A dog is an animal that protects our house. Dogs have strong teeth to bite food and bones. They are like best friends. My favourite dog is a golden retriever. Golden retrievers are smart and popular all over the world. Dogs are pets. We keep dogs for fun. A golden retriever knows everything; they are nice and lovable. They have nice fur. They are human-friendly.
Bees are the most interesting insects as they produce food item for the whole human race. They collect nectar from the flowers to make honey. Therefore they are also known as honey bees. They also help in pollination of plants as they move from one flower to the other. Bees live and work in colonies. Worker bees collect nectar. The queen bees lay eggs. The male bees known as drones do not do any such work in particular. Bees are very hard working insects. We can also learn a lot from their hard working nature.
मेरो नाम अतुल्य पन्त हाे । मेरो घरमा छ जना सदस्य हुनुहुन्छ । मेरो घरमा हजुरबुबा, हजुरआमा, आमा, बुबा, भाइ र म छाैँ । हामी सबैजना आ- आफ्नै काम गर्छाैँ । मेरो घर तीन तलाको छ । हामी घरमा मिलिजुली बस्छौँ । मेरो बुबा र आमा अफिस जानुहुन्छ । म कक्षा २ मा पढ्छु । मेरो भाइ सानाे छ । हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ ।
My teacher teaches me about nouns.
I went to visit a town.
When the teacher comes, we wish and stand.
Good work makes people clap their hands.
In the garden there are many bees.
Science books teach us about trees.
I love to play with the cat.
Eating junk food makes us fat.
Everyday the plants grow tall.
Good people are loved by all.
मेरो देशकाे नाम नेपाल हो । मेरो देश नेपाल सबैभन्दा सुन्दर देश हो । यहाँ धेरै जातजातिका मानिसहरू बस्दछन् । नेपाल एउटा सानो र रमाइलो देश हाे । नेपालमा धेरै रमाइला ठाउँहरू पनि छन् । नेपालमा धेरै चाडपर्वहरू मनाइन्छ । नेपालमा विशेष गरेर दसैँ, तिहार, होली आदि चाडहरू रमाइलाका साथ मनाइन्छ । मेरो देश प्राकृतिक सुन्दरताले भरिएको देश हो । यहाँ विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा रहेको छ । म ठुली भएर मेरो देश नेपालको भ्रमण गर्ने छु ।
Minions are where Aliens baby came to earth. Minions say hello “bellow” and we love you “Tulaliloo ti amo”. We cannot wash minions' eyes, We cannot count the hair of minions. Minions work for Gru because Gru wants to be a super villain like scarlet. There are countless minion members, Minions are a kind hearted creature.
पाैडी पानीमा खेलिने खेल हाे । याे खेल सफा पानीमा खेलिन्छ । पाैडी हात र खुट्टा चलाएर पानीमा खेलिन्छ । याे खेल विशेष गरेर गर्मीमा खेल्न रमाइलाे हुन्छ । याे खेल बच्चादेखि बुढासम्म सबैले खेल्न सक्छन् । पाैडी खेल्न सहरका ठाउँ ठाउँमा स्वीमिङ पुल बनाइएकाे हुन्छ । नजान्ने मानिसले एक्लै खेल्नु हुँदैन । पाैडी काेचसँग सिकेर खेल्नुपर्छ । पाैडी खेलका धेरै फाइदाहरू छन् । पाैडीले हाम्राे शरीरकाे उचाइ बढाउँछ । पाैडी खेलेपछि हाम्राे शरीरमा फुर्ति आउँछ । शरीरलाई जाँगरिलाे बनाउँछ । म मेराे दादासँग बज्रबाराही पुलमा गएर पाैडी खेल्छु ।
मलाई मन पर्ने जनावर कुकुर हो । मलाई कुकुर मन पर्छ किनभने कुकुर हाम्रो राम्रो साथी हुन्छ । कुकुर घरपालुवा जनावर हो र यसले घरको सुरक्षा गर्छ । कुकुर धेरै प्रकारका हुन्छन् । कुकुरको हामीले कुकुर तिहारको दिन पूजा गर्छौं ।
पानीबाट हामीले धेरै कामहरू गर्न सक्छौँ । पानी पिउन, खाना पकाउन, हातमुख धुन, कपडा सफा गर्न, घर तथा काेठा सरसफाइ गर्न आदि कामका लागि चाहिन्छ । पानी खोलाबाट आउँछ । आकाशबाट पानी पर्दा जमिनमा जम्मा हुन्छ । हामीले पानी उमालेर वा फिल्टर गरेर पिउनुपर्छ । हामीले सफा पानी धेरै मात्रामा पिउनुपर्छ । पानी हाम्रो जीवन हो । पानीको कुनै रङ हुँदैन । गर्मी महिनामा धेरै पानी पिउनुपर्छ । पानी धेरै खेर फाल्नु पनि हुँदैन ।
My favourite food is sandwich. It is delicious. It is made by using bread, mayonnaise, eggs, chicken and raw veggies like cucumber, tomato etc. It tastes more yummy with tomato ketchup. It comes in different varieties like; egg sandwich , ham sandwich, veg sandwich, cheese sandwich etc.