Logo

Student Corner

मेराे परिवार

Written by: Avana Pokhrel - 32004, Grade III

Posted on: 18 October, 2022

मेराे आमा र बुबा मलाई धेरै माया गर्नुहुन्छ । म मेराे आमा र बुबालाई धेरै माया गर्छु र आमालाई काममा सघाउँछु । मेरी आमाले मिठाे खाना बनाउनुहुन्छ । म मेराे बुबा र आमालाई चिया बनाइदिन्छु । मेराे बाबाले मलाई चकलेट किनीदिनुहुन्छ । मेराे परिवारमा आमा, बुबा र हजरबुबा हुनुहुन्छ । म मेराे परिवारलाई धेरै माया गर्छु ।