very happy.
हाम्रो देशको नाम नेपाल हो । हाम्रो राष्ट्रिय जनावर गाई हो । हाम्रो राष्ट्रिय चरा डाँफे हो । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्रो राष्ट्रिय खाना दालभात, तरकारी हो । हाम्रो देश नेपाल सानो छ । हाम्रो देशको लामो नदी कर्णाली हो । हाम्रो देशको ठुलो नदी कोसी हो । नेपालको छिमेकी देश चीन र भारत हुन् । नेपालको राजधानी काठमाडौँ उपत्यका हो । हाम्रो देशको राष्ट्रिय गीत व्याकुल माइलाले लेखेका छन् । नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । सगरमाथा नेपालमा रहेकाे विश्वकै अग्लो हिमाल हाे । संसारभरि सगरमाथालाई ‘माउन्ट एभरेस्ट’को नामले चिनिन्छ । हाम्रो देश नेपाल चीन भारतको बिचमा छ । नेपालको उत्तरमा चीन र नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ । हाम्रो देश नेपाल दुई देशबिचको सानो तरुल हो । हाम्रो देश नेपाल सानो देश भएपनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । हाम्रो देश नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छन् । हिमाली भागमा अग्ला अग्ला हिमालहरू पर्दछन् । संसारको दशवटा अग्ला हिमालहरूमध्ये आठवटा नेपालमा पर्दछन् जस्तैः सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्हाेत्से, चाेयु, मनास्लु, धवलागिरि, अन्नपूर्ण हुन् । नेपालको पहाडी भागमा वनजङ्गल र थुप्रै नदीनालाहरू पर्दछन् । यिनै वनजङ्गल र नदीनालाहरूले गर्दा नेपाललाई “हरियो वन नेपालको धन” भन्ने उखान गरिन्छ । नेपालको तराई भागमा थुप्रै अन्नहरू उत्पादन हुन्छन् । नेपाललाई “चार जात छत्तिस वर्णको साझा फूलबारी” भनेर पृथ्वीनारायण शाहले भनेका हुन् । नेपाललाई भगवान गौतम बुद्ध जन्मेको ठाउँ भनेर चिनिन्छ । नेपाललाई शान्तिको देश मानिन्छ । नेपालमा विभिन्न जातजाति, भाषाभाषी र विभिन्न धर्मावलम्बीका मानिसहरू मिलेर बसेका छन् ।
Some time back, my parents bought a couple of fish from a shop. They also got a big glass pot to keep the fish. One of the fish was black and the other one was golden in color. The black one couldn't survive. I don’t know the reason but I feel very sad for the golden one because it is alone now.
I don’t know if she understands me but everyday I try to give her company by talking to her whenever I have time. I hope my parents bring a new friend for her soon.
तिहार पाँच दिनसम्म मनाइन्छ । यी पाँच दिनमा कागतिहार, कुकुर तिहार गाईतिहार, गोरुतिहार र भाइतिहार पर्दछन् । तिहारमा सबैको घरदैलोमा झिलिमिली बत्ती बालिन्छ । तिहारमा चङ्गा उडाइन्छ । तिहारमा साथीभाइ मिलेर देउसी भैलो खेलिन्छ । तिहारमा हामी सेलरोटी पनि खान्छौँ
श्रीकृष्ण जन्माष्टमी भगवान कृष्णको जन्मदिन मनाउने पर्व हाे । कृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । भगवान विष्णुको आठौँ अवतारको रूपमा उहाँको जन्म भएको थियो । उहाँ राजा वासुदेव र मथुराकी रानी देवकीकाे आठौँ सन्तान हुनुहुन्थ्याे । उहाँका धेरैवटा नामहरू छन् जस्तैः हरि, मुरारी, गाेपाल, वासुदेव, श्याम आदि । कृष्ण जन्माष्टमीमा हिन्दुहरूले भगवान श्रीकृष्णको पूजा आराधाना गरी मनाउँछन् । यस दिन कृष्णकाे भजन, कीर्तन, प्रवचन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । कृष्णको बाल्यकाल रमाइलोसँग बितेको थियो । उहाँका धेरै चञ्चल स्वभावका कुराहरू हामीहरूले सुन्दै आएका छौँ । उहाँलाई दही, मक्खन, घिउ आदि धेरै मनपर्थ्यो । घरमा कोही पनि नभएको मौका पारी दही चोरेर खानुहुन्थ्यो । उहाँले बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउँदै आउनुभएको थियो ।
After nine days of celebrating the festival of Tihar, I woke up at 6:30 in the morning of Monday, November 20, 2023. I went to school at 7:25 after reaching the school, I played a game of tag with my friends, and then the bell rang.
In math class, I practiced division problems. After I entered the music room, my heart started beating super fast, and it was time for lunch. I had rice, lentil soup, French fries and some big leafy vegetables for lunch. In the afternoon I played futsal in which I won two matches.
To Summarize, I had a great day.
My favourite cartoon is Sinchan. It is a Japanese cartoon. It is about a five years old boy named “ Sinchan” who lives with his family. The boy is very funny and he loves to play football with his friends. I really love watching this with my sister. His funny acts and jokes make me laugh. All the characters are also funny to watch. I like Sinchan because he supports and takes care of his family. Even though he is naughty, he teaches us to explore ourselves. I enjoy my time watching this cartoon.
मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ । म कक्षा २ मा पढ्छु । मलाई मेरो विद्यालय धेरै राम्रो लाग्छ । मेरो विद्यालयकाे पाेसाक छैन । म बस चढेर विद्यालय जान्छु । हाम्रो विद्यालयमा पढाउने तरिका अरु विद्यालयकाे तुलनामा फरक छ । हाम्रो पढाइ ९ बजेदेखि सुरु भएर ३ः४५ मा समाप्त हुन्छ । मलाई मेरो विद्यालयकाे गुरु गुरुआमाहरू साह्रै मन पर्छ । मलाई मेरो विद्यालयमा साथीहरूसँग खेल्न धेरै मन पर्छ । मेरो विद्यालय हप्ताको पाँच दिन लाग्छ भने दुई दिन बिदा हुन्छ । मेरो विद्यालयमा धेरै नयाँ कुरा सिक्न पाइन्छ ।
During my Dashain Vacation, I travelled to different places. I visited the sandy hill called “ Love Dada ''. I played with the sand there. Then I went to my maternal uncle’s home. I put on a tika and received blessings from my elders. I also got money as “ Dakshina ''. I played on the bamboo swing. After that I went to Solukhumbhu with my family. There I saw Mount Everest. I even visited Thupten monastery and prayed to Buddha. The place was very peaceful. I enjoyed my travels to different places.