Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Saanvi Shrestha - 32015, Grade II

Posted on: 24 September, 2021

मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमालाई आदर सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । संसारमा आमा जस्तो साँचो प्रेम गर्ने अरू कोही हुँदैनन् । त्यसैले हामीले आमालाई सम्मान गर्नुपर्छ । आमालाई दुःख दिनुहुँदैन । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । हामीले पनि वर्षभरि नै आमालाई आदर र माया गरिरहनुपर्छ ।