मनु र मने साथी हुन् उनीहरूसँगै खेल्छन् । उनीहरू एक अर्कालाई धेरै माया गर्छन् । मनु विद्यालयमा जान्छिन् । मने पनि मनुको पछि लाग्छ । मने पछि लागेपछि मनुले सम्झाउँछिन् “मेरो पढाइ नराम्रो हुन्छ, तिमी घर फर्क” भनेर घर फर्काइ दिन्छिन् । विद्यालयबाट आएपछि मने र मनुसँगै खेल्छन् । एक दिन विद्यालयबाट आउँदा मने बिरामी भएको हुन्छ । मने प्लास्टिककाे झाेला खाएर बिरामी भएकाे हुन्छ । मनुले मनेकाे मुखभित्रबाट कालाे प्लास्टिककाे झाेला निकाल्छिन् । मनुले प्लास्टिक नराम्रो कुरा रहेछ, प्लास्टिक जथाभाबी फाल्न नहुने रहेछ, प्लास्टिक खाँदा ज्यानै जाने पनि रहेछ भन्ने कुरा बुझिन् । उनले प्लास्टिकहरू बटुलेर त्यसलाई उचित ठाउँमा व्यवस्थित गर्न थालिन् ।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन भनेर वैशाख २८ बिहान म सात बजे उठेँ । मैले आमालाई फलफूल र चकलेट दिएँ । मैले आमालाई कार्ड पनि बनाएर दिएँ । लकडाउनले गर्दा हामी मामाघर जान सकेनाैँ । आमाले मिठा मिठा खानेकुराहरू पकाउनुभयो । मैले आमाको मुख हेर्ने दिनमा आमासँग बसेर हाँसीखुसी गरी बिताएँ ।
My favourite sports are football and basketball. Football and basketball are outdoor games. Football is played between two teams and basketball is also played between two teams. Football is played with feet, legs and head. There are eleven players in each team. In football, there is a goal post with the goalkeeper to save the goals from the opponent team. There are five players on each basketball team. It is played by hand. I enjoy playing these games.
I love my mother and my father. My mother works in an office. My mother and my father love me the same way I do. My father is a business person. My Mother is my Friend and a teacher. My Parents are the best parents in the world. They support me and teach me good things.
फोहोर ठिक ठाउँमा फाल्नुपर्छ । हामीले फाेहाेरलाई पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोर हामीले जथाभाबी फाल्याैँ भने हामी बिरामी पर्छाैँ । फोहाेरलाई पानीमा फाल्याैँ भने पानी पनि फोहोर हुन्छ । जथाभाबी फाेहाेर फाल्याैँ भने वातावरण प्रदूषित हुन्छ । प्लास्टिक फोहोरले खेती गर्ने माटोलाई बिगार्छ हामीले फोहोरहरू जलाउन हुँदैन । फोहोर जलाएमा वातावरण प्रदूषण हुन्छ । हामीले फोहोर जम्मा गरेर फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ । फोहोरमैला उचित ठाउँमा व्यवस्थित गरेनाैँ भने रोग फैलिन सक्छ ।
मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमालाई आदर सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । संसारमा आमा जस्तो साँचो प्रेम गर्ने अरू कोही हुँदैनन् । त्यसैले हामीले आमालाई सम्मान गर्नुपर्छ । आमालाई दुःख दिनुहुँदैन । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । हामीले पनि वर्षभरि नै आमालाई आदर र माया गरिरहनुपर्छ ।
Raksha Bandhan is a well known festival of Nepal. It is also called the rakhi.The festival reflects the bond of affection, love, care of the relation between brothers and sisters. Raksha means protection and bandhan means bond. It is celebrated on the day of purnima in the month of Shrawan. On this day, the sister ties a special thread on her brother’s wrist. Sisters pray to god for the safety, good health and health of her brothers and in return brothers take a lifelong vow to protect their sister. The brothers also give her gifts and money. Every girl who has a brother cherishes this day.
Every class has its own class teacher. I read in grade 1 and the name of my school is Sifal Secondary School. Our class teacher is Ms. Novita Rai. She teaches us Social, Science, Mathematics and DSS subjects. She teaches us very nicely and I understand too easily. I respect her so much. She fulfills all the responsibilities of our class. She is beautiful.
मेरी आमाको नाम गङ्गा हाे । मेरी आमा मिहिनेती हुनुहुन्छ । उहाँ दयालु अनि सहयोगी पनि हुनुहुन्छ । उहाँ हामी सबैजनाको राम्रो ख्याल राख्नुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । मेरी आमा मेरो मिल्ने साथी पनि हुनुहुन्छ । उहाँले मलाई सधैँ गरिब दुःखीलाई मद्दत गर्नुपर्छ भनेर सिकाउनुहुन्छ । उहाँले हामीलाई राम्रा राम्रा कुराहरु सिकाउनुहुन्छ । मेरी आमा संसारकै राम्री हुनुहुन्छ ।
आमाको मुख हेर्ने दिन नेपालीहरूको एउटा ठुलो चाड हो यसलाई मातातीर्थ औँसी पनि भनिन्छ। आमालाई आदर, सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो वैशाख महिनामा पर्दछ । मातातीर्थ औँसीका दिनमा आफ्नी आमालाई मिठा मिठा खाना र उपहार दिने गर्दछन् । आमा सबैका लागि भगवानको अर्को रूप र प्रेरणाकी स्रोत हुन् । आमालाई मातातीर्थ औँसीको दिन मात्र नभई हामीले सधैँभरि माया र प्रेमको भावनाले सहयोग र सम्मान गर्नुपर्दछ ।
With the outburst of novel coronavirus in Wuhan, China; this covid 19 pandemic spread worldwide. Thousands of people lost their lives and millions of people got ill by the virus. We faced lockdown and other restrictions. It has been more than a year, we have not physically attended our school. Scientists have developed vaccines and governments around the world have been launching vaccination campaigns to protect people. Till now, no vaccine has been made for children below the age of 12. So kids of our age are most vulnerable to the virus infection.
I pray to god for protection of people from corona virus and hope this pandemic will be over soon.
Thankyou
My birthday is on January 25th. I celebrate with my family and relatives. My parents brought cake for me. My mother cooks yummy snacks. I cut my cake and served it to everyone.I feel very special and I enjoy my day. I love to open my gifts.