मेरो मन पर्ने जनावर खरायो हाे । खरायाे सफा हुन्छ । खरायाे विभिन्न रङका हुन्छन् । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायोको एउटा पुच्छर हुन्छ । खरायो घरपालुवा जनावर हो । खरायोको शरीरमा नरम भुवा हुन्छन् । खरायाेका बच्चा पनि साना साना हुन्छन् । खरायाेले गाजर खान मन पराउँछ । खरायो छिटो कुद्न सक्छ । खरायो धेरै राम्रो जनावर हो ।
मेराे सबैभन्दा मन पर्ने जनावर कुकुर हाे । याे मानिसकाे सबैभन्दा नजिककाे साथी हाे । यसकाे चारवटा खुट्टा, दुईवटा आँखा र एउटा नाक हुन्छ जसले धेरै सुँघ्न सक्छ । याे धेरै टाढासम्म दाैडिन सक्छ । याे खेल्न पनि सक्छ । याे खुसी हुँदा पुच्छर हल्लाउँछ । यसकाे कहिलेकाहीँ राैँ पनि झर्छ । याे घरपालुवा जनावर हाे । यसले घरकाे सुरक्षा गर्छ । चाेरहरू घरमा पस्न दिँदैन । त्यसैले मानिसहरूले घरकाे सुरक्षाका लागि कुकुर पाल्ने गर्दछन् ।
I went on a trip to Pokhara with my family. We went to places like Bindabasini temple, Phewa lake, Tal Barahi, Davis Fall, Gupteshwor cave, Chamero gufa, Mahendra cave and Dr K I Singh bridge. The next day, we went to places like the World Peace Stupa, International Mountaineering Museum. In the museum we observed different mountaineering equipment and learnt about a few mountaineers. My trip was full of fun, enjoyment and it was knowledgeable as well. I wish I could visit the place again in the days to come.
बिरालाे घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान, दुईवटा आँखा हुन्छन् । बिरालोको एउटा पुच्छर, एउटा नाक र टाउको हुन्छ । बिरालोका लामा जुँगा हुन्छन् । बिरालाे झट्ट हेर्दा सानाे बाघ जस्ताे देखिन्छ । बिरालाेले म्याउँ म्याउँ गरेर कराउँछ । बिरालाे बिस्तारै हिँड्छ । बिरालोले दुध भात खान्छ । बिरालोले मुसा पनि मारेर खान्छ । बिरालो कालो, खैरो, सेतो आदि विभिन्न रङका हुन्छन् ।
हामीलाई जन्म दिने व्यक्तिलाई आमा भनिन्छ । आमाले हाम्राे हेरविचार गर्नुहुन्छ । आमाले हामीलाई नयाँ ज्ञान दिनुहुन्छ । हामीलाई आमाले गृहकार्य गर्न मदत गर्नुहुन्छ । आमाले हामीलाई घुमाउन लिएर जानुहुन्छ । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । आमाले हाम्राे समय समयमा हाम्राे इच्छा र आवश्यकता बुझेर भलाे हुने काम गर्नु हुन्छ । त्यसैले हामीले आमालाई जननी जन्म माता भनेर भन्ने गर्छाैँ । आमा भन्ने शब्द नै यति राम्राे छ । हामी सबै मिलेर आफ्नी आमालाई माया र सम्मान गर्न सिक्नुपर्छ । हामी सबैले उहाँकाे इच्छा बुझेर अगाडि बढ्नुपर्छ ।
Forests have lots of trees. Forests are homes for animals. Some examples are: wolves, foxes, deer, and squirrels. There are different types of forests, like tropical forests, Alpine forests, rain forests, etc. The forests are beautiful and I want to explore them.