मेराे हजुरबुबा, हजुरआमा, काका र काकी भक्तपुर जिल्लाकाे कटुन्जेमा बस्नु हुन्छ । मेराे माइलाे बुबा र माइली आमा पनि साेही जिल्लाकाे पाण्डु बजारमा बस्नुहुन्छ । ठुलाे बुबा र ठुली आमा काठमाडाैँ जिल्लाकाे सिनामंगलमा बस्नुहुन्छ । हाल मेराे परिवार पनि सिनामंगलमा नै बस्छाैँ । मेरा ३ जना फुपू र ३ जना फुपाजुहरू पनि हुनुहुन्छ । मेराे मामाघर भाेजपुर जिल्लाकाे षडानन्द नगरपालिकाकाे वडा नं. ६ दिलामा पर्छ । हाल मामाघरकाे हजुरबुबा, हजुरआमा काठमाडाैँ जिल्लाकाे बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ मा बस्नु हुन्छ । म चाडपर्व र स्कुल बिदामा मामाघर जान्छु ।
मेरी बहिनी एक वर्षकी भइन् । उनकाे नाम हेमाद्री भट्टराई हाे ।
उनी मसँग खेल्छिन् । उनका दुईओटा राम्रा आँखा छन् । उनी साह्रै राम्री छिन् । उनी यताउता कुदिरहन्छिन् । उनी तातेताते भनेर हिँड्छिन् । उनी चकचक पनि गर्छिन् । उनी बल खेल्छिन् । उनलाई स्याउ असाध्यै मन पर्छ ।
मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुर एउटा घरपालुवा जनावर हाे । कुकुरहरू विभिन्न रङका हुन्छन् । कुकुरहरू काला, खैरा, सेता आदि हुन्छन् । कुकुरले हाम्राे घरकाे रक्षा गर्छ । कुकुरहरूलाई मासु खान मन पर्छ । मलाई कुकुर मन पर्छ किनभने कुकुर हाम्राे साथी जस्तै हाे । कुकुरहरूले हामीलाई धेरै माया गर्छन् । मेराे घरमा पनि एउटा कुकुर छ । म मेराे कुकुरलाई धेरै माया गर्छु ।
His full name is Cristiano Ronaldo dos Santos Aveiro. He was born on February 5,1985. Ronaldo lives in Portugal. He is 37 years old. He is my favourite footballer. Ronaldo is the best footballer after Pele. He has no. 7 in his t-shirt. He is a very kind hearted person. He has millions of fans around the world.
My best friend is Vani Sharma. She is eight years old. She is kind but annoying. Though we are not from the same section, we meet in our free time like lunch break, snack break and home time. We often share our joys and sorrows with each other. I love my friend the way she is.
खरायो हेर्दा सुन्दर देखिने जनावर हो । खरायोका लामा कान हुन्छन् । खरायो उफ्रिन सक्छ । खरायो हेर्दा साना हुन्छन् । खरायोको शरीरमा नरम भुवा हुन्छन् । खरायाेका बच्चा पनि साना साना हुन्छन् । खरायो शाकाहारी जनावर हो । खरायोलाई गाजर खान मन पर्छ । खरायो धेरै छिटो कुद्न सक्छ । खरायो दुलोभित्र बस्दछन् । खरायोका पछाडिका खुट्टाहरू ठुला र शक्तिशाली हुन्छन् । अगाडिका खुट्टाहरू पाँचवटा हुन्छन् । खरायोको शरीर अण्डाकार हुन्छ ।