Logo

Student Corner

स्ट्रबेरी

Written by: Saanvi Shrestha - 32015, Grade III

Posted on: 19 July, 2022

मलाई मन पर्ने खानेकुरा स्ट्रबेरी हाे । स्ट्रबेरी एउटा स्वादिष्ट फल हाे । याे फल धेरै मिठाे हुन्छ । याे एउटा रसिलाे र स्वादिलाे फल हाे । याे फल धेरै जस्ताे बच्चाहरूलाई मन पर्छ । याे फल राताे रङकाे हुन्छ । याे फलले धेरै फाइदा गर्छ । हामीलाई यसले मुटुकाे राेगबाट जाेगाउँछ । स्ट्रबेरीमा भिटामिन पनि हुन्छ । यसबाट केक र आइसक्रिम पनि बनाउन सकिन्छ ।