Logo

Student Corner

मेराे परिचय

Written by: Hitaksh Agrawal - 34028, Grade I

Posted on: 21 October, 2022

मेरो नाम हिताक्ष अग्रवाल हो । म धुमबाराही हाइटमा बस्छु । मेरो घरमा १० जना सदस्य हुनुहुन्छ । मेरो बुबाको नाम धर्मेन्द्र कुमार अग्रवाल हो । मेरी आमाको नाम ज्योति अग्रवाल हो । मलाई तरबुजा र आँप मन पर्छ ।