My sports week started on Ashoj 31 and closed on Kartik 4. The week was a lot of fun. There was no need to study during the sports week. My friends and I participated in many sports. Sports like sack races, futsal, spoon and marble, cup and mountain, 50-metre (m) race,
The 50 m relay race, dress-up relay, bursting balloon, tug of war, kabaddi, and three-legged race were included in the sports week.
I participated in sack races, futsal, spoon and marble, cup and mountain, 50 m race, 50 m relay race, dress-up relay, bursting balloon, tug of war, three-legged race, etc. I became first in the cup and mountain, dress-up relay, and three-legged race. I received three medals and three certificates. I was happy to become the first and to receive the medals and certificates. On the other hand, some of my friends did not win in the games and became somewhat unhappy.
Once there was a chipmunk who was in the bad habit of stealing and eating birds' eggs. Her friend the mouse would warn her all the time that the birds would surely take revenge, but the chipmunk did not care. One day, the chipmunk got into the hole of a big egg. Just as she was about to put it in her mouth, an angry owl flew down, screeching.
मलाई मन पर्ने खेलको नाम ब्याडमिन्टन हो । म मेरो परिवारसँग यो खेल खेल्छु । ब्याडमिन्टन एउटा आउटडोर खेल हो । यो खेल सानो ठाउँमा पनि खेल्न सकिन्छ । यो खेलमा दुई जना वा २/२ जनाको ग्रुपमा पनि खेल्न सकिन्छ । ब्याडमिन्टन धेरैलाई मन पर्ने खेल हो । हाम्रो घर नजिकै पनि यो खेल धेरै मानिसहरुले खेल्नु हुन्छ ।
मेरो मन पर्ने खेल फुटबल हो । यो मैदानमा खेल्ने खेल हो । यो दुईवटा टिमले खेल्ने खेल हो । हरेक टिममा गोलरक्षक सहित ११ जना खेलाडी हुन्छन् । खेलको निर्णयको लागि एउटा रेफ्री हुन्छ । फुटबल संसारकै प्रख्यात खेल हाे । विश्वको हरेक देशमा यो खेल खेलिन्छ । याे खेल सानादेखि ठुलासम्मले खेल्ने र हेर्ने खेल हो । विश्वकप, युरोकप आदि खेलहरु प्रख्यात छन् । मलाई पनि फुटबल हेर्न र खेल्न दुवै मन पर्छ । मेरो मन पर्ने खेलाडीको नाम मेस्सी हो, जो अर्जेन्टिना भन्ने देशको हो । मलाई पनि ठुलो भएपछि प्रख्यात फुटबल खेलाडी बन्ने मन छ ।
मेरो नाम अंशिका कर्माचार्य हाे । मेरो परिवारमा छ जनाको सदस्य छाैँ । मेरो हजुरबुबा परिवारमा सबैभन्दा ठुलो हुनुहुन्छ । मेरो हजुरबुबा चित्रकार हुनुहुन्छ । मेरी हजुरआमा गृहिणी हुनुहुन्छ । मेरो बुबा र आमा व्यवसाय गर्नुहुन्छ । मेरी दिदी दश कक्षामा पढ्नुहुन्छ । म दुई कक्षामा सिफल स्कुलमा पढ्छु । हाम्रो परिवार सानो छ । हामी परिवारमा मिलेर बस्छाैँ ।
I celebrated my birthday on 30th May, 2022. I turned 8 this year. I celebrated my birthday with my family members, cousins and my close friends. I went to the temple in the morning. My mom surprised me by giving me a wonderful dress. I celebrated in school by distributing sweets to all my friends and teachers. In the evening my family surprised me by throwing a party. I cut a huge cake. I received a lot of gifts. I enjoyed my previous birthday a lot.
The solar system is made up of the sun, moon, different objects and the planets. There are eight planets in our solar system. They are Mercury, Venus, Earth, Mars, Jupiter, Saturn, Uranus and Neptune. Jupiter is the biggest planet.The smallest is Mercury. The Earth is only the green planet in the whole solar system. It is our planet. We must love and care for it.
मेराे आमा र बुबा मलाई धेरै माया गर्नुहुन्छ । म मेराे आमा र बुबालाई धेरै माया गर्छु र आमालाई काममा सघाउँछु । मेरी आमाले मिठाे खाना बनाउनुहुन्छ । म मेराे बुबा र आमालाई चिया बनाइदिन्छु । मेराे बाबाले मलाई चकलेट किनीदिनुहुन्छ । मेराे परिवारमा आमा, बुबा र हजरबुबा हुनुहुन्छ । म मेराे परिवारलाई धेरै माया गर्छु ।