Logo

Student Corner

गाई

Written by: Brisha Maharjan - 34031, Grade I

Posted on: 19 July, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईले घाँस र पराल खान्छ । गाई गोठमा बस्छ । गाईले दुध दिन्छ । गाईलाई हामी तिहारमा पूजा गर्छौं ।