Logo

Student Corner

खरायाे

Written by: Tejaswi Basnet - 33048, Grade II

Posted on: 18 July, 2022

मलाई खरायाे मन पर्छ । खरायाे घरपालुवा जनावर हाे । खरायाेका चारओटा खुट्टा हुन्छन् । खरायाेका दुइटा आँखा र दुइटा कान हुन्छन् । खरायाेकाे एउटा नाक, पुच्छर र टाउकाे हुन्छ । खरायाे शाकाहारी जनावर हाे । खरायाेले घाँस खान्छ । खरायाेलाई गाजर एकदमै मन पर्छ । खरायाे सेताे खैराे आदि रङका हुन्छन् । मलाई साना खरायाेहरू साह्रै मन पर्छ ।