खरायो घरपालुवा जनावर हो । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायो दुलोमा बस्छ । खरायो सेतो र सफा हुन्छ । खरायो छिटो कुद्न सक्छ । मलाई खरायो मन पर्छ । मलाई खरायोकाे बच्चा पनि मन पर्छ ।
I celebrated my birthday on 26 July 2022. I went to the temple with my parents. I got a lot of gifts. I gave chocolates to my friends and relatives. I cut a big and yummy cake in the evening. I was very happy to celebrate my birthday.
मेरो मन पर्ने खेल फुटबल हो । फुटबलमा दुईवटा टिम हुन्छ । फुटबल घर बाहिर वा चउरमा खेल्ने खेल हो । फुटबल ९० मिनेटको खेल हुन्छ । धेरै मानिसहरुलाई फुटबल हेर्न र खेल्न मन पर्छ । यस खेलमा २२ जना खेलाडीहरु हुन्छन् । यो खेलमा गोलकिपर र गोलपोष्ट हुन्छ । मलाई यो खेल खेल्दाखेरी रमाइलो लाग्छ । एउटा मान्छेले खुट्टाले गोल गर्यो भने उसको टिमको एउटा गोल हुन्छ । यो संसारभरि खेलिने खेल हो । यसमा बललाई खुट्टाले मात्र हानेर खेलिन्छ ।
मेरो मन पर्ने जनावर घाेडा हो । मलाई जङ्गली जनावरमध्ये सबैभन्दा बढी घोडा नै मन पर्छ । घाेडा घरपालुवा जनावर हो । घोडाका चारवटा खुट्टा हुन्छन् । घाेडाका दुईवटा आँखा र दुईवटा कान हुन्छन् । घाेडाकाे एउटा टाउको र पुच्छर हुन्छ । घाेडाकाे पुच्छर लामो हुन्छ । घोडा छिटो दाैडिन सक्छ । घोडा तबेलामा बस्छ । घोडाले चना खान सक्छ ।
I study at Deerwalk Sifal School. It is located at Sifal. My school is very wonderful. My class teacher’s name is Hangken Rai. She is very sweet. I like to take Visual Arts class, the most. I like to go to school everyday. It is the best place to be.
मलाई ब्याडमिन्टन खेल मन पर्छ । हामीले ब्याडमिन्टन खेल्दा ब्याट, कर्क र नेट चाहिन्छ । यो खेल खेल्दा खुला मैदानमा वा भित्र फराकिलो ठाउँ छ भने खेल्न सकिन्छ । यो खेल खेल्ने ठाउँलाई ब्याडमिन्टन कोट भनिन्छ । यो खेललाई २ वा चार जना मिलेर खेल्न सकिन्छ । यो खेलको आफ्नै नियमहरु हुन्छन् । यो खेल नियमभित्र बसेर खेल्नु पर्छ । यो खेलको नियममा एक अर्काको कर्क छोएर खेल्नु हुँदैन । ब्याटले भुईमा छुनु हुँदैन । खेल्दा एक अर्काको जीउमा छुनु हुँदैन, जस्ता नियमहरु खेलाडीहरुले अपनाउँदै खेल्नुपर्छ । यो खेल खेल्दा हाम्रो शरीर स्वस्थ र फुर्तिलो हुन्छ । शारीरिक र मानसिक रुपमा पनि हामी स्वस्थ हुन्छौँ । खेल खेल्दा एकअर्काको सहयोग गर्ने बानीको विकास हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि यो खेल खेल्ने गरिन्छ । हाम्रो नेपालमा पनि विद्यालय तहदेखि नै याे खेल खेल्ने गरिन्छ । त्यति मात्र नभई टोलटोलमा पनि समूह मिलाई आफ्नो फुर्सदको समयमा खेल खेल्ने गरिन्छ, जुन खेल निकै रमाइलो हुन्छ । त्यसैले मलाई यो खेल्न मन पर्छ ।
.Mount Everest is the highest mountain in the world. It is located in Mahalangur. The Himalayan sub-range of the Himalayas in Nepal. It is 8848.86 meters above sea level. It lies in the Solukhumbu District of Province No. 1 in Nepal. The first climbers of Mount Everest were Edmund Hillary and Tenzing Norgay.