सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । यो हाम्रो देश नेपालमा रहेको छ । यो हामी नेपालीहरूको सान र पहिचान हो । हाम्रो देश नेपालमा सगरमाथा भएकोले धेरै देशका मानिसहरूले हामी नेपालीलाई चिनेका छन् । सगरमाथाले हाम्रो देशको गौरव बढाएको छ । हाम्रो देशमा प्रत्येक वर्ष सगरमाथा चढ्न र हेर्न देश विदेशका धेरै मानिसहरू आउने गर्दछन् । हिमालमा चढ्ने मानिसहरूलाई पर्वतारोही भनिन्छ । अहिले पनि धेरै नेपालीहरू सगरमाथाको चुचुरोमा चढ्ने गर्दछन् । नेपालीहरूले विदेशीहरूलाई हिमाल चढ्न सिकाउने पनि गर्दछन् । सगरमाथा मात्र नभई अरू पनि साना साना हिमालहरू नेपालमा धेरै छन् । हामी नेपालीहरूले नेपालमा आएका विदेशीहरूलाई सम्मान गर्छौँ । हामी नेपालीहरू मिहिनेती पनि छाैँ ।
My name is Sadagi Koirala. I am 8 years old. I live in Kathmandu. I study in Grade 3. My birthday is on October 21. I have 4 members in my family. I love to play with dolls. I have many hobbies like dancing, drawing, coloring, making crafts, etc. My favorite color is pink. My favorite foods are fries, cake and momos. My favorite place is Pokhara. I like to visit Fun Park. My favorite TV show is Kayce and Rachel. I want to be an engineer when I grow up.
मेरो नाम इशानी छेत्री हो । म सात वर्षकी भएँ । म कक्षा दुईमा पढ्छु । मलाई गणित विषय मन पर्छ । मलाई विज्ञान पनि मन पर्छ । म कक्षामा मिहिनेत गरेर पढ्छु । मेराे जीवनको लक्ष्य वैज्ञानिक बन्नु हाे । म जीवनमा ठुली भएपछि वैज्ञानिक बन्न चाहन्छु । वैज्ञानिक बनेर भाइरसबारे अध्ययन गर्छु । मानिसहरूमा सर्ने भाइरसको खोज गरेर औषधी पत्ता लगाउन चाहन्छु । मानिहरूलाई भाइरसबाट मुक्त गर्न चाहन्छु ।
There are many animals in the world. My favourite animals are dogs and cats. Today, I am writing about dogs. My favourite dog breed is Pomeranian. These puppies are from Germany and Poland. It is also called the world’s cutest dog. Pomeranian are white, brown, black and white in colour. My favourite is light brown and white They have a lifespan of 12-16 years. Pomeranian puppies have 28 teeth and adults have 42 teeth. The height of these dogs grows till 12 months and then they stop growing.
मेरो नाम हरिओम दाहाल हो । म कक्षा २ मा पढ्छु । हामी सबै परिवार बिदाको बेलामा चितवन घुम्न गएका थियाैँ । हामी चितवनमा गएर होटलमा बस्याैँ । हामी चितवनमा राति पुगेका थियौँ । हामी त्याे रात केही नखाएर सुत्यौँ । बिहान हामी जङ्गल सफारी गर्न निस्कियौँ । दिउँसो हामी खाना खाएर हात्ती चढ्न गयौँ । हामीले जङ्गलमा गैँडा देख्यौँ । हामीले हरिण, मुजुर पनि देख्यौँ । जङ्गल घुम्दा निकै रमाइलो भयो । बेलुका हामीले सूर्य अस्ताएकाे दृश्य पनि हेर्याैँ । हामीले बेलुका नाचगान गरेर सुत्यौँ र हामी भोलिपल्ट बिहान खाजा खाएर घर फर्कियौँ ।
On 9th June 2021, my Grade teacher, Hama ma'am, instructed us a very interesting task. It was our 4th period DSS Talk when our teacher asked us to make anything of our choice with the help of clay and later we needed to share about it among our friends. She also gave us an option to use dough if the clay is not available. According to our teacher's instructions, I made different geometrical shapes and coloured them one by one. First, I used dough to make roti. After that, I cut it into different shapes with the help of a scissor, knife and scale. I coloured them using the leftover colour of Holi. Then, I pasted it on a chart paper. It took a long time, around 2 hours. I took help from my mother to cut the different shapes and coloured them.
