Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Sohan Raj Sharma - 36036, Grade I

Posted on: 01 October, 2024

मेरो नाम सोहनराज शर्मा हो । म ग्रीनहिल सिटीमा बस्छु । म कक्षा एकमा पढ्छु । म सिफल स्कुलमा पढ्छु । मलाई सुप खान मन पर्छ। मलाई बल खेल्न मन पर्छ । म धेरै पढ्छु र ठुलाे भएपछि वैज्ञानिक बन्नेछु । मेरो एउटा सानो भाइ पनि छ।