A teacher is a person who helps us to learn counting, alphabets, color, and shapes. We learn different things from teachers like good habits, manners, sports, music, art, etc. In the classroom teacher sits in the chair, writes on the blackboard, also uses a computer, explains the subject, and helps us with our work. There are different kinds of teachers like pre-school, junior school, high school, a college teacher. We should respect, listen to, and obey our teachers.
We have eight planets in our solar system. They are Mercury, Venus, Earth, Mars, Jupiter, Saturn, Uranus, and Neptune. All these planets move around the Sun and are different from each other. Jupiter is the biggest planet and Mercury is the smallest one. Neptune is the furthest planet from the Sun whereas Mercury is the closest. Mars has a volcano on its surface and is called a red planet. We live on planet Earth where different life exists.
मेरो विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हाे । यहाँकाे वातावरण सुन्दर र हराभरा छ । मेरो विद्यालयकाे भवन ठुलो छ र बलियो पनि छ । मेरो विद्यालयमा ठुलो खेल्ने मैदान छ । मेरो विद्यालयमा पाँचवटा भवनहरू छन् । यहाँ खानेपानी र शौचालयको धेरै राम्रो व्यवस्था छ । यहाँ चमेना गृह छ। पुस्तकालय, कम्प्युटर प्रयोगशाला पनि छ । मेरो विद्यालयमा सबै किसिमका सुविधाहरू उपलब्ध छन् । मेरो विद्यालयमा धेरै शिक्षक र शिक्षिकाहरू मायालु र सहयोगी हुनुहुन्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।
My name is Avneesha. Today, I am writing about fruits. Fruits are a very tasty part of a plant. Fruit gives us vitamins. My mother brings fruits from the market. There are different types of fruits like orange, apple, banana, mango, cherry, grapes, strawberry, and litchi. I like to eat all types of fruits. Fruits have the seed inside them. Fruits are of different shapes, sizes, and colors. We should eat seasonal fruits. An apple a day can keep the doctor away. So, we should eat fruits to become healthy.
मेरो बाबाको नाम रामजी हो । उहाँ अहिले ३५ वर्षको हुनुभयो । उहाँ बहिनी र मसँग खेल्नुहुन्छ । मेरो बाबाले मेरी आमालाई पनि भान्सामा सहयोग गर्नुहुन्छ । मेरो बाबाले हामीलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई गृहकार्य गर्न पनि सहयोग गर्नुहुन्छ । मेरो बाबा मसँग कहिल्यै रिसाउनु हुन्न । मेरो बाबाले मलाई विभिन्न किसिमका रोचक बाल विषयवस्तुसँग सम्बन्धित पुस्तकहरू ल्याइदिनुहुन्छ । बाबाले मलाई बिदाको दिन घुमाउन लैजानुहुन्छ खानेकुरा किनिदिनुहुन्छ म पनि मेराे बाबालाई धेरै माया गर्छु ।
I am missing my school. I miss my class, my friends and my teachers. I miss my school's playground. I miss reading and playing with my friends. I miss my reading environment. I miss my best friends. I miss all the playing stuff. I miss all the school programs where my parents used to come. When we get back to our school we will hug our friends. I will share what I did at home. I am waiting to go to school.
चराहरू धेरै राम्रा राम्रा हुन्छन् । चराहरू थरी थरीका रङमा हुन्छन् । हाम्रो घरबाट धेरै थरीका चराहरु देखिन्छन् । कहिलेकाहीँ चराहरू हाम्रो बगैँचामा पनि आउँछन् । मैले धेरै थरीका चराहरू देखेकाे छु । चराहरू आकाशमा उड्न मन पराउँछन् । कुनै चराहरू साना हुन्छन् भने कुनै चराहरू ठूला पनि हुन्छन् । भँगेरा सानो चरा हो । मैले काग, सुगा, परेवा आदि जस्ता धेरै चराहरू देखेको छु । चराहरूले चाराे खान्छन् । चराहरू गुँड बनाएर बस्छन् । चराहरूका बच्चाहरू पनि हुन्छन् । मलाई चरा धेरै मन पर्छ ।
Our school conducted a virtual tour on Tuesday, 29th September 2020. Miss Novita Rai narrated the ancient Kathmandu. Novita mam shared seven videos with many pictures of ancient Kathmandu. It was for one hour’s time. The ancient Kathmandu was very beautiful. I saw pictures of Dharahara. Mam shared that the Dharahara fell down during the earthquake because it was old and weak. There were pictures of Prithvi Narayan Shah in war. There were pictures of soldiers. King Prithvi Narayan Shah was a brave king. He united small kingdoms into one single kingdom, Nepal. There were pictures of statues of Malla kings. Mam told us that Malla Kings were Newar kings and only Newars lived in Kathmandu in ancient times. There were few people, large farms, and no buildings. I also saw people working in their fields. There were no cars and bikes. People wandered around on their feet. I also saw the first car in Kathmandu being carried by many people. I saw the beautiful Kumari Ghar, Swayambhu Nath Stupa, Boudhanath Stupa, and Pashupatinath Temple. I enjoyed the virtual tour of ancient Kathmandu.
मेरी आमाको नाम अम्बिका हाे । उहाँ शिक्षिका हुनुहुन्छ । मेरी आमालाई खानेकुराहरू खान मन पर्छ । उहाँलाई कसैसँग पनि डर लाग्दैन । मेरी आमा ज्ञानी हुनुहुन्छ । उहाँ माेटी पनि हुनुहुन्छ । मलाई मेरी आमाकाे धेरै माया लाग्छ । उहाँले मलाई राम्रा कुराहरू सिकाउँनुहुन्छ । मेरी आमाले मलाई “असल मान्छे बन्नुपर्छ, पैसाभन्दा ठूलो परिवार हो, परिवारको महत्त्व धेरै हुन्छ” भन्नुहुन्छ । उहाँले मलाई घुमाउन लैजानुहुन्छ । मलाई खेलाैना र मिठाइ पनि किनिदिनुहुन्छ । म मेरी आमालाई धेरै माया गर्छु ।
My school's name is Deerwalk sifal School. My school is located in Sifal. Because of COVID-19, I am taking my virtual class, I like my virtual class and my school. Every school is closed. I miss my school. I miss going to school, meeting my school's teachers, and friends. I had a lot of fun going to my school and home on my school bus, doing fist bumps with my school bus driver and going to the library, I had a lot of fun playing a lot of games and sports with my friends.
Nature is beautiful. Nature is self-made. Hills, mountains, sky, clouds, rain, forest, river all are nature. Mount Everest is a beautiful gift of nature. Nature gives us food. It gives us oxygen. We get crops, vegetables, fruits, dry fruits, water and air from nature. We should conserve nature. We should conserve water, forests and mountains. Nature gives us life. We should not disturb nature.
मेरो नाम प्रसिद्ध श्रेष्ठ हो । मलाई मन पर्ने रङ्ग निलो हो । मलाई मन पर्ने ठाउँ पोखरा हो । म १२ वर्षको भएँ । मलाई मन पर्ने खानेकुरा पानी पुरी हो । मेराे विद्यालयको नाम सिफल माध्यामिक विद्यालय हो। मलाई धेरै पढ्न मन पर्छ । मेरो बुबाको नाम महेन्द्र श्रेष्ठ हो । मेराे बुबा ४५ वर्षको हुनुभयो । मेरी आमाको नाम बिना श्रेष्ठ हो। मेरी आमा ४२ वर्षकी हुनुभयो । मेरी आमालाई रातो रङ मन पर्छ । मेरो परिवारमा ९ जना सदस्य हुनुहुन्छ ।