At the same time, I made a beautiful birthday cake for my birthday with dough. It looked very nice. My mother encouraged me to make this cake. At first, I made a big circle from dough and wrapped that circle with thick dough. Again, I covered thick dough with the cake. Finally, I coloured using different colours and used flowers to decorate the cake. The message on the cake is ‘Happy Birthday to Me’. It was easier to make the cake than the previous task. It took 25 minutes only to make the cake Finally, it is a creative work for us. When I am doing this work I feel fun and enjoy it.
My favorite place is a shopping mall. I love to go shopping with my parents. My favorite mall to shop in is Bhatbhateni. The mall has four floors. Each floor has different items that we want. Last month, I got a study table. It is so comfortable. I love to buy ice creams, chocolates, and sausages. I buy frocks, clothes, shoes, shorts, etc of my choice whenever I go shopping. We can also find stationeries. I like to go shopping for vegetables and fruits too with my parents. I feel so happy when I visit shopping malls. Due to the corona pandemic, I haven't got a chance to visit malls these days.
आमाले हामीलाई जन्म दिनुभयो । आमाले हामीलाई सानो हुँदा दुःख गरेर हुर्काउनुभयो । आमाले हामीलाई राम्रा नराम्रा कुराको ज्ञान दिनुभयो । वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने दिन हामीले मनायौँ । मैले आमालाई मन पर्ने खाजा बनाएर दिएँ । मैले आमाका लागि कार्ड बनाएँ । आमालाई सगुन दिएँ र खुट्टामा ढोगेँ । आमाले मलाई आशीर्वाद पनि दिनुभयो ।
काग काग एक प्रकारकाे चरा हो । यसलाई काैवा पनि भनिन्छ । काग कालो हुन्छ । कागलाई हामी बिहान-बिहान खाना पनि दिन्छौँ । कागलाई तिहारमा कागतिहारका दिन पूजा गरिन्छ । कागले ‘काँ काँ’ गरेर कराउँछ । कागका बच्चा पनि कालै हुन्छन् । कागले आफ्नो गुँड बनाएर बस्छ । काग आकाशमा उड्छ । कागले आफ्नाे चुच्चाेले खान्छ । काग पखेटाले उड्छ । कागका दुईवटा खुट्टा हुन्छन् । खुट्टामा नङ्ग्रा हुन्छन् । काग बाठाे हुन्छ । कागकाे सम्झने शक्ति तेजिलाे हुन्छ । यसले कुनै पनि कुरा धेरै वर्षसम्म सम्झन सक्छ ।
My Favorite animal is the cow. A cow is a domestic animal. A cow gives us milk and it eats grass. A cow is our national animal and it lives in a shed. A cow has four legs, two horns, and a long tail. Cow milk is used for making ghee, cheese, and butter. Cow dung is used for fuel, fertilizers for plants, and repelling insects. A baby cow is called a calf.
There are many kinds of food like vegetables, chicken, mutton, fried fish, noodles, daal, rice, roti, egg, pasta and mo:mo. Of all this, my favourite food is mutton. I eat mutton twice a week. I like mutton items such as skin and bone. I also like to eat mutton mo:mo. Other mutton items are mutton sausage and mutton chili.
मलाई मेरी आमाले माया गर्नुहुन्छ । आमाले मेराे लागि खाना बनाई दिनुहुन्छ । आमाले मेरो लुगा धाेइदिनुहुन्छ । आमाले मलाई गृहकार्य गर्न मदत गर्नुहुन्छ । मेरीआमा घरको र घर बाहिरको सबै काम गर्नुहुन्छ । आमाले मलाई नुहाउन मदत गर्नुहुन्छ । आमाले घरको राम्रो हेरविचार गर्नुहुन्छ । मलाई धेरै सामानहरू किनिदिनुहुन्छ । मलाई घुमाउन पनि लैजानुहुन्छ । मैले नजानेका कुराहरू सिकाइ दिनुहुन्छ । आमा सबैलाई माया गर्नुहुन्छ । म पनि मेरी आमालाई धेरै माया गर्छु ।