मलाई मांसाहारी र शाकाहारी दुवै खानेकुरा मन पर्दछ । जसमध्ये मलाई मांसाहारीमा चिकेन र शाकाहारीमा फलफूल मन पर्छ । मांसाहारी आहारमा धेरै आइरन, प्राेटिन, भिटामिन र मिनरल्स उच्च मात्रामा पाइन्छ । चिकेन प्राेटिनकाे ठुलाे स्राेत हाे । यसले हाम्राे शरीरमा स्टामिनाकाे विकास गर्न फाइदाजनक हुन्छ साथै शरीरकाे राम्राे वृद्धि र विकास गर्दछ । त्यसैले मलाई मांसाहारी आहार मन पर्छ ।
फलफूल पनि हाम्राे शरीरकाे लागि त्यत्ति नै महत्त्वपूर्ण हुन्छ । फलफूलमा भिटामिन, मिनरल र फाइबरकाे मात्रा धेरै हुन्छ । जस्तै, भिटामिन ‘सी’ र ‘ई’ जसले राेगहरूसँग लड्ने क्षमता बढाउँछ । साथै यसले हाम्राे शरीरकाे विकास गर्न र स्वस्थ राख्न धेरै मदत गर्छ । त्यसैले मलाई फलफूल पनि धेरै मन पर्छ ।
मलाई भैँसी मन पर्छ । भैँसी घरपालुवा जनावर हाे । भैँसीका दुइटा आँखा र दुइटा कान हुन्छन् । भैँसीकाे एउटा टाउकाे, नाक र पुच्छर हुन्छ । भैँसीले घाँस र पराल खान्छ । भैँसीकाे बच्चालाई पाडा पाडी भनिन्छ । भैँसीले दुध दिन्छ । दुधबाट धेरै परिकार बन्छन् । भैँसी काला रङका हुन्छन् । भैँसी बस्ने ठाउँलाई गाेठ भनिन्छ ।
मलाई मन पर्ने खानेकुरा स्ट्रबेरी हाे । स्ट्रबेरी एउटा स्वादिष्ट फल हाे । याे फल धेरै मिठाे हुन्छ । याे एउटा रसिलाे र स्वादिलाे फल हाे । याे फल धेरै जस्ताे बच्चाहरूलाई मन पर्छ । याे फल राताे रङकाे हुन्छ । याे फलले धेरै फाइदा गर्छ । हामीलाई यसले मुटुकाे राेगबाट जाेगाउँछ । स्ट्रबेरीमा भिटामिन पनि हुन्छ । यसबाट केक र आइसक्रिम पनि बनाउन सकिन्छ ।
There was a family of four members. Lily was my elder sister. Her two guardians used to take care of her. She and her friend used to go to school together. She even liked everything. She used to brush twice a day, bathe twice a week, and eat twice a day. She became unhealthy day by day. She became sick and had to eat 2 tablets twice a day. Then she started eating 4 times a day and slowly became healthy.
My favourite youtube channel is MSA. We can watch real life stories on this channel. People talk about their crazy stories that are very interesting and inspiring. My friend suggested watching these stories and I became a big fan of them.
मलाई खरायाे मन पर्छ । खरायाे घरपालुवा जनावर हाे । खरायाेका चारओटा खुट्टा हुन्छन् । खरायाेका दुइटा आँखा र दुइटा कान हुन्छन् । खरायाेकाे एउटा नाक, पुच्छर र टाउकाे हुन्छ । खरायाे शाकाहारी जनावर हाे । खरायाेले घाँस खान्छ । खरायाेलाई गाजर एकदमै मन पर्छ । खरायाे सेताे खैराे आदि रङका हुन्छन् । मलाई साना खरायाेहरू साह्रै मन पर्छ ।
खानेकुरा हाम्राे आधारभूत आवश्यकता हाे । खानेकुरा सबै प्राणीलाई आवश्यक छ । हामी जनावर र वनस्पतिबाट खानेकुरा पाउँछाैँ । हामी वनस्पतिबाट फलफूल र सागपात पाउँछाैँ । मासु नखाने व्यक्तिलाई शाकाहारी भन्छाैँ । मासु खाने व्यक्तिलाई मांसाहारी भन्छाैँ । सफा र पाैष्टिक खानपानबाट हामी स्वस्थ र बलियाे बन्दछाैँ ।