Logo

Student Corner

मेराे परिवार

Written by: Umang Raj Singh - 35026, Grade II

Posted on: 26 September, 2024

मेरो नाम उमङ्ग हो । मेरो परिवारमा म, दिदी, आमाबुबा र हजुरबुबा बस्छाैँ । हामी परिवारमा मिलेर बसेका छौँ । सबै मिलेर घरको काम गर्छौँ । आफूभन्दा ठुलालाई आदर गर्छौँ र एकअर्कालाई सहयोग गर्छौँ । आफूभन्दा सानालाई माया गर्छौँ । मेरो हजुरबुबा पहिले नोकरी गर्नुहुन्थ्यो । आमाबुबा काम गर्नुहुन्छ । दिदी र म विद्यालयमा पढ्छौँ ।