Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Somanshu Rajbhandari - 32018, Grade II

Posted on: 12 July, 2021

आमाले हामीलाई जन्म दिनुभयो । आमाले हामीलाई सानो हुँदा दुःख गरेर हुर्काउनुभयो । आमाले हामीलाई राम्रा नराम्रा कुराको ज्ञान दिनुभयो । वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने दिन हामीले मनायौँ । मैले आमालाई मन पर्ने खाजा बनाएर दिएँ । मैले आमाका लागि कार्ड बनाएँ । आमालाई सगुन दिएँ र खुट्टामा ढोगेँ । आमाले मलाई आशीर्वाद पनि दिनुभयो ।