Logo

Student Corner

कुकुर

Written by: Soumya Poudyal - 34030, Grade I

Posted on: 18 August, 2022

मलाई मन पर्ने जनावरको नाम कुकुर हो । मलाई खैरो रङको कुकुर मन पर्छ । कुकुरको दुईवटा खुट्टा, दुईवटा हात र दुईवटा कान हुन्छन् ।