Logo

Student Corner

पात

Written by: Tejaswi Basnet - 33048, Grade II

Posted on: 17 August, 2022

बाेटबिरुवा आदिका हाँगाबाट निस्कने हरियाे पत्र पात  हुन् । सबै बिरुवामा पात हुन्छन् । साना तथा ठुला रुखका हाँगामा पात हुन्छन् । पातले बिरुवालाई खाना बनाउँछ । पात सबै बिरुवामा पाइन्छन् । पात हरिया हुन्छन् । पातले बिरुवाकाे शाेभा पनि बढाउँछ ।  पातले पानी पाएन भने पात सुकेर जान्छ । रुख, बिरुवा, बुट्यान, झाडीमा पात पाइन्छन् । फरक फरक बिरुवाको फरक फरक आकारका पात हुन्छन् ।