My school name is Deerwalk Sifal School. My school has two buildings. There are many friends in my school. My school has buses and vans. My school has fun things to do. My school has a playground. My school has mango trees and plants. I love my school.
हात्ती मेरो मन पर्ने जनावर हो । हात्ती जङ्गली जनावर हो । हात्तीका दुईवटा आँखा हुन्छन् । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीका दुईवटा कान हुन्छन् । हात्तीको एउटा टाउको र पुच्छर हुन्छ । हात्तीले घाँस, पराल खान्छ । हात्तीको बच्चालाई छावा भनिन्छ । मानिसहरू हात्ती चढ्ने गर्छन् । हात्तीको सुँड लामो हुन्छ । हात्ती जङ्गलमा बस्ने जङ्गली जनावर हो ।
My bedroom is big, beautiful and spacious. The walls are painted with pink, orange and purple colors. I arrange my books in a red basket. I arrange all my toys in a big blue basket. All my chocolates are safe inside a glass bottle. I love to keep my bedroom clean and tidy.
मेराे नाम अक्षिता भट्टराई हाे । म कक्षा ३ मा पढ्छु । मेराे विद्यालयकाे नाम सिफल सेकेन्डरी स्कुल हाे । म ८ वर्षकी भएँ । म मध्य बानेश्वरमा बस्छु । मेराे घरमा हजुरआमा, हजुरबुबा, काका, आमा, बाबा र म बस्छाैँ । मेराे घरमा एउटा कुकुर पनि छ । उसकाे नाम क्लीप हाे । मेराे मामाघर बिशालनगरमा छ । मेराे मामाघरमा मामा, माइजू, र अम्मि हुनुहुन्छ ।
Last weekend, I went to Pharping. On my way to Humane Bhanjyang, I saw a lot of terrace farming. I even enjoyed some wild berries there. I learnt about Pharping being the first hydropower in Nepal. I even noticed the house where the electricity was tested for the first time.
मेरो भाइको नाम प्रयत्न खतिवडा हो । मेरो भाइ तीन महिनाको भयो । मेरो भाइ कहिले रुने र कहिले हाँस्ने गर्छ । म मेरो भाइलाई धेरै माया गर्छु । मलाई भाइलाई खेलाउन रमाइलो लाग्छ । मेरो भाइ सानो र राम्रो छ । मेरो भाइ मसँग खेल्दा हाँसेर रमाउँछ । मेरो भाइ धेरै सानो भएकोले ऊ उठेर हिँड्न सक्दैन ।