Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Aranya Tripathi - 34008, Grade I

Posted on: 18 October, 2022

मलाई मन पर्ने जनावरको नाम खरायो हो । मेरी दिदीको घरमा सेतो रङको खरायो छ । मलाई खरायो मन पर्छ । खरायोका कान ठाडा हुन्छन् । खरायोको पुच्छर छोटो हुन्छ । खरायोले घाँस खान्छ ।