Logo

Student Corner

Articles

मनु र मनेः पुस्तक समीक्षा
- Mehan Rauniyar - 31014, Grade ... 20 June, 2021

मनु सहरनजिकैको गाउँमा बस्छिन् । मनुको एउटा पाठो थियो, जसकाे नाम मने हाे । मनु र मने एक अर्कालाई धेरै माया गर्छन् । मनु विद्यालय जाँदा मने पनि पछि पछि लाग्छ । मनुले मनेलाई विद्यालय लग्दिनन्   उनी मनेलाई घर फर्काइ दिन्छिन् । घर पुगेपछि मनु र मने खेल्छन् । एक दिन मने घरपछाडि बिरामी परेर सुतेको थियो । मनु आत्तिइन् उनले मनुको मुखभित्र कालो प्लास्टिक देखिन् । उनले प्लास्टिकलाई निकालेर  माटोमा गाडिन्  तर प्लास्टिकलाई माटोमा गाड्नु हुँदैन भन्ने उनले थाहा पाइन् र त्यस प्लास्टिकलाई निकालिन् । फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पनि मनुले बुझिन् । उनले बाटामा भेटेका प्लास्टिकहरू बटुलेर हिँड्न थालिन् ।
 


Read More