Logo

Student Corner

मेरी आमा

Written by: Pranav Pandey - 2030021, Grade II

Posted on: 12 October, 2020

मेरी आमाको नाम अम्बिका हाे । उहाँ शिक्षिका हुनुहुन्छ । मेरी आमालाई खानेकुराहरू खान मन पर्छ ।  उहाँलाई कसैसँग पनि डर लाग्दैन । मेरी आमा ज्ञानी हुनुहुन्छ । उहाँ माेटी पनि हुनुहुन्छ । मलाई मेरी आमाकाे धेरै माया लाग्छ । उहाँले मलाई राम्रा कुराहरू सिकाउँनुहुन्छ । मेरी आमाले मलाई “असल मान्छे बन्नुपर्छ, पैसाभन्दा  ठूलो परिवार हो, परिवारको महत्त्व धेरै हुन्छ” भन्नुहुन्छ ।  उहाँले मलाई घुमाउन लैजानुहुन्छ । मलाई खेलाैना र मिठाइ पनि किनिदिनुहुन्छ । म मेरी आमालाई धेरै माया गर्छु ।