Logo

Student Corner

भैँसी

Written by: Ujjwol Dhakal - 33023, Grade II

Posted on: 20 July, 2022

मलाई भैँसी मन पर्छ । भैँसी घरपालुवा जनावर हाे । भैँसीका दुइटा आँखा र दुइटा कान हुन्छन् । भैँसीकाे एउटा टाउकाे, नाक र  पुच्छर हुन्छ । भैँसीले घाँस र पराल खान्छ । भैँसीकाे बच्चालाई पाडा पाडी भनिन्छ । भैँसीले दुध दिन्छ । दुधबाट धेरै परिकार बन्छन् ।   भैँसी काला रङका हुन्छन् । भैँसी बस्‍ने ठाउँलाई गाेठ भनिन्छ ।