नयाँ ठाउँ घुम्न र मन पर्ने खानेकुरा खान रमाइलो हुन्छ । यसपालिकाे छुट्टीमा हामी सुकुटे गयौँ । नदी किनारमा रहेको सुकुटे मलाई रमाइलो लाग्यो । हामी नदी किनारमा घुम्यौँ । पौडी खेल्यौँ । भलिबल र टेबल टेनिस जस्ता खेलहरू खेल्यौँ । मिठा मिठा खानेकुरा खायौँ र फोटो खिच्यौँ । हामी रिसोर्टमा बसेका थियाैँ । राति बत्तीले गर्दा रिसोर्ट झनै रमाइलो देखियो। मलाई डर लाग्ने भएर हामीले र्याप्टिङ गरेनौँ । नदीमा जाँदा हामीले होसियार हुनुपर्छ। नत्र बगाउन सक्छ । अर्को दिन हामी सुकुटेबाट फर्कियौँ ।
I had lots of fun on the day of Janai Purnima with my family. I went to my maternal uncle’s house. I ate kwati and samyabaji there. I put rakhi on my brother’s wrist and gave him some delicious sweets. He gave me a yellow t-shirt and some money. My sister also put rakhi on her brother’s wrist. She got a pair of pants and some books. We played musical chairs and my sister won the game. We also played rumal-lukai. It was fun to play the games. We even watched a movie. At o’clock, we returned home. I really enjoyed my day.
There are four types of season. They are Summer, Autumn, Winter and Spring. The one I like is the winter season. Winter begins from December and lasts till February. It is very cold and we need to wear warm clothes. We need to drink hot drinks and keep ourselves warm. In the winter season, we can enjoy a campfire. During winter, snow falls and we can make a snowman. We celebrate Christmas in the winter season.
मेरो बुबाको नाम विकासकुमार कोइराला हो । मेरो बुबा यो संसारको सबैभन्दा राम्रो मान्छे हुनुहुन्छ । मेरो बुबाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि मेरो बुबालाई धेरै माया गर्छु । मेरो बुबाले मेरा सबै खुसीको ख्याल गर्नुहुन्छ । मेरो बुबाले मलाई अनुशासित हुन सिकाउनुहुन्छ। बुबाले मलाई घुमाउन पनि लैजानुहुन्छ। मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । मेरो बुबालाई धेरै फोटाहरू खिच्न मन लाग्छ । मेरो बुबालाई माछा पनि मन पर्छ। मेरो बुबाले घरको काम पनि सघाउनु हुन्छ ।
मेरो नाम रिहान बोगटी हो । म कक्षा ३ मा पढ्छु। म आठ वर्षको भएँ । मेरो परिवारमा ४ जना सदस्यहरू हुनुहुन्छ । मेरो बुबाको नाम राजीव बोगटी हो । मेरी आमाको नाम कमला भण्डारी हो। मेरो घर सिलगढी हाे । याे डोटी जिल्लामा पर्छ । हाल म काठमाडाैँमा बस्छु । म सिफल विद्यालयमा पढ्छु। मलाई खेल्न मन पर्छ । मेरो परिवारमा हामी सबै मिलेर बस्छौँ । हामी बिदाको दिनमा घुम्न जान्छौँ । मलाई मेरो परिवार मन पर्छ ।
I have a wonderful family. There are four members in my family. They are my father, mother, brother and me. My father is kind. He tells me stories and plays games with me. My mother is very beautiful and kind. She helps me with my homework. My brother is handsome and funny. He is always full of energy. We like to spend time together during weekends. We play games, watch movies and visit new places together. I live with a happy family. I love my family very much.
मेरो नाम युभान हो। म छ वर्षको भएँ । मलाई निलो रङ मन पर्छ। म सिफल स्कुलमा पढ्छु । मलाई खेल्न मन पर्छ। मेरो बाबाको नाम शशी हो । मेरी मामुको नाम रजनी हो । मेरो बाको नाम नरेश हो । मेरी आमाको नाम लक्ष्मी हो । म सबैलाई माया गर्छु । मलाई सबैसँग बस्न र खेल्न मन पर्छ ।
I wake up at 5:30 in the morning. I go to the washroom and wash my face and hands. I have my breakfast at 7:30. Then, I brush my teeth and get ready for school at 7:40. I reach at the bus stop and go by bus. I study and play at the school. I also have my lunch and snacks at school. I return home at 5 pm. I have my snacks at home too. After snacks I do my homework. I go out of my room to play with my sister. I like to play chess. I have my dinner at 8 pm. I go to bed at 9 pm.
कुकुर चारखुट्टे जनावर हो । कुकुर घरपालुवा जनावर हो । कुकुरले हाम्रो घरको रक्षा गर्छ । हाम्रो घरमा पनि एउटा कुकुर छ । त्यसको नाम चेस हो । हामी तिहारमा कुकुरको पूजा गर्छौँ । चेस मसँग खेल्छ । चेस एउटा ज्ञानी कुकुर हो । चेसले नयाँ मानिसलाई भुक्छ । चेस हाम्रो घरको सदस्य जस्तै हो ।