Logo

Student Corner

आमा

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 08 July, 2021

मलाई मेरी आमाले माया गर्नुहुन्छ । आमाले मेराे लागि खाना बनाई दिनुहुन्छ । आमाले मेरो लुगा धाेइदिनुहुन्छ ।  आमाले मलाई गृहकार्य गर्न मदत गर्नुहुन्छ । मेरीआमा घरको र घर बाहिरको सबै काम गर्नुहुन्छ । आमाले मलाई नुहाउन मदत गर्नुहुन्छ । आमाले घरको राम्रो हेरविचार गर्नुहुन्छ । मलाई धेरै सामानहरू किनिदिनुहुन्छ । मलाई घुमाउन पनि लैजानुहुन्छ । मैले नजानेका कुराहरू सिकाइ दिनुहुन्छ । आमा सबैलाई माया गर्नुहुन्छ । म पनि मेरी आमालाई धेरै माया गर्छु ।