Logo

Student Corner

सिंह

Written by: Arsan Bajimaya - 34007, Grade I

Posted on: 22 August, 2022

मलाई मन पर्ने जनावरको नाम सिंह हो । सिंह जङ्‍गलको राजा हो । सिंहको चारवटा खुट्टा, दुई वटा आँखा, दुईवटा कान र एउटा नाक हुन्छ । सिंहलाई मासु मन पर्छ । सिंह जङ्‍गलमा बस्छ ।