Logo

Student Corner

पेङ्‍गुइन

Written by: Aayash Subedi - 34037, Grade I

Posted on: 21 July, 2022

मलाई मन पर्ने चरा पेङ्‍गुइन हो । यो अन्टार्टिकामा पाइन्छ । पेङ्‍गुइन काला र सेता रङका हुन्छन् । पेङ्‍गुइनले अण्डा पार्छ । पेङ्‍गुइनले माछा खान्छ । मलाई पेङ्‍गुइन साह्रै मन पर्छ ।