मेराे घर लोकन्थलीमा छ । मेराे घरमा हरियो र सेतो रङ लगाएको छ । मेरो घरमा बैठक कोठा पनि छ । मेरो घरकाे बैठक कोठामा साेफा, किताब राख्ने दराज, टि.भी र अन्य सामानहरू छन् । हामी त्यही बसेर टि.भी हेर्छाैँ । मेरो घरको सुत्ने कोठा सफा छ । मेरो सुत्ने कोठामा बसेर म पढ्ने पनि गर्दछु र कहिलेकाहीँ खेल्छु । मेरो घरको भान्छाकोठा उज्यालो छ । भान्साकोठामा बसेर हामी खाना खान्छौँ र आमाले खाना पकाउनुहुन्छ । मेराे घरकाे शौचालय सफा छ । मेराे घर चार तलाको छ । मेरो घर पक्की घर हो । यो घर भूकम्पपछि बनेको हाे । मेरो घर बलियो छ । घरकाे सबैभन्दा तल पसल छ । घरको अगाडि र पछाडि बाटो छ । घरको अगाडि खुल्ला ठाउँ पनि छ त्यहाँ गाडी पार्किङ गर्ने ठाउँ छ । घरको बाहिर करेसाबारी छ । करेसाबारीमा हामी तरकारी लगाउँछौँ । घरको वरिपरि पर्खालले घेरिएको छ । घरभित्र प्रवेश गर्नका लागि दुईवटा ढाेकाहरू छन् । हाम्रो घरको पूर्वपट्टि एउटा इनार छ । जसको पानी हामी दिनहुँ प्रयोग गर्छौँ । मलाई मेराे घर धेरै मन पर्छ ।
There are different kinds of plants in nature. Most of the plants are green. Some plants are very big and some are very small. The plants that are tall, huge and strong are trees. Trees have strong branches. Their roots are stronger. Plants use sunlight as their food. They also need water for their growth. Trees give us shelter and cool air. The small plants can be used for vegetables and medicines.
All kinds of plants are helpful to us. We should take care of them.
मेरी आमाको नाम रबिता बस्नेत हो । मेरी आमाले सबैजनालाई खाना पकाउनुहुन्छ । मेरी आमाले धेरै मलाई माया गर्नुहुन्छ । म पनि आमालाई माया गर्छु । मेरी आमा मेरो लागि साथी पनि हुनुहुन्छ । मेरी आमाले मलाई सबै कुरामा सहयोग गर्नुहुन्छ । म पनि मेरी आमालाई भान्सामा सहयोग गर्छु । म मेरी आमालाई आदर र सम्मान गर्छु ।
लेगाे एउटा खेल्ने कुरा हो । यस खेलमा विभिन्न प्रकारका रङ, आकार आदि हुन्छन् । लेगाे इँटा जस्तो हुन्छ । कुनै सानासाना पनि हुन्छन् । एउटा इँटा हरायो भने लेगाे बनाउन सकिँदैन । लेगाे ठुला केटाकेटीले खेल्न पाउँछन् । साना बच्चाहरूले पनि खेल्ने लेगाे बनिसकेकाे छ । लेगाेका इँटाहरू एक सेटमा एक हजारभन्दा धेरै हुन सक्छन् । लेगाेले हामीलाई सिर्जनात्मक बनाउन सहयोग गर्छ । लेगाेमा एकदम सजिलो आकारदेखि लिएर एकदम गाह्राे आकार बनाउन सक्छौँ । याे खेल खेल्न निकै रमाइलो हुन्छ ।
I have read many stories in my school books and reading books. I like the story of the thirsty crow a lot! I heard it from my mother.
It was a hot sunny day. A crow was looking for water because it was very thirsty. He keeps flying here and there in search of water but he doesn’t find it anywhere. Tired and sad, he tries to rest on a branch of a tree. He then sees a bucket of water. He reaches the bucket and finds that the water was very less. The crow doesn’t reach the bottom of the bucket. He then starts putting some pebbles in the bucket. Then, the water rises up. The crow drinks water and flies away happily.
