Logo

Student Corner

मेराे जीवनको लक्ष्य

Written by: Ishani Chhetri - 32010, Grade II

Posted on: 14 July, 2021

मेरो नाम इशानी छेत्री हो । म सात वर्षकी भएँ । म कक्षा दुईमा पढ्छु । मलाई गणित विषय मन पर्छ । मलाई विज्ञान पनि मन पर्छ । म कक्षामा मिहिनेत गरेर पढ्छु ।  मेराे जीवनको लक्ष्य वैज्ञानिक बन्नु हाे । म जीवनमा ठुली भएपछि वैज्ञानिक बन्न चाहन्छु । वैज्ञानिक बनेर भाइरसबारे अध्ययन गर्छु । मानिसहरूमा सर्ने भाइरसको खोज गरेर औषधी पत्ता लगाउन चाहन्छु । मानिहरूलाई भाइरसबाट मुक्त गर्न चाहन्छु ।