Logo

Student Corner

ब्याडमिन्टन

Written by: Saanvi Shrestha - 32015, Grade III

Posted on: 21 October, 2022

मलाई मन पर्ने खेलको नाम ब्याडमिन्टन हो । म मेरो परिवारसँग यो खेल खेल्छु । ब्याडमिन्टन एउटा आउटडोर खेल हो । यो खेल सानो ठाउँमा पनि खेल्न सकिन्छ । यो खेलमा दुई जना वा २/२ जनाको ग्रुपमा पनि खेल्न सकिन्छ । ब्याडमिन्टन धेरैलाई मन पर्ने खेल हो । हाम्रो घर नजिकै पनि यो खेल धेरै मानिसहरुले खेल्नु हुन्छ ।