Logo

Student Corner

फोहोरमैला

Written by: Aaron K.C - 31004, Grade III

Posted on: 24 September, 2021

फोहोर ठिक ठाउँमा फाल्नुपर्छ । हामीले फाेहाेरलाई पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोर हामीले जथाभाबी फाल्याैँ  भने हामी बिरामी पर्छाैँ । फोहाेरलाई पानीमा फाल्याैँ भने पानी पनि फोहोर हुन्छ । जथाभाबी फाेहाेर फाल्याैँ भने वातावरण प्रदूषित हुन्छ । प्लास्टिक फोहोरले खेती गर्ने माटोलाई बिगार्छ हामीले फोहोरहरू जलाउन हुँदैन । फोहोर जलाएमा वातावरण प्रदूषण हुन्छ । हामीले फोहोर जम्मा गरेर फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ । फोहोरमैला उचित ठाउँमा व्यवस्थित गरेनाैँ भने रोग फैलिन सक्छ ।