Logo

Student Corner

मेरो घर

Written by: Ujjwol Dhakal - 33023, Grade II

Posted on: 19 August, 2022

मेराे घर गाैरीघाट स्थित उमाकुण्ड मार्गमा अवस्थित छ । मेरो घर ठुलाे र सुन्दर छ ।  मेरो घर वरिपरि धेरै फूलहरू फुलेका छन् । मेरो घरमा एउटा बगैँचा पनि छ । मेरो घरमा तीनवटा काैसी छन् । म कौसीमा धेरै खेलहरू खेल्ने गर्छु । मेरो घरको रङ निलो र सेतो छ । मेरो घरमा एउटा पुस्तकालय छ । एउटा भान्छाकोठा र एउटा बैठककोठा पनि छ । एउटा पूजा कोठा  र तीनवटा सुत्ने कोठाहरू छन् । मेरो घरमा एउटा साइकल छ । म त्यो साइकल चढेर घुम्ने गर्दछु ।