Logo

Student Corner

खानेकुरा

Written by: Akshita Bhattarai - 32039, Grade III

Posted on: 15 July, 2022

खानेकुरा हाम्राे आधारभूत आवश्यकता हाे । खानेकुरा सबै प्राणीलाई आवश्यक छ । हामी जनावर र वनस्पतिबाट खानेकुरा पाउँछाैँ । हामी वनस्पतिबाट फलफूल र सागपात पाउँछाैँ । मासु नखाने व्यक्तिलाई शाकाहारी भन्छाैँ । मासु खाने व्यक्तिलाई  मांसाहारी भन्छाैँ । सफा र पाैष्टिक खानपानबाट हामी स्वस्थ र बलियाे बन्दछाैँ ।