Logo

Student Corner

आफ्नो बारेमा 

Written by: Prasiddha Shrestha - 2029024, Grade III

Posted on: 11 October, 2020

मेरो नाम प्रसिद्ध श्रेष्ठ हो । मलाई मन पर्ने रङ्ग निलो हो । मलाई मन पर्ने ठाउँ पोखरा हो । म १२ वर्षको भएँ । मलाई मन पर्ने खानेकुरा पानी पुरी  हो । मेराे  विद्यालयको नाम सिफल माध्यामिक विद्यालय हो। मलाई धेरै पढ्न मन पर्छ । मेरो बुबाको नाम महेन्द्र श्रेष्ठ हो । मेराे बुबा ४५ वर्षको हुनुभयो । मेरी आमाको नाम बिना श्रेष्ठ हो। मेरी आमा ४२ वर्षकी हुनुभयो । मेरी आमालाई रातो रङ मन पर्छ । मेरो परिवारमा ९ जना सदस्य हुनुहुन्छ ।