Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Sayomi Rai - 36030, Grade I

Posted on: 27 September, 2024

मेरो नाम सायोमी राई हो । मलाई खेल्न मन पर्छ । मेरो मन पर्ने रङ निलो हो । मेरो मन पर्ने साथी दीपिका हो । मेराे बाबाको नाम शिव बालक हो । मेरी मामुको नाम तारा राई हो । मेरो दादाको नाम संयक राई हाे ।