Logo

Student Corner

बास्केटबल

Written by: Shivansh Rajbhandari - 32017, Grade III

Posted on: 16 August, 2022

खेलहरु धेरै हुन्छन् तर मलाई सबैभन्दा मन पर्ने खेल भनेको बास्केटबल हो । मलाई बास्केटबल खेल्न र हेर्न मन पर्छ । म मेरो स्कुलमा साथीहरुसँग बास्केटबल खेल्छु । बास्केटबल खेलमा पाँच जनाको दुईवटा टिम हुन्छ । यो खेल बास्केटबल काेटमा खेलिन्छ । खेलमा बललाई बाउन्स गरेर खेलिन्छ । यो खेलमा यसको आफ्नै नियमहरू हुन्छन् । जसरी अरु खेलमा हुन्छन् । खेलकुदले हामीलाई स्वस्थ बनाउँछ खेलकुद एक प्रकारको व्यायाम पनि हो ।