धेरै चकलेट आइसक्रिम खानाले बिरामी परिन्छ । झिँगा परेको खाना खानाले पनि बिरामी परिन्छ । बाहिरकाे खाना धेरै खानाले पनि बिरामी परिन्छ । हामीले बासी खाना खानुहुँदैन । बासी खाना खायौँ भने हामी बिरामी पर्छाैँ । हामीले चिल्लो र पिरो खाना खानाले बिरामी परिन्छ ।
My experience of class two topper recognition day. We woke up early in the morning. Last night, I had planned what to wear to the event, so it was easy for me. I wore a blue coat, pants, a shirt, and a red bow tie. I reached there at 8 o'clock on Saturday morning. It was also graduation day for grade twelve. I waited two hours for my turn. During those two hours, I had a lot of fun. When my name was called, I entered the stage and greeted my teachers and the audience with a namaste, and to my surprise, everyone smiled and greeted me with a namaste. This is not only the part I like; one of my favourite teachers, Hangkeng Ma'am, awarded me an English book and a Nepali one, along with a certificate. At the end of the program, the graduated students threw their caps, and the parents were clicking the photos. I could also see their happiness on their faces. At last, we ate lunch in the DSS canteen, and we went home. My father posted the videos and photos on social media. So many people congratulated me, which made my parents proud.
हाम्रो विद्यालयमा साउन १९ गते कक्षा ३ र ४ का विद्यार्थीहरूकाे सिफल नाइटमा कार्यक्रम सम्पन्न भएको थियो । हामीहरू डियरवाक कम्प्लेक्समा गएर सगरमाथा हलमा कार्यक्रम गरेका थियौँ । हाम्रो परिवारलाई पनि कार्यक्रममा बोलाइएको थियो । त्यस कार्यक्रममा हामी कक्षा ३ नीलगिरिले ‘कटन आइस’ भन्ने अङ्ग्रेजी गीतमा नाचेका र सिमसिमे पानी भन्ने गीत गाएका थियौँ । त्यस कार्यक्रम जित र हारको कार्यक्रम थिएन । सिफल नाइटमा हामीले विद्यालयमा जे सिकेका छौँ त्यही नै देखाउने हो । कक्षा ३ र ४ का विद्यार्थीहरूले नृत्य, सङ्गीत, नाटक, चित्रकला, आइ.टि.एफ, कवितावाचन, चुटकिला आदि जस्ता विभिन्न कार्यक्रममा भाग लिएका थिए । मैले यसपटक सामूहिक नृत्य र गीतमा मात्र भाग लिएको थिएँ र अर्कोपटक सिफल नाइटमा फेरि धेरै कार्यक्रममा भाग लिने प्रयास गर्नेछु । यसका लागि मलाई गुरुहरूले सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु । मेरो परिवारले पनि उक्त कार्यक्रम रमाइलो मान्नुभयो । मलाई सबैभन्दा मन परेको कार्यक्रम हाम्रै कक्षाको सामूहिक नृत्य थियो । हाम्रा सबै गुरुहरूको सहयोग र हाम्रो मिहिनेतले गर्दा नै सिफल नाइट सफल भएकाे थियाे ।
The story I like the most is Curious George- Farm to table. The book is written by Ken Scarborough. The story is all about the process of crops grown by farmers to get the food we eat. This story explains that the farmers have an important role in growing crops. It looks like an easy job for us when we get the food in our shops. We should always remember the pain that the farmers go through to make it easy for us to get all the food we need.
We should always keep the difficult process in mind and respect the food we eat.
हामीले बासी खाना खायाैँ भने बिरामी पर्छाैँ । हामीले झिँगा भन्किएका खाना खानाले पनि बिरामी परिन्छ । हामीले बजारको खानेकुरा खानुहुँदैन । बजारका खानेकुरा खायाैँ भने पनि हामी बिरामी पर्छाैँ । हामीले धेरै गुलियो खानेकुरा खायाैँ भने पनि हामीलाई सन्चो हुँदैन ।