Logo

Student Corner

आफ्नो बारेमा

Written by: Anshika Karmacharya - 33032, Grade II

Posted on: 19 October, 2022

मेरो नाम अंशिका कर्माचार्य  हाे । मेरो परिवारमा छ जनाको सदस्य छाैँ । मेरो हजुरबुबा परिवारमा सबैभन्दा ठुलो हुनुहुन्छ । मेरो हजुरबुबा चित्रकार हुनुहुन्छ । मेरी हजुरआमा गृहिणी हुनुहुन्छ । मेरो बुबा र आमा व्यवसाय गर्नुहुन्छ । मेरी दिदी दश कक्षामा पढ्नुहुन्छ । म दुई कक्षामा सिफल स्कुलमा पढ्छु । हाम्रो परिवार सानो छ । हामी परिवारमा मिलेर बस्छाैँ ।