Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Prinsha Pradhan - 34020, Grade I

Posted on: 20 October, 2022

मलाई कुकुर मन पर्छ । कुकुरका दुईवटा आँखा, दुईवटा कान, एउटा पुच्छर र चारवटा खुट्टा हुन्छन् । मेरो कुकुरको नाम ‘चेरी’ हो ।