Logo

Student Corner

काग

Written by: Aava Dangol - 32003, Grade II

Posted on: 11 July, 2021

काग काग एक प्रकारकाे चरा हो । यसलाई काैवा पनि भनिन्छ । काग कालो हुन्छ । कागलाई हामी बिहान-बिहान खाना पनि दिन्छौँ । कागलाई तिहारमा कागतिहारका दिन पूजा गरिन्छ । कागले ‘काँ काँ’ गरेर कराउँछ । कागका बच्चा पनि कालै हुन्छन् । कागले आफ्नो गुँड बनाएर बस्छ । काग आकाशमा उड्छ । कागले आफ्नाे चुच्चाेले  खान्छ । काग पखेटाले उड्छ । कागका दुईवटा खुट्टा हुन्छन् । खुट्टामा नङ्ग्रा हुन्छन् । काग बाठाे हुन्छ । कागकाे सम्झने शक्ति तेजिलाे हुन्छ । यसले कुनै पनि कुरा धेरै वर्षसम्म सम्झन सक्छ ।