A butterfly is a beautiful insect. It has bright and colorful wings. They fly from one flower to another flower. Butterflies are found in many colors, like blue, red, yellow, white, etc. Children like to play with butterflies. They have six legs, four wings, and two antennas. They are mostly found in gardens. Butterflies sit on the flowers and suck the juice from the petals. Everyone loves watching the butterflies.
हाँस एउटा पन्छी प्रजातिमा पर्ने चरा हो । हाँस पोखरी तथा खोलामा रमाउँछ । हाँस जमिन तथा पानी दुवै ठाउँमा बस्न रुचाउँछ । हाँसहरू विभिन्न प्रकारका हुन्छन् । हाँसको चुच्चो केही लामो हुन्छ । हाँसको खुट्टामा दुईवटा पौडिने पन्जा हुन्छन् । हाँसलाई सरस्वती माताको बाहन पनि मानिन्छ । हाँसका जिउमा पखेटा र प्वाँख हुन्छन् । मानिसहरूले घरमा अन्डा, प्वाँख र मासुकाे लागि हाँस पाल्छन् । मलाई हाँस धेरै मन पर्छ ।
My sister’s name is Reyana Shrestha. She is twenty one months old. She likes to eat rice and curry. She likes to listen to music. She even dances to the music. She plays with me. She cries to stop me while I am ready to leave for school. I love my little sister a lot.
मेरो मन पर्ने जनावर खरायो हाे । खरायो घरपालुवा जनावर हो । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा ठुला कान हुन्छन् । खरायो दुलोमा बस्छ । खरायो छिटो दौडन सक्छ । खरायोलाई गाजर खान मन पर्छ । खरायो सेतो र सफा हुन्छ ।